Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

28 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

सरकार र निजी क्षेत्र एउटै लयमा अघि बढ्न सक्छन् : विनोद चौधरी

उद्योगपति विनोद चौधरीले सरकार र निजी क्षेत्रबीच सहकार्य भए नेपाली अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउन सकिने बताएका छन् ।शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग भएको दुई घण्टा लामो छलफलपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै चौधरीले उद्यमी व्यवसायीले स्थिर सरकार, भनसुन र भ्रष्टाचारको अन्त्य तथा वित्तीय अपराधलाई सोही रूपमा व्यवहार गर्ने वातावरण चाहेको बताएका हुन् ।उनले राम्रो काम गर्ने व्यवसायीलाई थप राम्रो काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेको बताएका छन् । सरकारका

Lokaantar logoLokaantarPrivatestory16 publishers

3–12 hours ago

5

भोटेकोशी बाढीपीडितलाई दूरसञ्चार प्राधिकरणको १५ करोड सहयोग

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ ।प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले चेक हस्तान्तरण गरेका हुन् ।प्राधिकरणले आफ्ना कर्मचारी तथा पदाधिकारीबाट समेत तलब तथा भत्ताबाट विपद् प्रभावितका लागि आर्थिक योगदान गर्ने निर्णय गरेको

Lokaantar logoLokaantarPrivatestory3 publishers

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड जम्मा

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

Lokaantar logoLokaantarPrivatestory104 publishers

भिलद्वारा बाढी प्रभावितका लागि १ करोड राहत सहयोग

एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म 'भिल'ले रसुवा बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ।बाढी प्रभावित परिवार तथा समुदायका तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने प्रयासमा सहयोग पुऱ्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ । साथै, प्रभावित समुदायले पुनः स्थापित हुँदै सामान्य जीवनमा फर्किन गरिरहेका दीर्

Lokaantar logoLokaantarPrivatestory3 publishers

बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलको २५ लाख २५ हजार सहयोग

बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरूपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् । ‘रसुवा, धादिङ, नुवाकोटलगा

Lokaantar logoLokaantarPrivatestory518 publishers

सिंहदरबारमा उद्योगी-व्यवसायीसँग प्रधानमन्त्रीको छलफल, को-को सहभागी छन् ?

प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल थालेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले छलफल जारी छ । जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन् । छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सरकार र निजी क्षेत्र

Lokaantar logoLokaantarPrivatestory16 publishers

Earlier today

1

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच  टेलिफोन वार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज

Lokaantar logoLokaantarPrivatestory10 publishers

Yesterday

16

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न आफू गम्भीर भएर लाग्ने बताएका छन् ।शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले जनतालाई आवश्यक मात्रामा ग्यास उपलब्ध गराउन पहल गर्ने बताए ।‘जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ । छलफल गरेर आवश्यक कदम चाल्नेछौँ,’ उनले भने ।निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर विगतमा भएका कामबारे जानकारी लि

Lokaantar logoLokaantarPrivatestory18 publishers

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ मन्त्री साहलाई शपथ दिलाएका हुन् । अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।गौरीकुमारीले बिहीबार नै राजीनामा दिएकी थिइन् ।बिहीबार राजीनामा दिए

Lokaantar logoLokaantarPrivatestory18 publishers

सरकार बनेको ६ महिनामै बालेन क्याबिनेटका तीन मन्त्रीको राजीनामा

सरकार बनेको ६ महिनामै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वका तीन मन्त्रीले राजीनामा दिनुपरेको छ । उद्योगी, व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिइन् । उसो त ग्यास आपूर्ति सहज बनाउन नसकेको भनेर उनको आलोचना हुँदै आएको थियो । केही समय पहिले उनलाई पक्राउ गर्न भन्दै प्रधानमन्त्री बालेनले रातिको समयमा प्रहरी परिचालन गरेको समेत चर्चा चलेको थियो । बिहीबार राजी

Lokaantar logoLokaantarPrivatestory35 publishers

शुभम् हेल्थ केयरद्वारा भोटेकोशी बाढीपीडितका लागि ५० लाख सहयोग

नेपालमा अष्ट्रेलियन ब्रान्ड आईवीवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ नगद सहयोग गरेको छ ।शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईवीवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो । उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेकमार्फत् हस्तान्तरण गरिएको जनाइएको छ । चेक हस्तान्तरण

