Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 19h ago

नेपाली फिल्म 'छ माया छपक्कै २' को ट्रेलर सार्वजनिक

नेपाली फिल्म 'छ माया छपक्कै २' को ट्रेलर सार्वजनिक भएको छ । असोज ३१ गते प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मको ट्रेलर प्रदर्शनको तीन दिनअघि सार्वजनिक गरिएको हो । करिब सात वर्षअघि प्रदर्शन भएको 'छ माया छपक्कै' को दोस्रो शृंखलामा दीपकराज गिरी र केकी अधिकारी श्रीमान्-श्रीमतीको भूमिकामा देखिएका छन् । ट्रेलरमा दाम्पत्य सम्बन्ध, सन्तान प्राप्तिको संघर्ष र हास्यपूर्ण घटनाक्रम समेटिएको छ ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 5 hours
Broke firstKhabarhub logoKhabarhub

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो र मनोरञ्जनसँगै पारिवारिक जीवनका उतारचढावको कथा ल्याउने संकेत गरेको छ। प्रदर्शनको तीन दिनअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा श्रीमान्-श्रीमतीको सम्बन्ध, सन्तान प्राप्तिका लागि गरिने संघर्ष र हास्यपूर्ण घटनाक्रमलाई समेटिएको छ । करिब सात वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘छ माया छपक्कै’ को दोस्रो शृंखलामा दीपकराज गिरी […]

Coverage

1 more headline since

  1. दिपकको सन्तानबारे दीपाको अनौठो भविष्यवाणी

    काठमाडौं । फिल्म ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक भएको छ । असोज ३१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर रमाइलो हिसाबले तयार पारिएको छ । ट्रेलरमा दिपकराज गिरी र केकी अधिकारी श्रीमान-श्रीमतीको भूमिकामा देखिएका छन्। ७ वर्षअगाडि रिलिज ‘छ माया छपक्कै’ मा उनीहरूको विवाह भएको थियो । त्यहीँबाट निरन्तरता पाएको कथामा सन्तान प्राप्तिका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.