
आउँदैछ चक्रवात ‘अर्णव’: पाँच प्रदेशमा भारी वर्षा र हावाहुरीको चेतावनी
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि आगामी बिहीबारदेखि भारी वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी


-original.jpg)

