Skip to content

Nepal · News Intelligence · LIVE

The whole Nepal newsstand,
ownership on.

Headlines from 23 Nepali and English outlets in one reverse-chronological feed, tagged with who owns each publisher. Wire-syndicated stories surface at the top so you see the echo, not just the echo-chamber.

Headlines
0
Publishers
0
Echoed
0
Just in·Khabarhub·आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय· 2h ago
  • OnlineKhabar logo
  • Setopati logo
  • Ratopati logo
  • BBC News Nepali logo
  • Gorkhapatra Online logo
  • Nagarik News logo
  • myRepublica logo
  • Nepali Times logo
  • The Himalayan Times logo
  • The Rising Nepal logo
  • Ujyaalo Online logo
  • Khabarhub logo
  • Baahrakhari logo
  • Adarsha Samaj logo
  • Rastriya Samachar Samiti logo
  • Thaha Khabar logo
  • News of Nepal logo
  • Nepal Press logo
  • Nepal News (English) logo
  • Khoj Samachar logo
Echoed across outlets
24 h · exact match

1–3 hours ago

3

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरि…

Khabarhub logoKhabarhubPrivate

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनी षट्कोण आर्टस्ले आमा खुवाउने औँशीको अवसर पारेर काठमाडौंमा कार्यक्रम आयोजना गरी शुक्रबार आमा-छोरीको कथामा आधारित यस फिल्मको ट्रेलर सार्वजनिक गरेक…

Khabarhub logoKhabarhubPrivate

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे दाइको गाडी कृष्णभोग पार्टी प्यालेसको दैलोमा तैनाथ थियो । झोलाझ्याम्टाको तारतम्य मिलाउँदा सवा पाँच भइहाल्यो । त्यो बिहान हाम्रो परिवार महिन्द्राको स्कार्पियो चढेर यात्रामा निस्कियो । सहरको चहलपहल छाड्दै अघि बढ्दा मनमा उत्साह र कौतूहल द…

Khabarhub logoKhabarhubPrivate

3–12 hours ago

13

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेन्चिङ’ विधि अपनाइएको छ । बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्या समाधानका लागि आयोजनाले पहिलो पटक यो प्रविधि प्रयोग गरेको हो । भिरालो जमिनलाई सिँढीजस…

Khabarhub logoKhabarhubPrivate

चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

इलाम – विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल एक परियोजनाका सिलसिलामा इलामको जस्बिरे आइपुग्दा उनले स्थानीयलाई आलुखेती मात्र सिकाएनन्, चिया रोप्न पनि प्रेरित गरे । रिसालले रोपिदिएको त्यही चियाको बिरुवा अहिले सुब्बा परिवारका लागि मात्र नभई यो क्षेत्रकै लागि एउटा बलियो ‘…

Khabarhub logoKhabarhubPrivate

शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ…

Khabarhub logoKhabarhubPrivate

विपन्नलाई छुट्याइएका सयौँ निःशुल्क बेड खाली, बिल तिर्न नसक्दा बिरामी अस्पतालमै बन्धक

काठमाडौँ – दुधौली नगरपालिका–७ का १७ वर्षीय शिव सदा विष सेवनपछि उपचार गराएर सामान्य अवस्थामा फर्किए पनि आर्थिक अभावका कारण विराटनगरस्थित निजी अस्पतालबाट डिस्चार्ज हुन सकेका छैनन् । करिब १ लाख ३० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा उनको परिवार संकटमा परेको छ भने रकम जुटाउन गाउँतर…

Khabarhub logoKhabarhubPrivate

सांगीतिक साँझमार्फत् आशा भोसलेको स्मरण

काठमाडौं– काठमाडौंमा मासिक ‘कला संवाद’ कार्यक्रमअन्तर्गत दिवंगत गायिका आशा भोसलेलाई स्मरण गरिएको छ। नेपालस्थित भारतीय दूतावासले भोसलेको सांगीतिक योगदानलाई स्मरण गर्दै विशेष सांगीतिक साँझ आयोजना गरेको हो। भारतीय दूतावासको आयोजनामा सम्पन्न कार्यक्रममा आशा भोसलेले भारतीय तथा नेपाली…

