Skip to content
kchakhabarehकेखबर
All topics
topic

Earthquake

भूकम्प

Seismic events in Nepal; country sits in a high-risk zone including 2015 Gorkha and 2023 Jajarkot earthquakes.

1headlines today
11in 7 days
1story
17publishers
EN + NELast seen 15h ago
Top stories

Multi-publisher coverage mentioning भूकम्प

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Earlier today
    1. लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

      हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २६ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्...

  2. Yesterday
    1. लोमान्थाङमा भूकम्पबाट ३० घर पूर्ण रूपमा क्षति

      मुस्ताङ । भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष

      Ratopati logoRatopatiPrivatestory11 publishers
    2. मुस्ताङ भूकम्प: ३० भन्दा बढी घर क्षतिग्रस्त, सयौं घर जोखिममा

      भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs11 publishers
    3. भूकम्पले चर्किए लोमान्थाङका सयौं घर

      भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। भूकम्पले त्यहाँका घर, गुम्बा, विद्यालयका भवन चर्केका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs11 publishers
    4. मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प, ६७ घरमा क्षति

      मुस्ताङ । मुस्ताङ केन्द्रबिन्दु भएर मंगलबार राति करिब ९ः५३ बजे गएको ५.३ म्याग्निच्युडको भूकम्पबाट लोमान्थाङ गाउँपालिकाका विभिन्न बस्तीमा कम्तीमा ६७ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। मानवीय क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार लोमान्थाङ–३ को ठिङगरमा २५, फुवामा २६, नाम्गेलमा १२ र वडा नम्बर ४ को […]

  3. Older
    1. गएरातिको भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति

      मुस्ताङ । गए रातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाई गए राति गएको पाँच दशमलव ३ म्याग्नेच्युड स्केलको भूकम्पले लोमान्थाङ–३ फुवा

      Ratopati logoRatopatiPrivatestory11 publishers
    2. भूकम्पले क्षतिग्रस्त उपल्लो मुस्ताङका घर (तस्बिरहरू)

      काठमाडौँ- उपल्लो मुस्ताङ केन्द्रबिन्दु भएर मंगलबार राति लगातार दुई पटक चार रेक्टरभन्दा माथिका भूकम्प गएपछि लोमान्थाङ गाउँपालिका-३ पुवास्थित केही घरमा क्षति पुगेको छ। सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले क्षतिग्रस्त घरबाट आवश्यक सामग्री तथा सरसामान सुरक्षित रूपमा बाहिर निकालेका छन्। भूकम्पपछि स्थानीय तथा पर्यटकहरू घर र होटलबाट बाहिर निस्केर खुला स्थानमा बसेका थिए। हालसम्म ठूलो मानवीय […]

    3. भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति

      गएरातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाई गएराति गएको पाँच दशमलव ३ म्याग्निच्यूडको भूकम्पले लोमान्थाङ–३ फुवा गाउँको एक घरको छत र पर्खाल भत्किएको छ ।ढुङ्गा र माटोले निर्मित उक्त घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले बताए । उक्त भूकम्पको उपल्लो मुस्ताङमा ठूलै पराकम्पन महसुस गरिएको थियो ।प्रहरीका अनु

      Lokaantar logoLokaantarPrivatestory11 publishers
    4. भूकम्पले मुस्ताङमा घर भत्किए, क्षतिको विवरण संकलन हुँदै

      हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २४ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ।मङ्गलबार...

    5. मुस्ताङ केन्द्रविन्दु भएर भूकम्प

      काठमाडौँ- मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

    6. मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर गयो ५.३ रेक्टरको भूकम्प

      मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।

    7. जाजरकोटमा भूकम्पको धक्का महसुस

      काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको कुसे आसपास केन्द्रविन्दु भएर आज बिहान ९ बजेर ८ मिनेट जादा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

      Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
    8. Earthquake of Magnitude 4.1 Jolts Jajarkot

      Kathmandu. An earthquake with its epicenter around the Kalseni area of Jajarkot district has occurred. According to the National Earthquake...

    9. जाजरकोटमा भूकम्पको धक्का

      काठमाडौँ । जाजरकोट जिल्लाको काल्सेनी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रविन्दु भएर पनि भूकम्प गएको

      Ratopati logoRatopatiPrivatestory9 publishers
    10. जाजरकोटमा भूकम्पको धक्का

      काठमाडौं- जाजरकोटमा मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

      Ajako Artha logoAjako ArthaPrivatestory9 publishers
    11. जाजरकोटमा भूकम्पको धक्का

      काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ। जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए। यो भूकम्प ४।१ म्याग्नेच्युड मापन गरिएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा महिसुस गरिएको छ। यसअघि १८ कात्तिक २०८० मा पनि जाजरकोटको रामीडाँडा […] The post जाजरकोटमा भूकम्पको धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    12. 4.1 magnitude earthquake hits Jajarkot

      JAJARKOT: A light earthquake measuring 4.1 on the Richter scale struck Jajarkot district on Tuesday morning. According to the National Seismological Study and Research Centre, the tremor was recorded at 9:08 AM. The epicenter of the quake was located in Kalseni, Jajarkot. Tremors were felt in surrounding areas across the district. No immediate reports of […]

    13. जाजरकोटमा भूकम्पको धक्का

      जाजरकोट- जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ८ मिनेट जाँदा जाजरकोटमा भूकम्प गएको हो । केन्द्रका अनुसार जाजरकोटको कल्सेनी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको हालसम्म […]

    14. जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

      जाजरकोट : जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर सोमबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो।

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
    15. जाजरकोटमा भूकम्पको धक्का

      २६ साउन, काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।

    16. रोल्पाको इरिवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

      काठमाडौँ, साउन १८ गते । रोल्पा जिल्लाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ३ः०७ बजे म्याग्निच्युड (एमएल) ४.४ को भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका...

