Skip to content
kchakhabarehकेखबर
All topics
Placeprovince

Karnali Province

कर्णाली प्रदेश

Province 6; mountainous mid-west region; least populous province.

28headlines today
300in 7 days
6stories
21publishers
EN + NELast seen 2h ago
Top stories

Multi-publisher coverage mentioning कर्णाली प्रदेश

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा

      कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शुक्रबार फाइनलमा प्रवेश गरेको छ।

      Setopati logoSetopatiPrivatesports21 publishers
    2. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि कर्णालीमा गर्ने निर्णय

      दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा शुक्रबार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ ।मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो । त्यसपछि राष्ट्रिय खेलकुद प्रतिय

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    3. दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा

      काठमाडौँ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ । यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण […]

    4. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि कर्णालीमा

      काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा दशौं संस्करणको प्रतियोगिता कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा

      Ratopati logoRatopatiPrivatestory3 publishers
  2. 3–12 hours ago
    1. कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा, उपाधिका लागि अन्नपूर्णसँग भिड्ने

      काठमाडौं। कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न प्लेअफको खेलमा काठमाडौं रेड्सलाई हराउँदै कर्णाली फाइनल पुगेको हो। शनिबार हुने फाइनलमा कर्णालीले उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ। अन्नपूर्ण शुक्रबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। ६ टिम सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान […] The post कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा, उपाधिका लागि अन्नपूर्णसँग भिड्ने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent21 publishers
    2. काठमाडौंलाई हराउँदै कर्णाली एनभीएलको फाइनलमा

      २६ भदौ, काठमाडौं । काठमाडौं रेड्सलाई पराजित गर्दै कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको प्लेअफमा काठमाडौंलाई ३-१ को सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो । कर्णालीले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर काठमाडौंले […]

    3. कर्णाली एनभीएलको उपाधि नजिक

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
    4. कर्णाली नेपाल भलिबल लिगको फाइनलमा

      लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए । कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्ने छ ।

    5. कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा

      काठमाडौँ । कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) काे फाइनलमा प्रवेश गरेको छ। कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ । अन्नपूर्ण शुक्रबार नै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको

      Ratopati logoRatopatiPrivatestory21 publishers
    6. एनभीएलको फाइनल खेल्ने दोस्रो टोली आज लाग्नेछ टुंगो, कर्णाली र काठमाडौंमा कुन बलियो?

      काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल)मा फाइनल खेल्ने दोस्रो टोलीको टुंगो शुक्रबार लाग्दैछ। लिग चरणको खेल सकिँदा शीर्ष स्थानमा रहँदै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा पुगिसक्दा दोस्रो टोलीको टुंगो शुक्रबार हुने प्लेअफ खेलले लगाउनेछ। लिग तालिकामा दोस्रो र तेस्रो स्थानमा रहेका कर्णाली शिवराज र काठमाडौं रेड्स साँझ ६ बजे प्लेअफमा भिड्नेछन्। कर्णाली पाँच खेल खेल्दा एउटामात्रै हार […] The post एनभीएलको फाइनल खेल्ने दोस्रो टोली आज लाग्नेछ टुंगो, कर्णाली र काठमाडौंमा कुन बलियो? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent21 publishers
  3. Earlier today
    1. एनभीएल : काठमाडौं र कर्णाली फाइनलका लागि भिड्दै

      काठमाडौं । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः०० बजे खेल हुनेछ । एनभिएलमा काठमाडौं र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका […] The post एनभीएल : काठमाडौं र कर्णाली फाइनलका लागि भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. एनभीएल : फाइनल पुग्ने लक्ष्यमा कर्णाली र काठमाडौं

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
    3. एनभिएलः काठमाडौँ र कर्णाली फाइनल प्रवेशका लागि भिड्दै

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
    4. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

      काठमाडौं : बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । पछिल्लो विवरणअनुसार मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित बनेको छ । बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित वि.पि.

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives444 publishers
    5. एनभिएलः काठमाडौं र कर्णाली फाइनलका लागि भिड्दै

      पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ।...

      Nagarik News logoNagarik NewsPrivatesports21 publishers
    6. बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात

      काठमाडौँ, भदौ २६ गते । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडकको अवस्था समेटिएको विवरणअनुसार क...

