Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

काठमाडौं महानगरपालिका–१६ वडा अन्तरवडा फुटसल च्याम्पियन

चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका–१६ वडाले जितेको छ । बुधबार भएको फाइनल खेलमा कामपा ६ नं. वडालाई २–१ गोलले पराजित गर्दै १६ वडा च्याम्पियन बनेको छ । विजयी टिमका लागि आयुष कुँवर र रविन्द्र निरौलाले एक–एक गोल गरे भने ६ वडाका लागि संयम घिमिरेले एक गोल फर्काए ।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

१६ नम्बर वडाले जित्यो प्रयागराज सिंह सुवाल स्मृति कप

२८ असोज, काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका १६ वडाले जितेको छ । बुधबार भएको फाइनल खेलमा कामपा ६ नं. वडालाई २–१ गोलले पराजित गर्दै १६ वडा च्याम्पियन बनेको छ । विजयी टिमका लागि आयुष कुँवर र रविन्द्र निरौलाले एक एक गोल गरे भने ६ वडाका लागि संयम […]

Coverage

1 more headline since

  1. अन्तरवडा फुटसल : काठमाडौं महानगरपालिका–१६ च्याम्पियन

    विजेता टिमका लागि आयुष कुँवर र रविन्द्र निरौलाले एक –एक गोल गरे । वडा नम्बर ६ का संयम घिमिरेले गोल फर्काए ।

    Baahrakhari logoBaahrakhariPrivatedetail2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.