Khabarhub logoKhabarhubPrivate

आज केही स्थानमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने

काठमाडौँ – आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमत…

Khabarhub logoKhabarhubPrivate

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले यो जलमार्ग बन्द गराएको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार सामाजिक सञ्जा…

Khabarhub logoKhabarhubPrivate

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) माथि रोमान्चक जित दर्ता गरेको छ । शुक्रबार राति अहमदाबादमा भएको खेलमा गुजरातले कोलकातालाई ५ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १८१ रनको लक…

Khabarhub logoKhabarhubPrivate

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले थापा पक्षलाई वैधानिकता दिनुका मुख्य तीन आधार प्रस्तुत गरेको…

Khabarhub logoKhabarhubPrivate

सम्पदाको संरक्षणमा एउटा पहल : आज विश्व सम्पदा दिवस

काठमाडौंँ – सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मना…

Khabarhub logoKhabarhubPrivate

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपै…

Khabarhub logoKhabarhubPrivate

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल पक्षको प्रतिपदा तिथी । ललितपुर मत्स्यन्द्रनाथ रथारोहण, विश्व सम्पदा दिवस र दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस । तदनुसार सन् २०२६ अप्रिल १८ तारिख। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्या…

Khabarhub logoKhabarhubPrivate

आज २०८३ साल वैशाख ५ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल पक्षको प्रतिपदा तिथी । ललितपुर मत्स्यन्द्रनाथ रथारोहण, विश्व सम्पदा दिवस र दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस । तदनुसार सन् २०२६ अप्रिल १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका प…

Khabarhub logoKhabarhubPrivate

Yesterday

95

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसैको हार वा जितका रूपमा नहेर्नुपर्ने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित…

Khabarhub logoKhabarhubPrivate

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको नेतृत्वमा गगन थापा पक्षलाई वैधता प्रदान गरेको छ । सर्वोच्चको संक्षिप्त आदेशमा पदाधिकारीमाथि गरिएको कारबाहीबारे निर्वाचन आयोगलाई गराएको जानकारी उजुरी मान्न नमिल्ने उल्लेख छ । यस्तै, थापा नेतृत्वको कांग्रेस संस…

Khabarhub logoKhabarhubPrivate

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई वैधता…

Khabarhub logoKhabarhubPrivate

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि तत्कालीन प्रवक्ता डा प्रकाशशरण महतले अपेक्षित निर्णय नआएको बताएका छन् । सर्वोच्चको फैसलालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिक रुपमा पार्टीलाई एक बनाएर लैजाने…

Khabarhub logoKhabarhubPrivate

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ । तीन महिना लामो विवाद निरुपण गर्दै अदालतले पूर्वबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो । अदालतले जारी गरेको आदेशलाई मुख्य ८ बुँदामा बुझ्नुहोस् : प…

Khabarhub logoKhabarhubPrivate

प्रदीप पौडेलले भने : सर्वोच्चको फैसला स्वीकार्दै कांग्रेसको एकता जोगाऊँ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको फैसला स्वीकारेर पार्टी एकता जोगाउनु पर्न गर्ने बताएका छन् । पार्टीका महामन्त्री पौडेलले सर्वोच्चको उक्त निर्णयलाई हार–जीतको रूपमा व्याख्या नगर्न आग्रह गरेका छन् । महामन्त्री…

Khabarhub logoKhabarhubPrivate

कांग्रेस विवाद : गगनलाई आधिकारीकता दिने सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुनसम्मत ठहर गरेको छ । साथै, सोही महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयलाई पनि अदालतले सदर गरेको छ। न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शेरबहादुर देउवा…

Khabarhub logoKhabarhubPrivate

सर्वोच्चको फैसला : गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, देउवा पक्षको रिट खारेज

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलास थापा समूहलाई आधिकारिकता दिने निर्णय सदर गरेको हो । याेसँगै सर्वोच्चले देउवा पक्षले…

Khabarhub logoKhabarhubPrivate

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट जात्रा सम्पन्न भएको छ । सपनतीर्थ मेलासँगै सुरु भएको उक्त जात्रा आज साँझ लिङ्गो ढलाएसँगै सम्पन्न भएको हो । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झै यस वर्ष भव्य रूपमा जात्रा लागेको थियो । वैशाख १ ग…

