
शरद ऋतुमा १४१० जनाले लिए आरोहण अनुमति, ३१ करोड ८० लाख राजस्व संकलन
काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणका लागि यस बर्षको शरद ऋतुमा १४१० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ



_9qPcedz7wH.jpg)