Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 1 min ago

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि प्राधिकरणले वितरण केन्द्रहरूलाई निर्देशन दियो

नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरण तयारी अवस्थामा रहेको जनाइएको छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरण तयारी अवस्थामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि

story5 publishers
Coverage

4 more headlines since

first · 2h agolatest · 12 min ago
  1. दसैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन तयारी अवस्थामा विद्युत् प्राधिकरण

    दसैंको समयमा विद्युत् आपूर्ति सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउन समेत निर्देशन दिइएको छ ।

    OnlineKhabar logoOnlineKhabarPrivate5 publishers
  2. दसैंमा विद्युत अवरूद्ध हुन नदिन यस्तो छ विद्युत प्राधिकरणको तयारी

    Setopati logoSetopatiPrivatekinmelheadline only5 publishers
  3. दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरण तयारी अवस्थामा

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  4. दसैँमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी

    काठमाडौँ, असोज ३० गते । नेपाल विद्युत् प्राधिकरणले दसैँका अवसरमा विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन देशभरका वितरण केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.