Khabarhub logoKhabarhubPrivate

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा तीव्र वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको गत चैतको विवरणअनुसार एक महिनामा जिल्लाका विभिन्न १९ स्थानमा विद्युत् सर्टलगायत कारणले आगलागीका घटना भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार चैतमा तीन वटा विद्यु…

Khabarhub logoKhabarhubPrivate

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युु भएको छ भने पाँच जना घाइते भएका छन् । धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकव…

Khabarhub logoKhabarhubPrivate

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास गरिएको छ। बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। भारत सरकारको करिब २ करोड ५० ला…

Khabarhub logoKhabarhubPrivate

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रू पाँच लाख २२ हजार ४९० सहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिका–८ बाट स्रोत नखुलेको रकमसहित भारतको…

Khabarhub logoKhabarhubPrivate

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौं – आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र…

Khabarhub logoKhabarhubPrivate

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका

काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यूएई र ओमानविरुद्ध हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोली सार्वजनिक गरेको हो । टोली छनोटमा प्रधानमन्त्री कपको प्रदर्शनलाई आधार बनाइएको क्यानले जनाएको छ ।…

Khabarhub logoKhabarhubPrivate

आचारसंहिता विपरीत टिकटक बनाएपछि डाक्टर सुधीर साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण सोधेको छ । काउन्सिलले शुक्रबार जारी पत्रमार्फत सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएका भिडियो सामग्रीका कारण आचारसंहिता उल्लंघन भएको भन्दै लिखित जवाफ माग गरेको हो । काउन्सिलका अनुसार अप्रिल २०२५ देखि अप्रिल २०२६ स…

Khabarhub logoKhabarhubPrivate

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबिच शुक्रबार छलफल भएको छ। छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल…

Khabarhub logoKhabarhubPrivate

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्। धितोपत्र ऐनअनुसार अध्यक्षले राजीनामा सरकारसमक्ष बुझाउनुपर्ने व्यवस्था अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्रीसमक्ष औपचारिक…

Khabarhub logoKhabarhubPrivate

यूएईविरुद्धको टी–२० सिरिजका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं – नेपालले यूएईविरुद्ध हुने दुई खेलको टी–२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। नियमित कप्तान रोहित पौडेल भने यसपटक टोलीमा परेका छैनन् । घोषित टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बन…

Khabarhub logoKhabarhubPrivate

इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान – इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो । इजरायल र लेबनानबीच १० दिने युद्धविराम सम्झौता कार्या…

Khabarhub logoKhabarhubPrivate

साताका समाचार : मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, रबि-बालेन खटपट बाहिरियो, सम्पत्ति जाँचबुझ आयोग गठन र हर्मुज जलमार्ग खुला

संसदीय समितिका सभापतिले लिए शपथ प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद ९डिपी० अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शपथ समारोहमा…

Khabarhub logoKhabarhubPrivate

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान- इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो । इजरायल र लेबनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान…

Khabarhub logoKhabarhubPrivate

संसद्‍मा रास्वपाले मिलाएको शक्ति सन्तुलन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमतभन्दा दुई सिट कम अर्थात् १८२ सिट ल्याए पनि प्रतिपक्षीलाई दिनुपर्ने अधिकार दिएको छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख प्रतिपक्षी दल श्रम संस्कृति पार्टीलाई दिइसकेको छ । यस्तै लेखा समितिको सभापति पनि प्रमुख प्रतिपक्…

Khabarhub logoKhabarhubPrivate

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

काठमाडौं- : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५ हजार ११५ नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । सम्मानित विनोदी…

Khabarhub logoKhabarhubPrivate

रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यटन प्रवर्द्धनमा जोड

खोटाङ- लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्…

Khabarhub logoKhabarhubPrivate

पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै

कास्की- देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्…

Khabarhub logoKhabarhubPrivate

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

वीरगन्ज (पर्सा)- प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । फाइनल खेलमा पहिलो व्याटिङ गरेको सृदू…

