रास्वपाले सचिवालय विस्तार गर्दै १६ सदस्यीय समिति बनायो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा सचिवालय विस्तार गर्दै १६ सदस्यीय समिति बनाएको छ। बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थप गर्दै भूपदेव शाहलाई महामन्त्रीमा नियुक्त गरेको छ। साथै पार्टीले …