    7. रसुवा बाढी : ६३ जुम्लेली सम्पर्कविहीन, खोजी तीव्र पार्न माग

      रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीमा रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ६३ नागरिक अझै सम्पर्कविहीन छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers
    8. एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only4 publishers
    9. एनभीएल : काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

      काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः०० बजे खेल हुनेछ । एनभीएलमा काठमाडौँ र कर्णाली

      Ratopati logoRatopatiPrivatestory21 publishers
    10. एनभीएलमा खप्तड जितविहीन, फाइनल पुग्न कर्णाली र काठमाडौंले प्लेअफ खेल्ने

      २६ भदौ, काठमाडौं । खप्तड फाल्कन्स सुदूरपश्चिमले जितविहीन हुँदै नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण सकाएको छ । बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमान खप्तडले काठमाडौं रेड्सलाई कडा चुनौती दिएपनि ३-२ को सेटमा पराजित भयो । लिग चरणमा खेलेको पाँचै खेलमा पराजित भएको खप्तड पहिलो संस्करणमा जितविहीन हुने एक्लो टोली बन्यो । काठमाडौं विरुद्धको […]

    11. बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)

      काठमाडौँ । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। बागमती प्रदेशमा रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, मुख्य राजमार्गका

      Ratopati logoRatopatiPrivatestory444 publishers
    12. Roads Affected by Floods, Landslides in Bagmati and Karnali Provinces

      Kathmandu. Main highways and road sections in various districts of Bagmati and Karnali provinces have been affected due to floods,...

    13. देशभर मनसुनी वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
    14. देशभर मनसुनी वायुको प्रभाव, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

      काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कर्णाली प्रदेशका केहि स्थानमा, कोशी,

      Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
    15. आज देशभर वर्षाको सम्भावना

      काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती, गण्डकी र […]

    16. कस्तो छ आजको मौसम पूर्वानुमान ?

      काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    17. Weather Forecast: Monsoon Influence Across Nepal with Thunderstorms and Heavy Rain Expected

      Kathmandu. Currently, the monsoon wind's influence is present across the country, the Department of Hydrology and Meteorology stated. The monsoon...

    18. देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

      काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कर्णाली प्रदेशका केहि स्थानमा, कोशी, बागमती,

      Ratopati logoRatopatiPrivatestory5 publishers
  4. Yesterday
    1. एनभीएल : काठमाडौं पाँचौँ सेटमा विजयी

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only
    2. कर्णाली एनभीएलको प्लेअफमा

      काठमाडौं । कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दोस्रो खेलमा मधेश वारियर्सलाई २५–२०, २५–२०, २१–२५ र २५–१९ ले पराजित गर्दै कर्णालीले प्लेअफमा स्थान बनाएको हो । ४ जित र १ हार व्यहोरेको कर्णालीले ११ अंक जोड्यो । कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान […]

    3. वीरेन्द्रनगरमा चट्याङ लागेर एक जना घाइते

      सुर्खेत । चट्याङ पर्दा वीरेन्द्रनगरमा पनि एक जना व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका–१४, लादेकी ३७ वर्षीया तुल्सी बुढाथोकी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार, चट्याङ तुल्सीकै

      Ratopati logoRatopatiPrivatestory
    4. Landslides and Floods Disrupt Major Highways in Bagmati and Karnali Provinces

      Kathmandu. Major highways in Bagmati and Karnali provinces have been obstructed due to floods and landslides in various parts of...

    5. मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था

      काठमाडौँ। देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण बागमती र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । बिहीबार दिउँसो १५ : ३० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार सम्भावित बाढी र पहिरोका कारण कैयौँ सडक खण्डहरू

      Ratopati logoRatopatiPrivatestory444 publishers
    6. चट्याङ लागेर एक जना घाइते

      सुर्खेत। चट्याङ लागेर दैलेखको आठबिस नगरपालिकामा एक जना घाइते भएका छन्। घाइते हुनेमा आठबिस नगरपालिकामा-७, लुडसैनका ४६ वर्षीया दुर्गा मिजार रहेकी छिन्। घाइते दुर्गा मिजारलाई उपचारका लागि राकम कर्णाली लगिँदै छ। दैलेख प्रहरीका अनुसार, बिहीबार अपराह्न साढे ४

      Ratopati logoRatopatiPrivatestory
    7. भोटेकोशी बाढी : अरनिको यातायातका २९ मजदुर अझै बेपत्ता

      रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs257 publishers
    8. एनभीएल: पुनरागमन जितसँगै अन्नपूर्ण स्पाइकर फाइनलमा, बाहिरियो सगरमाथा