Khabarhub logoKhabarhubPrivate

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन गर्दा ५० तोला सुन प्राप्त

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो । समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार विसं…

Khabarhub logoKhabarhubPrivate

गैरकानूनी कार्य गर्ने तीन सय बढी पक्राउ

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुत बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानूनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ । आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दाय…

Khabarhub logoKhabarhubPrivate

कनकाईबाट ५६३ ग्राम खैरो हेरोइनसहित दुई पक्राउ

भद्रपुर (झापा)- झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले आज बिहान करिब ११ः३० बजे गोप्य सूचनाका आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्…

Khabarhub logoKhabarhubPrivate

हर्मुज खुला गरिएको इरानी विदेशमन्त्रीको घोषणा

काठमाडौं- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा होर्मुज जलसन्धि खुला रहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् । समाचारमा जनाइएअनुसार लेबनानमा युद्धविराम कायम रहेको समय अर्थात् अबको १० दिनसम्म सबै व्यापारि…

Khabarhub logoKhabarhubPrivate

श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौं- श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गरी वैदेशिक रोजगारका लागि श्रमिक पठाउन इजाजतपत्र प्रा…

Khabarhub logoKhabarhubPrivate

भारतबाट अवैध रूपमा कुखुरा ल्याउने क्रम रोकिएन

नेपालगञ्ज- अहिले बर्ड फ्लुको जोखिम छ । तर, बाँकेको जमुनाह नाकाबाट अवैध रूपमा भारतीय कुखुरा ल्याउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयले आज नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट १०८ किलोग्रामका ३६ थान तयारी अवस्थामा रहेका कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नि…

Khabarhub logoKhabarhubPrivate

मधेस सरकार श्रम तथा यातायात मन्त्रालयको ११ बुँदे निर्देशन

जनकपुरधाम- मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरूको कामलाई छिटोछरितो र प्रभावकारी बनाउन ११ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले सेवाग्राहीको गुनासो, बिचौलियाको प्रभाव र अव्यवस्थित सेवा प्रणालीलाई नियन्त्रण गर्न सो निर्देशन दिएको हो । व…

Khabarhub logoKhabarhubPrivate

हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता

काठमाडौं- हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच आज आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच हस्तकला उद्योग व्यवसायको क्षेत्रमा प्रवर्द्धनमुखी कार्…

Khabarhub logoKhabarhubPrivate

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी संकलन

जुम्ला- जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु २५ करोड २८ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म कार्यालयले रु २९ करोड ३० लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८४ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको हो । का…

Khabarhub logoKhabarhubPrivate

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ गरेको छ । महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिवाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ वर्षीय…

Khabarhub logoKhabarhubPrivate

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ । अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो । नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्…

Khabarhub logoKhabarhubPrivate

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो १ः३० बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी न…

Khabarhub logoKhabarhubPrivate

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो । शुक्रबार सभापति गगन थापाको तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त…

Khabarhub logoKhabarhubPrivate

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि सम्झौता भएको छ । चालू आर्थिक वर्षभित्रै छपाइ गर्ने गरी शुक्रबार उक्त सम्झौता भएको हो । ‘असार मसान्तसम्म छपाइ सक्नेगरी केन्द्रसँग सम्झौता गर्‍यौँ । उहाँहरुको गति ह…

Khabarhub logoKhabarhubPrivate

अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए

काठमाडौं- अमेरिकी नाकाबन्दीका बावजुद पनि इरानका तीनवटा तेल ट्यांकर होर्मुज स्ट्रेट पार गर्दै खाडीबाट बाहिर निस्केका छन् । मेरिटाइम ट्र्याकिङ फर्म केपलरका अनुसार, डीप सी, सोनिया-१ र डायोना नामका यी तीन ट्यांकरले करिब ५० लाख ब्यारल कच्चा तेल बोकेर निकालेका हुन् । यी जहाजहरूले यो म…

Khabarhub logoKhabarhubPrivate

कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने

काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार पनि संसदीय दलको नेता चयन गर्न सकेन। बिहीबार नै चयन भइसक्ने तालिका थियो । तर शुक्रबार प्रक्रिया बल्ल अघि बढेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको नेताबारे लामो छलफल भए पनि निर्णय हुन नसकेको निर्वाचन समितिका संयोजक प्रकाश स्नेही…

