सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न बजेट निर्माण प्रक्रिया अघि बढाउने सर्वदलीय सहमति
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले सुदूरपश्चिम प्रदेशमा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने न…
सुदूरपश्चिम प्रदेश
Province 7; far-western Nepal; capital Dhangadhi.
Multi-publisher coverage mentioning सुदूरपश्चिम प्रदेश
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले सुदूरपश्चिम प्रदेशमा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने न…
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १,…
सरकारले लोकसेवा आयोगको सिफारिसमा सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बै…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको बजेटविहीनताको अवस्था अन्त्य गर्न आगामी बजेट 'फास्ट ट्र्याक' बाट ल्याउने घोषणा गर्नुभ…
सुदूरपश्चिम प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ जना प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री खगराज भट्टको कार्यशैलीप्रति असन्तुष्टि जनाए…
नेपाल सरकारको छैटौँ राष्ट्रिय कार्ययोजना अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये हालसम्म ९ वटाले मात्रै मानवअधिकार समन्वय समिति गठन ग…
50 headlines across publishers
सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्थालाई लम्ब्याउन नहुने निष्कर्षसहित बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो ।मुख्यमन्त्री खगराज भट्टको समन्वयमा बसेको बैठकले बजेट शून्यताको अवस्था लम्बिँदा प्रदेश सरकारका नियमित कामकाज तथा विकास निर्माणका गतिविधिमा असर परिरहेको भन्दै सबै राजनीतिक असहमति त्यागेर बजेट, नीति तथा

कैलाली । निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले नियुक्त गरेका अवैतनिक विज्ञ सल्लाहकारको नियुक्ति तथा त्यससँग सम्बन्धित प्रक्रियाबारे कानुनी स्पष्टता कायम गर्न सरकारलाई आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने विषयमा शुक्रबार मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा नेता शाहले विज्ञ […]

धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यताको अन्त्य गर्न बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय सहमति जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रिया शीघ्र अघि बढाउने निर्णय गरेको हो । बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए । प्रदेशमा बजेट […]

धनगढी। सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो। बैठकमा
बेपत्ता भएका भनी दर्ता भएकामध्ये कतिपयको उद्धार भएको हुनसक्ने र केहीको नाम दोहोरिएको हुनसक्ने भएको रसुवागढी बाढीबाट मृत्यु भएका र हराएकाहरूको यकिन संख्या निर्क्यौल हुन अझै केही समय लाग्ने देखिन्छ ।

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन भएको दुई साता नपुग्दै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का केही सांसदले सरकार सञ्चालनको शैलीप्रति प्रश्न उठाएका छन् । मन्त्री नियुक्ति, प्रदेश नीति तथा योजना आयोग गठन र बजेट निर्माण प्रक्रियामा पर्याप्त

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अब आउने बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्। धनगढीमा बिहीबार आयोजित सुदूरपश्चिम प्रदेश बादी उत्थान विकास समितिको दोस्रो सम्मेलनमा मुख्यमन्त्री भट्टले दलित समुदायमाथिको
अझै झण्डै ५ हजार बढी नागरिक हराइरहेका विपद प्राधिकरणले जानकारी दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख चार हजार ६०१ जनसङ्ख्या छन्।
नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई ९ जना प्रदेशसभा सदस्यले असन्तुष्टि जनाउँदै विभिन्न १७ बुँदामा ध्यानाकर्षण गराएका छन् ।
सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सहसचिव विनोदबहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिवमा बढुवा गरिएको जानकारी दिए । सचिवमा बढुवा भएका कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ । अर्का सचिव खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको मन्त्री पोखरेल
काठमाडौं। सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार कुँवरलाई लुम्बिनी र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ। The post विनोद कुँवर र उत्तर खत्रीलाई मन्त्रिपरिषद्ले गर्यो सचिवमा बढुवा, कसको पदस्थापना कहाँ? appeared first on BIZMANDU.

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा बुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । खत्रीलाई बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा कुँवरलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद् […]
_LDIJHiqMm3.jpg)
काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्
२५ भदौ, काठमाडौं । सरकारले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रिक्त २ सचिव पदमा उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताउनुभएको छ । सुदू...

धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिएको छ । गत साउन २९ गते नेकपा संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा एमाले–नेकपा गठबन्धनको सरकार बनेको हो

अविनाश चौधरीधनगढी, भदौ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र पूर्व मुख्यमन्त्री कमलबहादुर शाहबिच भेटवार्ता भएको छ । भेटको क्रममा मुख्यमन्त्री भट्ट र शाहबिच समसामय...

काठमाडौँ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहबीच भेटवार्ता भएको छ। भेटका क्रममा मुख्यमन्त्री भट्टले निवर्तमान मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। भेटमा समसामयिक राजनीतिक विषयसँगै सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्था र प्रदेशसँग सम्बन्धित विभिन्न विषयमा छलफल […]

रसुवा जिल्लामा आएको विनाशकारी बाढीले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । हजारौँको मृत्यु भएको छ भने कैयौँ बेपत्ता छन् । बेपत्ताको खोजीमा रहेका परिवार आशा र पीडाको बिचमा छन्...
नेपाल सरकारले कार्यान्वयनमा ल्याएको मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न पटक–पटक ताकेता गरे पनि सुदूरपश्चिमका स्थानीय अधिकांश तहले चासो देखाएका छैनन् । प्रदेशका ८८ स्थानीय तहमध्ये नौ वटा पालिकाले मात्रै हालसम्म कार्ययोजनाअनुसारको समन्वय समिति गठनमा चासो देखाएको पाइएको हो ।राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार प्रदेशका चार जिल्ला दार्चुला, बाजुरा, बझाङ र डडेल्धुराका कुनै पनि स्थानीय तहले कार्ययोजनाअनुसार समिति गठन गर्ने काम अघि बढाएका छैनन