Lokaantar logoLokaantarPrivatestory6 publishers

‘बालेन सत्ता तासको पत्ता जस्तै हो, मधेशलाई हेपे नास हुन्छ’

सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरू चर्को विरोधमा उत्रिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । तिनैध्येका एक हुन् डा. अमरेश कुमार सिंह ।सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस सभापति गगनकुमार थापालाई चुनाव हराएर ‘घण्टी चुनाव चिह्न’बाट सदन छिरेका उनी संसद्‌मा आफ्नै सरकारले गरिरहेका गलत कामविरुद्ध खुलेर आलोचनामा उत्रिएका हुन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा अम

Lokaantar logoLokaantarPrivatestory5 publishers

उद्योमन्त्रीमा दीपक कुमार साह सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह सिफारिस भएका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई रास्वपाले मन्त्री बनाउन लागेको हो ।प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले दीपक कुमार साहलाई मन्त्री नियुक्तिका लागि राष्ट्रिपतिसमक्ष सिफारिस गरिसकेका छन् ।उनको नियुक्ति र शपथ बिहीबार नै गर्ने तयारी छ । यसअघि बिहीबार नै उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी थिइन् । उनको राजीनामापछि रिक्त पदमा साहलाई जिम्मेवारी दिइने भएको हो ।बजारमा ग्यासको आपूर्ति सहज बनाउन नसकेको,

Lokaantar logoLokaantarPrivatestory24 publishers

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेको छ ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।बैठकले केही प्रशासनिकसहित महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।यो मन्त्रिपरिषद्को नियमित बैठक हो । मन्त्रिपरिषद् बैठक सामान्यतः हप्तामा दुईपटक; सोमबार र बिहीबार बस्ने गर्छ ।बिहीबार नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी थिइन् ।उनको स्थानमा गणेश पराजुली मन्त्री बन्ने चर्चा छ ।

Lokaantar logoLokaantarPrivatestory3 publishers

बाढीपछिको खोज-उद्धारमा कुकुरको साथ: रक्की, जम्बो, लियो र कालुले धमाधम भैट्दै शव

रसुवाको भोटेकोशी बाढीमा हालसम्म एक हजार तीन सय ५७ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । अझै पाँच हजार तीन सय २६ सम्पर्कविहीन छन् ।प्रभावित क्षेत्रमा सेना, प्रहरी र सशस्त्र प्रहरी गरी २१ हजार चार सय दुई जना सुरक्षाकर्मी अहोरात्र खटिएका छन् । विभिन्न देशका विशेषज्ञ एवं प्राविधिकहरू ड्रोनसहित विभिन्न जलविद्युत् आयोजनाभित्र खोजतलासमा जुटिरहेका छन् ।यो हुलमा प्रहरीका तालिमप्राप्त कुकुर पनि खटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सर्च एन्ड रेस्क्यु (सार डग) बेपत्ता व्यक्तिको खोजीका लागि परिचालि

Lokaantar logoLokaantarPrivatestory102 publishers

ग्यास संकटकाबीच उद्योगमन्त्री गौरीकुमारीले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी छन् ।उनले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)समक्ष राजीनामा बुझाएकी हुन् । प्रधानमन्त्री शाहको सचिवालयले मन्त्री यादवको राजीनामा आएको पुष्टि गरेको छ ।पछिल्लो समय लामो समयदेखि बजारमा ग्यास आपूर्तिको समस्या भइरहेको छ । जसकारण मन्त्री चौधरीको आलोचना भइरहेको थियो । उनले बुधबार मात्रै विवादित अभिव्यक्ति समेत दिएकी थिइन् ।

Lokaantar logoLokaantarPrivatestory35 publishers

भोटेकोशी बाढीपीडितका लागि महानगरीय ख्रीष्टिय समाजको झन्डै ५ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरीय ख्रीष्टिय समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रूपैयाँ सहयोग गरेको छ ।समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा समाजले बुधबार उक्त सहयोग रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बा

Lokaantar logoLokaantarPrivatestory518 publishers

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाम्रो पात्रो प्रयोगकर्ताबाट सवा करोड सहयोग

हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपालमा हालै भएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम जुटाइएको हो।हाम्रो पात्रो कम्युनिटिका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।सहयोग रकमसँगै अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगीहरूको नामावलीसमेत सरकारलाई बुझाइएको छ। यसबाट

Lokaantar logoLokaantarPrivatestory88 publishers

सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको हो । सङ्कलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सार्दिखोलावासीले १४ वर्षअघि सेती