Khabarhub logoKhabarhubPrivate

सोमबारदेखि सेयर कारोबारमा ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक, ८ प्रतिशतमा कारोबार बन्द हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारका नियमहरूमा महत्त्वपूर्ण परिमार्जन गर्दै ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ जारी गरेको छ । नेप्से सञ्चालक समितिको यही वैशाख ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार यो संशोधित विनियमावली यही ७ गत…

Khabarhub logoKhabarhubPrivate

भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार

भक्तपुर- नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारी सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’ आजसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताले भ्रमण गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्थाले चैत २६ गतेदेखि सञ्चालन गरेको म…

Khabarhub logoKhabarhubPrivate

चितवनमा यस वर्ष ४५८ दुर्घटना

चितवन- चितवन जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटना घट्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आवमा ४५८ वटा सवारी दुर्घटना भएका छन् । कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार ती द…

Khabarhub logoKhabarhubPrivate

१२ संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं- प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठा…

Khabarhub logoKhabarhubPrivate

अस्पतालमा पनि सातामा दुई दिन बिदा, आकस्मिक सेवा भने नरोकिने

काठमाडौं– सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रमा पनि शनिबार र आइतबार बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनालाई कार्यान्वयन गर्दै स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राखेर यो व्यवस्था मिलाइएको ज…

Khabarhub logoKhabarhubPrivate

एमाले–नेकपा एकता : आलोचनात्मक चेत राख्ने नेकपा नेताहरूको असहमति

काठमाडौं– पछिल्लो समय नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच पुनः सुरु भएको एकताको विषयले दुवै पार्टी पङ्क्तिमा तरंग सिर्जना गरेको छ । तर, विगतमा एकता भएर विभाजित भएका यी दुई पार्टीबीच पुनः एकताबारे भने आलोचनात्मक चेत राख्ने दुवैतर्फका केही नेताहरू खासै उत्साहित छै…

Khabarhub logoKhabarhubPrivate

पर्यटकलाई आकर्षित गर्दै बराहताल

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म ओझेलमा थियो । गाउँपालिकाले पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न थालेपछि अहिले दैनिक आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । समुद्री सतहदेखि करिब दुई हजार ७०० मिटरको उचाइमा रहेको तालसम्म सडक प…

Khabarhub logoKhabarhubPrivate

लहानमा सडक विस्तारले गति लिँदै

सिरहा- सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको छ । कञ्चनपुर–कमला चार लेन सडकखण्ड विस्तारअन्तर्गत भइरहेको निर्माणलाई सहज बनाउन लहान नगरपालिकाले ‘हाइवे’ क्षेत्रमा यात्रु चढाउने र ओराल्ने निश्चित स्थान तोकेको हो । नगरपालिकाले पूर्वतर्फ हुलाक कार्यालय नजिक र पश्च…

Khabarhub logoKhabarhubPrivate

सामाजिक सञ्जालमा बिरामीको गोपनीयता नखुलाउन मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमए) ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक सञ्जालको प्रयोग गर्दा व्यावसायिक मर्यादा, आचारसंहिता र बिरामीको गोपनीयता अनिवार्य रूपमा कायम राख्न निर्देशन दिएको छ । टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्ममा चिकित्सकहरूले बिरामीसँग सम्बन्…

Khabarhub logoKhabarhubPrivate

प्रधानमन्त्री बालेनको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप भिडियोलाई लिएर साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ। उजुरीमा उक्त भिडियोका केही शब्द र सन्देशले महिला तथा लैङ्गिक र यौनिक अल्पसंख्यक (जीएसएम) समुदायप्रति आपत्तिजनक भावना फैलाएको, घृणा अभिव्यक्ति गरेको तथा हिंसा सम्बन्…

