Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 6h ago

मदनकृष्ण श्रेष्ठ आफ्नै बायोपिकको सेटमा भावुक

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’ को निर्माण भइरहेको छ । असोज २ गते काभ्रेको धुलिखेलबाट सुरु भएको पहिलो चरणको छायांकन सकिएको छ । आफ्नै जीवनकथा पर्दामा उतारिँदै गर्दा श्रेष्ठ आफैँ सेटमा बसेर प्रत्येक दृश्यको अवलोकन गर्नुका साथै आवश्यक सुझाव दिँदै भावुक बनेका छन् ।

3 publishers · 3 headlines · 1 in 24h · developing over 1d 20h
Broke firstOnlineKhabar logoOnlineKhabar

‘म मदनकृष्ण’ को सेटमा भावुक मदनकृष्ण

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गते काभ्रेको धुलिखेलबाट छायांकन सुरु भएको थियो । पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैँ सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका छन् । आवश्यक सुझाव समेत दिएका छन् । […]

Coverage

2 more headlines since

first · 2d agolatest · 6h ago
  1. ‘म मदनकृष्ण’ को छायाङ्कन

    गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ३० गते । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायाङ्कन सकिएको छ । असोज २ देखि काभ्रेको धुलि...

  2. आफ्नै बायोपिक सेटमा भावुक बने मदनकृष्ण

    काठमाडौँ । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’ निर्माण भइरहेको छ । आफ्नै जीवनकथा पर्दामा उतारिँदै गर्दा छायाङ्कन सेटमा पुगेका मदनकृष्ण निकै भावुक बनेका छन् । उनले सेटमा बसेर प्रत्येक दृश्यको

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.