सुदूरपश्चिम । नेपाल सरकारले कार्यान्वयनमा ल्याएको मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न पटक–पटक ताकेता गरे पनि सुदूरपश्चिमका स्थानीय अधिकांश तहले चासो देखाएका छैनन् । प्रदेशका ८८ स्थानीय तहमध्ये नौ वटा पालिकाले मात्रै हालसम्म कार्य
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ६ सय १६ गरी कुल २ हजार ९ सय २ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।

काठमाडौँ । रसुवालगायत अन्य जिल्लामा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १, हजार ३६९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार हजारौं मानिस अझै बेपत्ता रहेका छन्

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका ९ जना प्रदेश सभा सदस्यले सरकार सञ्चालन तथा मन्त्री नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री तथा संसदीय दलका नेता खगराज भट्टसँग १७ वटा प्रश्नको जवाफ मागेका छन्।
.jpg)
रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ।

काठमाडौं। रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय क्षति निरन्तर बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेसम्म बाढीपहिरोमा परी १ हजार ३६७ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्राधिकरणको विवरणअनुसार

काठमाडौँ । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार

काठमाडाैँ । गत भदाै १० गते रसुवामा आएको बाढी तथा पहिरोका कारण हालसम्म १ हजार ३५८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन् ।
‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो ।

बझाङ । बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ । ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो । सुदूरपश्चिमा ‘हरेलो’, ‘विरिजात’ र विर्सती मेलालाई साँस्कृतिक पर्वका रुपमा धारण गरिन्छ । मेलामा युवाहरुको आर्कषण घट्दै गएपछि उनीहरुलाई संस्कृति सँग जोड्ने उद्देश्यले यहाँका स्थानीय निकायले भलिबल प्रतियोगिताको आयोजना […] The post मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ । ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो । सुदूरपश्चिमा ‘हरेलो’, ‘विरिजात’ र विर्सती मेलालाई साँस्कृतिक पर्वका रुपमा धारण गरिन्छ । मेलामा युवाहरूको आकर्षण घट्दै गएपछि उनीहरूलाई संस्कृति सँग जोड्ने उद्देश्यले यहाँका स्थानीय निकायले भलिबल प्रतियोगिताको आयोजना अनिवार्य गरेका छन् […]

बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ। ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो।...

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्य पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर हुने मुद्दाको सङ्ख्या पछिल्ला तीन वर्षमा उल्लेख्य रूपमा बढेको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय, सुदूरपश्चिम प्रदेशको तथ्याङ्कमा विशेषगरी आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा एकैपटक

सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर हुने मुद्दाको सङ्ख्या पछिल्ला तीन वर्षमा उल्लेख्य रूपमा बढेको छ।...

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी बजेट निर्माणको पूर्वसन्ध्यामा युवाहरूले मुख्यमन्त्री खगराज भट्टलाई उत्पादनमुखी र परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन्। कैलाली बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु अध्यक्ष यमराज जोशी र युवा पवन सुनारले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गरी तयार पारेको १२ पृष्ठ लामो सुझाव प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश गरेका हुन्। बजेट निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने […]

अविनाश चौधरीधनगढी, भदौ २२ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री खगराज भट्टबिच आज भेटवार्ता भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दुवैबिच भेटवार्ता भएको ह...

काठमाडौं । रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् । प्राधिकरणकाअनुसार […] The post बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५६ पुग्यो, ४ हजार ९९४ अझै बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलहरु नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को सँयुक्त सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । यसै महिनाभित्र फाष्ट ट्रयाकबाट बजेट ल्याइने मुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबीचको सहमतिका आधारमा सोमबार ४० बुँदे न्यूनतम […] The post सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ, भदौ २२ गते । रसुवा बाढीबाट सोमबार साँझ ६ बजेसम्म एक हजार ३६५ मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवाबाट १६९, नुवाकोट...

रसुवामा आएको विनाशकारी बाढीपहिरोका कारण हालसम्म १ हजार ३५६ जनाको ज्यान गएको पुष्टि भएको छ।
मुख्यमन्त्री खगराज भट्ट र नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सोमबार संयुक्त रूपमा सरकारको ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता खगराज भट्ट र नेकपा (एमाले) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबीचको सहमतिका आधारमा सोमबार सार्वजनिक गरिएको कार्यक्रममा उत्पादन र रोजगारी वृद्धि, लगानी प्रवर्धन, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा सुशासनलाई प्राथमिकता दिइएको छ ।

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट भदौ मसान्तभित्रै ल्याउने तयारी गरेको छ । सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले भदौ मसान्तभित्र ‘फास्ट ट्र्याक’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ ।प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्यांक छ ।प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिइन् । ‘बाढीमा परी करिब च

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजीका क्रममा हालसम्म १ हजार ३५५ शव तथा मानव अङ्ग फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये हालसम्म ९८ जनाको सनाखत भएको छ । सनाखत भएका शव सम्बन्धित परिवारलाई बुझाइएको छ […] The post रसुवा बाढीः एक हजार ३५५ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
_dqxgrzoifi_hjSXfoLzWu.webp)
काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साे कुराकाे जानकारी दिएकाे हाे । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न