Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

परराष्ट्रमन्त्री खनालद्वारा नेपाल–भारत आर्थिक सम्बन्ध विस्तारमा जोड

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। द्विपक्षीय सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन तथा सम्भावनालाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

5 publishers · 5 headlines · developing over 16 hours
Broke firstBizmandu

नेपाल-भारत सम्बन्धलाई दिगो बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्छ : शिशिर खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन्। उनले बिहीबार नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको ३२औं वार्षिक साधारणसभामा द्विपक्षीय सम्बन्धबाट प्राप्त सम्भावनालाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। ‘कूटनीति अब परराष्ट्र मन्त्रालय, औपचारिक वार्ता र सन्धि […] The post नेपाल-भारत सम्बन्धलाई दिगो बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्छ : शिशिर खनाल appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 1d ago
  1. भारतसँगको आर्थिक साझेदारीमा उत्पादन र प्रविधिलाई प्राथमिकता दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

    खनालले नेपाल–भारत आर्थिक सहकार्य विस्तारका लागि व्यापार तथा पारवहन, औद्योगिक लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

  2. परराष्ट्रमन्त्री शिशिर खनाल भन्छन्: खुला सिमाना तर बन्द आकाशको अवस्थाबाट बाहिर निस्कनुपर्छ

    परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  3. ‘खुला सिमाना तर बन्द आकाश’को अवस्थाबाट बाहिर निस्कनुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले व्यापार,

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. नेपाल–भारतबिच प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य आवश्यकः मन्त्री खनाल

    गोरखापत्र समाचारदाताकाठमाडौं, असोज २९ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.