Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

व्यापार घाटा घटाउन नेपाल–भारत संयुक्त पहल आवश्यक : अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन्। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको महत्त्वपूर्ण स्रोत रहेको उनको भनाइ छ। सीमा पार व्यापारमा देखिएका समस्या समाधान, भन्सार प्रक्रिया सरलीकरण, सीमा पूर्वाधार सुधार र यातायात सञ्जाल विस्तारमा उनले जोड दिए।

TopicsIndia
2 publishers · 2 headlines · developing over 2 hours
Broke firstBaahrakhari logoBaahrakhari

भारतसँगको व्यापार घाटा घटाउन र लगानी प्रवर्द्धन गर्न संयुक्त पहल आवश्यक : अध्यक्ष श्रेष्ठ

भारत–नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको महत्त्वपूर्ण स्रोत रहेको उनको भनाइ छ । सीमा पार व्यापारमा देखिएका समस्या समाधान, भन्सार प्रक्रिया सरलीकरण, सीमा पूर्वाधार सुधार र यातायात सञ्जाल विस्तारमा उनले जोड दिए ।

detail2 publishers
Coverage

1 more headline since

  1. भारतसँगको व्यापार घाटा घटाउन र लगानी बढाउन संयुक्त पहल आवश्यक : अध्यक्ष श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.