Khabarhub logoKhabarhubPrivate

तीन लाखले भ्रमण गरे प्रथम रौता पर्यटन महोत्सव

गाईघाट (उदयपुर)- उदयपुरको रौतामाई गाउँपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल रौतामा सञ्चालन गरिएको पाँच दिने प्रथम रौता पर्यटन महोत्सवमा तीन लाखले भ्रमण गरेका छन् । चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालन गरिएको प्रथम रौता पर्यटन महोत्सवमा उदयपुरसहित कोशी, मधेस प्रदेशका अन्य जिल्लाबाट उल…

Khabarhub logoKhabarhubPrivate

पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २९ वटा विपद्का घटना दर्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार विपद्का घटनामा चा…

Khabarhub logoKhabarhubPrivate

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

नवलपुर (नवलपरासी)- नयाँ वर्षको आगमनसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । नेपालीहरूको घुम्ने संस्कृति बढ्दै जाँदा अहिले नवलपुरका पर्यटकीय क्षेत्रहरू भरिभराउ रहेको पर्यटन व्यवसायीहरूले बताएका छन् । होटल व्यवसायी सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्…

Khabarhub logoKhabarhubPrivate

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताएकी छिन् । कामपाको ४८औँ कार्यपालिका बैठकमा उनले कामपाका पूर्वप्रमुख वालेन्द्र शाह सङ्घीय सरकारको प्रधानमन्त्री रह…

Khabarhub logoKhabarhubPrivate

सिंहदरबारमा सरकारको खारेजी सूचीका कर्मचारी सङ्गठनको मोर्चाबन्दी, बुझाए संयुक्त मागपत्र

काठमाडौं- नेपालका प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै सरकारलाई औपचारिक मागपत्र बुझाएका छन् । मागपत्रमा नेपालको संविधानको प्रस्तावना, मर्म र भावना तथा समाजवादउन्मुख सार्वजनिक प्रशासनको अवधारणालाई आत्मसात गर्दै निजामती…

Khabarhub logoKhabarhubPrivate

धनुषामा एक पुरुषको शव फेला

धनुषा- धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको हो । शव बटेश्वरकै स्थानीय ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज सोही वडाका जगदीश रविदासको ब…

Khabarhub logoKhabarhubPrivate

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ फर्किन थालेका छन्। यसका कारण मुख्य सडकहरूमा लामो ट्राफिक जाम देखिएको छ। शुक्रबार बिहानदेखि बेरुतका दक्षिणी क्षेत्रहरू तथा दक्षिणी शहर र गाउँतर्फ मानिसहरूको आवागमन तीव्र भएको छ। बेरुत–सिडोन–टायर जोड्ने…

Khabarhub logoKhabarhubPrivate

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको सुरक्षाकर्मीद्वारा उद्धार गर्न थालिएपछि यात्रुवर्गमा उत्साह थपिएको छ । सुरक्षा निकायले मोटरबाटो नपुगेका लाङ्टाङ तथा पवित्रतीर्थ गोसाइँकुण्ड जाने यात्रुलाई केन्द्रित गरी बिरामी पर्नासाथ स्टेचरमा बोकी छि…

Khabarhub logoKhabarhubPrivate

विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइँदै

चितवन– ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाहरूले विभिन्न कार्यक्रमहरूसहित मनाइरहेका छन् । यसै क्रममा आज सिमसार तथा नदी सरसफाइ गरिएको छ । सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको…

Khabarhub logoKhabarhubPrivate

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेका छन् । शिक्षा पत्रकार समूहको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित कार्यकक्षमा छलफल गर्दै उनले सरकारले शिक्षा क्षेत्रमा भएका समस्या समाधान गनर्द…

Khabarhub logoKhabarhubPrivate

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ । गत वर्षको वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना अभियुक्त लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रम…

Khabarhub logoKhabarhubPrivate

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्ने सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहलाई सर्वोच्च अदालतले राहत दिएको छ। प्रधानमन्त्री शाहविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनलाई सर्वोच्चले वारेस राख्ने सुविधा दिएको हो । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको…

Khabarhub logoKhabarhubPrivate

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न-नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी-नर्सिङ स्टाफलग…

Khabarhub logoKhabarhubPrivate

लेबनानमा युद्धविराम लागू

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता लागू भएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशकोबीचमा १० दिनको युद्धविराम सुरु हुने बताएको जनाइएको छ भने दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका अस्थाई युद्…

