Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

18 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

इमरान खान : बलिउडमा असफलता, पत्नीसँगको डिभोर्स र डिप्रेसनबाट गुज्रिरहेका थिए

बलिउड अभिनेता इमरान खान अहिले चर्चामा छन् । मुम्बई प्रहरीले नोटिस जारी गर्दै उनलाई २८ अक्टोबरसम्म भारत छाड्न निर्देशन दिएको छ । इमरानले १० अक्टोबरमा मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएको बताइन्छ । त्यहाँ प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीका अनुसार, भारतीय नागरिक नभए […]

3–12 hours ago

1

अभिजीत दीपके फेरि पक्राउ, अदालतमा पेस गरिने

३१ असोज, काठमाडौं । भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का नेता अभिजीत दीपके पक्राउ परेको दाबी गरिएको छ । उनलाई दिल्ली प्रहरीले शुक्रबार तिरंगा मार्चका क्रममा नियन्त्रणमा लिएको हो । सीजेपीकी कानुनी प्रमुख रत्ना सिंहले दीपके पक्राउ परेको जानकारी दिँदै उनलाई एसईएम अदालतमा पेस गरिने बताएकी छन् । सिंहका अनुसार दीपकेलाई कहाँ राखिएको छ भन्नेबारे […]

Yesterday

6

नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो ।

रिलायन्सले इलन मस्कलाई भन्यो- हामी प्रतिस्पर्धाबाट कहिल्यै डराउँदैनौँ

अमेरिकाका चर्चित व्यवसायी एलन मस्कले भारतमा स्टारलिंकको प्रवेशमा रोक लगाइएको आरोप लगाएका छन्।

आधुनिक प्रहरी बनाउन कानुनी र संरचनागत सुधार गर्छौः गृहमन्त्री गुरुङ

‘अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भने ।

भारतसँगको आर्थिक साझेदारीमा उत्पादन र प्रविधिलाई प्राथमिकता दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

खनालले नेपाल–भारत आर्थिक सहकार्य विस्तारका लागि व्यापार तथा पारवहन, औद्योगिक लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

भारतसँगको व्यापार घाटा घटाउन र लगानी बढाउन संयुक्त पहल आवश्यक : अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् ।

मोरङमा प्रहरीले गोली चलाएर समात्यो गाँजा कारोबारी

मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ ।

Older

10

कांग्रेस देउवा समूहको कालिकोट सभापतिमा विष्ट निर्वाचित

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा कालिकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट सभापति निर्वाचित भएका छन् । समानान्तर महाधिवेशनको तालिका अघि बढाएको यो समूहको जिल्ला अधिवेशनबाट विष्ट सभापति निर्वाचित भएका हुन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएको नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । त्यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल […]

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार

२९ असोज, कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो। फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको […]

भारतबाट फर्किनेको गड्डाचौकीमा भिड : स्वास्थ्य परीक्षण अनिवार्य

दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।

लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने

२९ असोज, काठमाडौं । भारत र चीनबीच लद्दाखको सीमावर्ती भूभागलाई लिएर लामो समयदेखि चल्दै आएको भूराजनीतिक तथा कूटनीतिक विवाद पुनः चर्किएको छ। भारत सरकारले केन्द्रशासित प्रदेश लद्दाखमा रहेका २८ वटा भौगोलिक स्थलको आधिकारिक र मानक नाम घोषणा गरेपछि चीनले त्यसप्रति आपत्ति जनाएको छ। चीनले भारतको यो कदमलाई गैरकानुनी र अमान्य भन्दै तथाकथित केन्द्रशासित प्रदेश लद्दाखलाई […]

१४ लाख बढीको अवैध मदिरा बरामद

२८ असोज, काठमाडौ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ । आज बिहान करिब ३:४५ बजेको समयमा प्रहरी टोलीले अनुमानित १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको हो । भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै […]

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

२८ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार साँझ भारतको भ्रमण सकेर फर्किएका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका थिए । सो क्रममा उनले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता […]

१० देशका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ।

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने नीतिगत व्यवस्था अन्तिम चरणमा : ऊर्जामन्त्री श्रेष्ठ

उनले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था गर्न लागेको बताए ।

यात्रुलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

२८ असोज, काठमाडौं । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन् । उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ । पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा […]

Browse by publisher

37