Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 10h agolast: 4h ago

मोरङमा प्रहरीको गोली लागि एक भारतीय घाइते, दुई पक्राउ

मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्राहा खोला बगरमा गाँजा नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट करिब एक सय किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भएको थियो।

TopicsIndia
5 publishers · 5 headlines · 5 in 24h · developing over 5 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

मोरङमा गाँजा तस्करमाथि गोली प्रहार, दुई भारतीय पक्राउ

मोरङ : मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्रा खोला बगरमा गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गर्नुका साथै दुई

archives5 publishers
Coverage

4 more headlines since

first · 10h agolatest · 5h ago
  1. गो’ली हानेर दुई भारतीय गाँजा तस्कर पक्राउ

    बक्रा खोला बगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh5 publishers
  2. प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते, गाँजासहित दुई पक्राउ

    रानी समाचारदातारानी (मोरङ), असोज ३० गते । मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्राहा खोला बगरमा गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन् ।...

  3. प्रहरीको गोली लागेर गाजा तस्कर घाइते

    विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागि एक जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट करिब एक सय किलो गाँजासहित दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ । रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भएको थियो […]

  4. मोरङमा प्रहरीले गोली चलाएर समात्यो गाँजा कारोबारी

    मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.