Lokaantar logoLokaantarPrivatestory518 publishers

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन् ।उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन् । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेको उनको सचि

Lokaantar logoLokaantarPrivatestory7 publishers

प्रधानमन्त्री राहत कोषमा यशोदा फुड्स र श्रीराम टोबाकोको ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग

हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ३ करोड ५१ लाख ५१ हजार (तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेका छन्। उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्

Lokaantar logoLokaantarPrivatestory10 publishers

मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँ बराबरको राहत तथा सुविधा पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट तीन लाख, किरिया खर्चबापत ४० हजार, राष्ट्रिय वाणिज्य बैङ्कबाट पाँच लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट दुई लाख तथा नेपाल प्रहरी सङ्गठनबाट विशेष राहतस्वरूप १० लाख उपलब्ध हुनेछ ।त्यस्तै, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत दुई लाख र किरिया खर्च ४० हजार उपलब्ध हुने व्यवस्था छ । नागरिक लगानी

Lokaantar logoLokaantarPrivatestory37 publishers

भोटेकोशी बाढीः ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख राहत पाउने

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले रु २५ लाख १० हजार बराबरको राहत तथा सुविधा पाउने भएका छन् ।नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट रु तीन लाख, किरिया खर्चबापत रु ४० हजार, राष्ट्रिय वाणिज्य बैङ्कबाट रु पाँच लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट रु दुई लाख तथा नेपाल प्रहरी सङ्गठनबाट विशेष राहतस्वरूप रु १० लाख उपलब्ध हुनेछ ।त्यस्तै, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत रु दुई लाख र किरिया खर्च रु ४० हजार उपलब्ध हुने व्यवस्था छ । नाग

Lokaantar logoLokaantarPrivatestory37 publishers

Older

5

टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग

नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग गरेको छ ।टेलिकमले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गर्नुभयो ।

Lokaantar logoLokaantarPrivatestory88 publishers

महासभामा हिमालय संकटको विषय उठाउन प्रधानमन्त्रीलाई रविको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रसंघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्‌बाटै सुझाव दिएका छन् ।बुधबारको प्रतिनिधिसभा बैठकमा उनले महासभा हाम्रा लागि केवल नियमित कूटनीतिक उपस्थिति मात्र बन्न नहुने बताए । उनले विश्व समुदायलाई हाम्रा हिमालहरूमा अहिले के भइरहेको छ भनेर सत्यको ऐना देखाउने ऐतिहासिक र निर्णायक मञ्च महासभा हुनुपर्ने धारणा राखे ।‘अबको केही दिनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको उच्चस्तरीय

Lokaantar logoLokaantarPrivatestory2 publishers

रवि लामिछाने बोल्दा संसद्मा पुगे बालेन

प्रतिनिधिसभा बैठकलाई खासै आफ्नो प्राथमिकतामा नराख्ने प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह बुधबारको बैठकमा उपस्थित भएका छन् ।बुधबारको बैठकमा आकस्मिक समय चल्दा अनुपस्थित रहेका उनी रास्वपा सभापति रवि लामिछाने बोल्दै गर्दा संसद्‌मा उपस्थित छन् ।प्रतिनिधिसभा बैठकमा अहिले लामिछानेले सम्बोधन गरिरहेका छन् ।बालेन विरलै मात्र संसद् बैठकमा उपस्थित हुन्छन् । यसअघि भदौ १७ गतेको बैठकमा उपस्थित भएर सम्बोधन गरेपछि उनी हिँडेका थिए । विपक्षी दलहरूले बेला बेला बालेनलाई संसदमा खोजिरहन्छन् ।

Lokaantar logoLokaantarPrivatestory21 publishers

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोख

Lokaantar logoLokaantarPrivatestory104 publishers

भोटेकोशी बाढी पीडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

भदौ १० गते गएको रसुवा–भोटेकोशी बाढीबाट पिडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ ।भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो मात्रामा धनजनको क्षति भएको र आसपासका अन्य जिल्लामा समेत क्षति पुर्याएको घटनामा बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुर्नस्थापनामा सहयोग गर्न फरवार्ड माइक्रोफाइनान्सले नगद ३० लाख ६ सय ६५ रुपैया रकम प्रदान गरेको संस्थाका कम्पनी सचिव विनोदकुमार चौधरीले जानकारी दिए ।

Lokaantar logoLokaantarPrivatestory518 publishers

Browse by publisher

37