      काठमाडौं। अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल)को फाइनलमा पुगेको छ। आजसम्पन्न खेलमा सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा हरायो। पहिलो सेटमा २१-२५ ले […] The post एनभीएल: पुनरागमन जितसँगै अन्नपूर्ण स्पाइकर फाइनलमा, बाहिरियो सगरमाथा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent34 publishers
    9. अन्नपूर्ण एनभीएलको फाइनलमा, सगरमाथा बाहिरियो

      काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)मा फाइनलमा प्रवेश गरेको । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ । पहिलो […]

    10. अन्नपूर्ण स्पाइकर किंग्स एनभीएलको फाइनलमा, सगरमाथा बाहिरियो

      २६ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै सोझै फाइनलमा स्थान बनाएको हो । पहिलो सेट २५–२१ ले गुमाए पनि अन्नपूर्णले त्यसपछि […]

    11. अन्नपूर्ण स्पाइकर्स किंग्स एनभीएलकाे फाइनलमा

      काठमाडौँ। अन्नपूर्ण स्पाइकर्स किंग्स नेपाल भलिबल लिग (एनभीएल)काे फाइनलमा पुगेकाे छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएकाे लिग चरणकाे आफ्नाे अन्तिम खेलमा सगरमाथा स्म्यासर्सलाई ३-१ काे सेटमा पराजित गर्दै अन्नपूर्ण फाइनल पुगेकाे

      Ratopati logoRatopatiPrivatestory34 publishers
    12. Families of Flood Victims Denied Relief Due to 'Missing' Status

      Kathmandu. After relatives went missing in the Bhote Koshi flood in Rasuwa, most families have performed funeral rites according to...

    13. एनभीएलमा आज लिग चरणको अन्तिम तीन रोचक भिडन्त, कुन–कुन टोली पुग्लान् प्लेअफमा ?

      काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा आज लिग चरणका अन्तिम तीन खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्स र सगरमाथा स्म्यासर्स खेल्दैछन् । यो खेल दिउँसो

      Ratopati logoRatopatiPrivatestory34 publishers
    14. Landslide blocks Karnali Highway again at Pili

      By Our Correspondent,Kalikot, Sept. 10: The Karnali Highway has been obstructed after a landslide struck the Pili area o...

    15. भोटेकोशी बाढीको पीडा : बेपत्ता भएकाका परिवार बिलखबन्दमा

      सिँजा समाचारदाता सिँजा (जुम्ला), भदौ २५ गते । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जुम्लाका ६४ जना अझै सम्पर्कविहीन रहेका छन् । कामको सिलसिलामा रसुवा पुगेका उनीहरूमध्ये पातार...

    16. पहिरो र बाढीले मुख्य राजमार्ग प्रभावित

      काठमाडौँ, भदौ २५ गते । लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो र बाढीको असर परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका व...

    17. Multiple highways blocked across nation

      KATHMANDU: Continuous rainfall has triggered floods and landslides, leaving various highways and road sections across the country blocked today as well. According to details released by Nepal Police on Thursday morning, road networks in various locations across Kathmandu, Kavre, Rasuwa, Nuwakot, and Dhading have been affected. In Kathmandu, a landslide at Bispani in Chandragiri Municipality-2 […]

    18. Floods, landslides disrupt highways and roads

      KATHMANDU: Floods and landslides triggered by incessant rainfall have continued to disrupt highways and road sections at several locations across the country today. According to details released by Nepal Police on Thursday morning, roads have been blocked at various locations in Kathmandu, Kavrepalanchok, Rasuwa, Nuwakot and Dhading districts. Traffic has been restricted to one-way movement on […]

    19. बाढी–पहिरोले देशभरका सडक प्रभावित, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

      काठमाडौं । लगातारको बाढी तथा पहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा एकतर्फी तथा समयअनुसार सवारी सञ्चालन भइरहेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी […]

    20. Kaski Residents Donate Over NPR 7 Lakh to Bhote Koshi Flood Victims

      Kaski. Residents of Sardikhola in Machhapuchchhre Rural Municipality-2, Kaski, who have endured the suffering of the devastating flood in the...

    21. मुख्य सडक नै अवरुद्ध, कुनकुन राजमार्गमा चल्छन् त गाडी? हेर्नुस्

      काठमाडौँ- बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । काभ्रेको खुकुर्ट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर […]

    22. बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)

      काठमाडौँ । बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन् । काठमाडौँको

      Ratopati logoRatopatiPrivatestory444 publishers