_EWlquArpXk.jpg)
गहुँको न्यूनतम समर्थन मूल्य ४ हजार १०७ निर्धारण
काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । बैठकले बुढीगण्डकीमा आएको बाढीबाट प्रभावित गोरखाको



