बलिउडका 'भाइजान' किन आए युट्युबमा?
सलमानले 'बिइङ द सलमान खान' नामको युट्युब च्यानल सुरू गरेका हुन्।
बलिउड अभिनेता सलमान खानले 'बिइङ द सलमान खान' नामबाट आफ्नै आधिकारिक युट्युब च्यानल सुरु गरेका छन्। यो च्यानलमार्फत उनले बालबालिकालाई लक्षित गर्दै शिक्षा र मनोरञ्जनलाई जोड्ने सामग्री प्रस्तुत गर्ने बताइएको छ। हाल 'बिग बोस–२०' सञ्चालनमा व्यस्त रहेका सलमानले सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ च्यानलको जानकारी दिएका छन्।
सलमानले 'बिइङ द सलमान खान' नामको युट्युब च्यानल सुरू गरेका हुन्।
3 more headlines since
काठमाडौं । बलिउडका भाइजान हुन् उनी । उनको एउटा इशारामा सिङ्गो हल थर्किन्छ । उनको चस्मा लगाउने शैलीमा करोडौं युवाको धड्कन मिसिन्छ । उनको नाम मात्रै काफी छ बक्सअफिसमा आँधी ल्याउनका लागि । तर, समय सधैं एउटै गतिमा कहाँ बग्छ र ? डिजिटल युगको यो हुरीले कसलाई नै छुटाएको छ र ? अक्टोबर ९ को […]

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड अभिनेता सलमान खान अब बालबालिकालाई लक्षित सामग्री लिएर युट्युबमा आएका छन् । उनले ‘बिइङ द सलमान खान’ नामबाट आफ्नै युट्युब च्यानल सुरु गरेका हुन्। ‘बिग बोस–२०’ सञ्चालनमा व्यस्त रहेका सलमानले नयाँ च्यानलमार्फत शिक्षा र मनोरञ्जनलाई जोड्ने प्रयास गरेका छन्। सलमानले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो […]

बलिउडका भाइजान अभिनेता सलमान खानले आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिइङ द सलमान खान’ सुरु गरेका छन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट थप्ने निर…
नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार राजीनामा दिएक…
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै जारी गरेको भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएको छ। शुक्…