
अन्तर्राष्ट्रिय चलचित्रमा नेपाललाई सफलता, ‘गौथली’का डा.रिजाललाई उत्कृष्ट निर्देशकको अवार्ड
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले हासिल गरेको यो उपलब्धिले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।...
नेपाली चलचित्र ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय चलचित्र अवार्ड जितेका छन्। फ्रान्समा आयोजित रेड मुभी अवार्ड्स २०२६ को अटुमन एडिसनमा उनी पुरुषतर्फ ‘बेस्ट डाइरेक्टर’ विधामा विजेता बनेका हुन्। अवार्डको आधिकारिक वेबसाइटमा प्रकाशित विजेता सूचीअनुसार डा. रिजालले ‘गौथली’ का लागि उक्त अवार्ड प्राप्त गरेका छन्। यो उपलब्धिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले हासिल गरेको यो उपलब्धिले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।...
3 more headlines since

काठमाडौँ, असोज २८ गते । नेपाली चलचित्र ‘गौँथली’ ले निर्देशक डा. कपिल रिजाल फ्रान्सको रेड मुभी अवार्ड, २०२६ अन्तर्गत उत्कृष्ट निर्देशक विधामा विजेता घोषित हुनुभएको छ । रेड मुभी अवार...

फ्रान्सको फिल्म अवार्डमा कपिल रिजाललाई उत्कृष्ट निर्देशकको सम्मानसुपर डुपर हिट फिल्म गौथलीका निर्देशक डा. कपिल रिजालले फ्रान्सको रेड मुभी अवाड्र्स २०२६ अन्तर्गत अटम एडिसनमा उत्कृष्ट निर्देशक (पुरुष) विधाको अवार्ड जितेका छन्। अवार्डको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार रिजाललाई गौ“थलीका लागि उक्त अवार्ड प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली फिल्मका निर्देशकले अवार्ड जितेस“गै गौथलीले पनि […]
काठमाडौं । नेपाली फिल्म ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका छन् । फ्रान्सको रेड मुभी अवार्ड्स २०२६ को अटुमन एडिसनमा उनी पुरुषतर्फ ‘बेस्ट डाइरेक्टर’ विधामा विजेता बनेका हुन् । रेड मुभी अवार्ड्सको आधिकारिक वेबसाइटमा प्रकाशित विजेता सूचीअनुसार डा. रिजालले फिल्म ‘गौथली’ का लागि उक्त अवार्ड प्राप्त गरेको उल्लेख छ । […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म आयोजित १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको ऐतिहासिक खुलामञ्च परिसरको संरच…
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन्। ए…
प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सेवा गर्न र सम्भावित विपद् सामना गर्न नेपाल प्रहरीलाई अझ सक्षम बनाउन सरकार प्रत…