Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1h agolast: 47 min ago

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच काठमाडौंमा भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले काठमाडौंमा शिष्टाचार भेट गरेकी छन्। भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे। दुई पक्षबीच विपद् व्यवस्थापनमा सहकार्यबारे पनि छलफल भएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 29 min
Broke firstPradesh Khabar logoPradesh Khabar

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच भेट, विपद् व्यवस्थापनमा सहकार्यबारे छलफल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेट भएको छ। भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारप्रति धन्यवाद

archives3 publishers
Coverage

2 more headlines since

first · 1h agolatest · 1h ago
  1. अमेरिकी कार्यवाहक राजदूतसँगको भेटमा सभामुखले के भने ?

    काठमाडौं । सभामुख डीपी अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेकी छन्। भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे। सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ ९आईपीयू० को १५३औँ महासभामा नेपालका […]

  2. सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूतको भेटवार्ता

    काठमाडौँ। सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.