Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

नवलपरासीमा १४ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध मदिरा बरामद

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको छ। भारतबाट भन्सार छली गरी ११ वटा ठूला हरिया झोलामा ल्याइएको उक्त मदिरा बिहीबार बिहान करिब ३ः४५ बजे बेवारिसे अवस्थामा फेला परेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले मदिरा बरामद गरेको हो।

5 publishers · 5 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

नवलपरासीमा १४ लाख ८४ हजारको अवैध मदिरा बरामद

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको छ।बिहीबार बिहान करिब ३ः४५ बजे भारतबाट भन्सार छली गरी ११ वटा हरियो ठूलो झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो।लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले मदिरा बरामद गरेको हो।बरामद मदिरामा ७५० मिलिलिटर

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 1d ago
  1. नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only5 publishers
  2. पश्चिम नवलपरासीमा १४ लाख ८४ हजारको अवैध मदिरा बरामद

    परासी समाचारदातापश्चिम नवलपरासी, असोज २९ गते । भारतीय बजारबाट भन्सार छली गरी नेपाल भित्र्याइएको ठुलो परिमाणको मदिरा पश्चिम नवलपरासीमा प्रहरीले बरामद गरेको छ । प्रहरीले बिहीबार सुस्...

  3. पश्चिम नवलपरासीमा भन्सार छलीको १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा बरामद

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको भनिएको करिब १५ लाख रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ। सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट बिहीबार बिहान १४ लाख ८४ हजार

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  4. १४ लाख बढीको अवैध मदिरा बरामद

    २८ असोज, काठमाडौ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ । आज बिहान करिब ३:४५ बजेको समयमा प्रहरी टोलीले अनुमानित १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको हो । भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.