नेपाल फुटबल लिग फागुन १ गतेदेखि सुरु हुने
नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण २०८३ साल फागुन १ गतेदेखि सुरु हुने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा लिग चार महिनासम्म होम एन्ड अवे आधारमा सञ्चालन हुने जानकारी दिइयो। लिगमा काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसी लगायत सात सहरका क्लबहरूसँगै नयाँ टिम …