Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 17h ago

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव गर्यो

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार यो प्रस्ताव ल्याइएको हो । यो प्रस्ताव क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई लागू हुनेछ ।

4 publishers · 4 headlines · 2 in 24h · developing over 1d 6h
Broke firstNagarik News logoNagarik News

एआईमा ठुलो लगानी गर्दै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव

पछिल्लो समय एआई प्रविधि सञ्चालन गर्न आवश्यक डेटा सेन्टरमा प्रविधि कम्पनीहरूले ठुलो लगानी गरिरहेका छन्।...

technology4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 17h ago
  1. माइक्रोसफ्टका ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने प्रस्ताव

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only4 publishers
  2. माइक्रोसफ्टका करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको अफर

    कृत्रिम बौद्धिकता (आआई) मा भइरहेको विशाल लगानी धान्न र खर्च नियन्त्रण गर्ने उद्देश्यले प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्ने अफर घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल कार्यबलको एक चौथाइभन्दा बढी हो। रोयटर्सका अनुसार विन्डोज निर्माता कम्पनीका विभिन्न विभागमा कार्यरत कर्मचारीहरू यसका लागि योग्य हुनेछन्। यसमा एआई अनुभव, कोपाइलट, फाइनान्स, ह्युमन रिसर्सेस, एक्सबक्स र विन्डोज प्लस डिभाइसजस्ता टिमका कर्मचारीहरू समेटिएका छन्। हालांक

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. माइक्रोसफ्टका ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव

    १० कात्तिक, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो । माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.