Khabarhub logoKhabarhubPrivate

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

पाँचथर– पहिचानको प्रतीकका रूपमा रहेको ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु भएको छ । मेची राजमार्गको पाँचथरको सदरमुकाम फिदिमको मध्यभागमा लिम्बूवान गेट प्रवेशद्वार निर्माणका लागि आज शिला स्थापना तथा निर्माण शुभारम्भ भएको छ । लिम्बूवान गेट तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद् पाँचथरले…

Khabarhub logoKhabarhubPrivate

फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु

एजेन्सी– फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रिया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ । मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको यस क्षेत्रमा प्रहरी र सैनिकहरूसँगको गोलीबारी भएको थियो । मृतक मध्ये मौटे–दौला इस्…

Khabarhub logoKhabarhubPrivate

हुलाकबाट पठाउन थालियो लाइसेन्स, सेवाग्राहीको घरमै पुर्‍याउने तयारी

काठमाडौं- हुलाक सेवा विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देशभरका यातायात कार्यालयमा पठाउन सुरु गरेको छ । यो सेवा चैत २६ गतेबाट सुरु गरिएको हो । ‘हामीले इम्बोस्ड नम्बर प्लेट पठाउन सरकारसँग पहिले नै गरेको सम्झौता अनुसार अहिले लाइसेन्स पनि पठाउन थालेका हौँ,’ विभागकी महानिर्देश…

Khabarhub logoKhabarhubPrivate

हरिवंश स्टारर ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने

काठमाडौं –वरिष्ठ कलाकार हरिवंश आचार्य शीर्ष भूमिकामा रहेको फिल्म ‘पाँच पाण्डव’ आगामी तिहारमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार एक थिम पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति तिहारलाई तोकेको हो । त्यहाँ गते भने किटान गरिएको छैन । यसपटक भाइटीका कात्तिक २५ गते परेको छ । त…

Khabarhub logoKhabarhubPrivate

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्। ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। उनले…

Khabarhub logoKhabarhubPrivate

अदालत पुगेको सुनकोशी–मरिन विवाद कहिले होला समाधान ?

काठमाडौं- छ महिना यता सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अस्तव्यस्त भएको छ । यहाँ निर्माणको काम समेत ठप्प छ । २०७३ सालबाटै चर्चामा आएको आयोजना २०७७ फागुन २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सरकार र व्यवसायीबीच विवादको केन्द्रमा रहेको…

Khabarhub logoKhabarhubPrivate

‘जेन-जी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी– गत भदौ २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी कास्की कारागा…

Khabarhub logoKhabarhubPrivate

बुटवल–नारायणगढ सडक : पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

मध्यविन्दु– बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल सञ्चालनमा आएको छ । निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जि…

Khabarhub logoKhabarhubPrivate

संसद्लाई गतिशील बनाउन नयाँ नजीर आवश्यक : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्लाई समयअनुकूल, गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक अभ्यासहरू त्याग्दै नयाँ पुस्…

Khabarhub logoKhabarhubPrivate

म्यान्मारमा नयाँ वर्षमा हजारौँ कैदी रिहा

बैङ्कक- म्यान्मारमा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदीहरू रिहा गरिए पनि राजनीतिक बन्दीहरूको भविष्य भने अझै अन्योलमै देखिएको छ । सैनिक नेतृत्वले आम माफी घोषणा गर्दै चार हजार ५०० भन्दा बढी कैदीलाई रिहा गरेको जनाएको छ, तर प्रमुख विपक्षी नेता तथा सैन्य शासनविरुद्ध उभिएका हजारौ…

Khabarhub logoKhabarhubPrivate

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ । म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच…

Khabarhub logoKhabarhubPrivate

सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै

काठमाडौं– सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक बस्दै छन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो । प्रतिनिधिसभाको अर्थसमितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय…

Khabarhub logoKhabarhubPrivate

सरकारी क्याम्पसप्रति बेवास्ता भन्दै विद्यार्थीको व्यंग्यात्मक ‘भिक्षा दान’ प्रदर्शन

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले त्रिचन्द्र क्याम्पससहित सरकारी क्याम्पसहरूको पूर्वाधार सुधारमा राज्यले बेवास्ता गरेको भन्दै काठमाडौंमा ‘भिक्षा दान’ मागेर व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले पुराना र जीर्ण भवन, कक्षाकोठा तथा प्रयोगशालाहरू मर्मत र स्तरोन्न…

Khabarhub logoKhabarhubPrivate

लिड रोलमा काम नपाएर आफ्नो लागि आफैँ फिल्म बनाउँदै छिन् प्रियंका ?