    17. Magnitude 4.4 tremor rattles Rolpa and neighboring districts

      ROLPA: A moderate earthquake measuring 4.4 on the Richter scale struck Rolpa district early Monday morning, shaking local communities and surrounding areas. According to the National Earthquake Monitoring and Research Centre, the epicenter was located near Iribang in Pariwartan Rural Municipality-6, with tremors registered at 3:07 AM. The early-morning quake was felt across Rolpa as […]

    18. रोल्पामा भूकम्पको धक्का

      १८ साउन, रोल्पा। परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ । पश्चिम रुकुमको मुसिकोट, खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले […]

      OnlineKhabar logoOnlineKhabarPrivateearthquake-jolts-rolpa8 publishers
    19. रोल्पा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      काठमाडौं- रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त

      Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
    20. रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      काठमाडौँ। रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

    21. सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

      काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रोल्पा लगायत आसपासका छिमेकी जिल्लाहरूमा महसुस गरिएको थियो। बिहानै धक्का महसुस भएपछि स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पबाट भएको भौतिक वा मानवीय […]

    22. रोल्पामा गएराती भूकम्पको धक्का महसुस

      काठमाडौँ । रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्प गएराती ३ बजे ७ मिनेट

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    23. रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      काठमाडौँ- रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

    24. रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      काठमाडौँ । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र

      Ratopati logoRatopatiPrivatestory8 publishers
    25. Rolpa District Experiences 4.4 Magnitude Earthquake

      Kathmandu. An earthquake with its epicenter around Iriwang of Rolpa district has occurred.An earthquake of 4.4 local magnitude occurred at...

    26. बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

      बझाङ । बझाङको मष्टा गाउँपालिकास्थित कोटदेवलमा केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ४ बजेर ४१ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। बिहानै भूकम्पको कडा धक्का महसुसिएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए । धक्काका कारण मानिसहरू घरबाहिर निस्किएका थिए । भूकम्पबाट क्षती भयो भन्ने जानकारी हाल […]

    27. बझाङको केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      काठमाडौं- बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४रु४० बजे ४।२ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो।

      Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
    28. बझाङ केन्द्रबिन्दु भएर भूकम्प

      काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएको छैन। The post बझाङ केन्द्रबिन्दु भएर भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    29. Earthquake recorded with epicenter in Bajhang

      BAITADI: An earthquake has been recorded with its epicenter in Bajhang district. According to the National Earthquake Monitoring and Research Center, a 4.2-magnitude earthquake struck with its epicenter at Kotdewal of Bajhang at 4:40 am today (Wednesday). The tremors were felt in some areas of Bajhang and Baitadi districts. No reports of damage have been […]

    30. बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

      बझाङ केन्द्रबिन्दु भएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे बझाङको कोटदेवल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि भूकम्पको धक्का बझाङसहित आसपासको क्षेत्रमा महसुस भएको थियो ।

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    31. बझाङको कोटदेवल केन्द्रबिन्दु भएर भूकम्प

      काठमाडौँ- बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो। भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

    32. बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

      काठमाडौँ, साउन ६ गते । बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे स्थानीय मापन (एमएल) अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धा...

    33. बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      काठमाडौँ । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४?४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो। भूकम्पको धक्का बझाङ

      Ratopati logoRatopatiPrivatestory8 publishers
    34. Earthquake of Magnitude 4.2 Jolts Bajhang

      Kathmandu. An earthquake with its epicenter in Kotdewal of Bajhang occurred this morning. An earthquake of 4.2 magnitude occurred at...

    35. बझाङ केन्द्रविन्दु भएर भूकम्प

      ६ साउन, बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो । अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।

    36. रुकुम पूर्व केन्द्र भएर भूकम्प

      काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । आज (आइतबार) साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका […] The post रुकुम पूर्व केन्द्र भएर भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    37. रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्यूडको भूकम्प

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only7 publishers
    38. रुकुमपूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प

      काठमाडौँ। रुकुमपूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ । भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने […]

    39. Earthquake Strikes Rukum East, Lumbini Province

      Kathmandu. An earthquake has occurred with its epicenter in Rukum East district of Lumbini Province.An earthquake of magnitude 5 occurred...

    40. रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प

      काठमाडौँ । लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर ५ म्यान्च्यिुडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

      Ratopati logoRatopatiPrivatestory7 publishers
    41. 5.0-Magnitude quake shakes Rukum East, tremors felt across mid-west

      KATHMANDU: A 5.0-magnitude earthquake struck Rukum East on Sunday afternoon, with tremors felt across several neighboring districts in western Nepal. According to The National Earthquake Monitoring and Research Centre, the quake occurred at 4:30 pm, with its epicenter in Kol, Rukum East. Residents in Rolpa, Dang, and Arghakhanchi reported brief but strong shaking, prompting many […]

      Nepal News (English) logoNepal News (English)Privatemain-left4 publishers
    42. रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प

      ३ साउन, काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ । […]

    43. रुकुमपूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

      काठमाडौं । रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक […]

    44. रुकुम पूर्व केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

      रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    45. जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

      जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तामती आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि गत असार

      Ratopati logoRatopatiPrivatestory4 publishers