काठमाडौं – सन् २०१९ सम्म पहिलो रोजाइमा रहेकी नायिका प्रियंका कार्की पछिल्लो समय खाली नै छन् भन्दा फरक पर्दैन । पछिल्लो समय प्रियंका शीर्ष भूमिकामा रहेको फिल्म नै प्रदर्शनमा आएको छैन । उनी अनुबन्ध भएको पनि सुनिएको छैन । सहायक भूमिकामा भए पनि उनले फिल्म गरिरहेकी छन् । कुनै समयकी व…

Khabarhub logoKhabarhubPrivate

संसदीय दलको नेता चयनका लागि कांग्रेसले डाक्यो बैठक

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि सांसदहरूलाई छलफलमा बोलाएको छ । संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले आज दिउँसो ३ बजे बैठक बोलाएको हो । बैठक कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । ‘अहिले म दलको कार्यालयमै भेटघाटमा छु, सहमहामन…

Khabarhub logoKhabarhubPrivate

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित : आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा– सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधा…

Khabarhub logoKhabarhubPrivate

आमाको अकालमृत्यु रोक्न कार्यक्रम निरन्तरता दिन पौडेलको सुझाव

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भइरहेको महिला तथा आमाहरूको अकालमृत्यु रोक्न आफूले सुरु गरेको कार्यक्रमलाई परिस्कृत रूपमा निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्। मातातीर्थ औँसीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्य…

Khabarhub logoKhabarhubPrivate

सामुदायिक विद्यालयमा छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा

वालिङ– भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ । यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर…

Khabarhub logoKhabarhubPrivate

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

एजेन्सी– हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरिएको छ, तर जमिनमा जारी झडप, अस्पष्ट सर्तहरू र आपसी अविश्…

Khabarhub logoKhabarhubPrivate

बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ । कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सेव…

Khabarhub logoKhabarhubPrivate

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला तीन हजार र चाँदी १२० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ…

Khabarhub logoKhabarhubPrivate

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ। संघको १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि देशभर चरणबद्ध मतदान तालिका लागू गरिएको हो। निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुँदैछ भने काठम…

Khabarhub logoKhabarhubPrivate

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत् टर्बाइनहरू विदेशी भूमिमा निर्यात हुन्थे । नेपालको जलविद्युत् प्रविधि र इन्जिनियरिङले विश्व बजारमा आफ्नो सानदार उपस्थिति जनाएको त्यो युग, आज एकादेशको कथा बनेको छ । आज त्यही देश, जसले टर्बाइन बेच्थ्यो, सियोद…

Khabarhub logoKhabarhubPrivate

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं – मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको पाइन्छ । पहिलो स्टार कास्ट भएको फिल्म, दोस्रो विगतमा राम्रो छवि बनाएको टिमको फिल्म र तेस्रो प्रचारमा हाइप बनाएको फिल्म । स्टारडमको आडमा फिल्मको राम्रो ओपनिङ गराउने नायकका रुपमा अनमोललाई लिइन्छ । विगतका उनका फिल्म…

Khabarhub logoKhabarhubPrivate

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रुवाहक सवारीसाधनमा सीसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो…

Khabarhub logoKhabarhubPrivate

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी– रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हारेनन्। विदेश…

Khabarhub logoKhabarhubPrivate

मन्त्री तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । केन्द्र्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले…

Khabarhub logoKhabarhubPrivate

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान

काठमाडौं– कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ । विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही वैशाख १० गतेसम्म समयसीमा तोकेको हो । विभागका महानिर्देशक प्रकाशकुमार सञ्जे…

Khabarhub logoKhabarhubPrivate