
प्रधानमन्त्रीलाई सुझाव : जलवायु न्याय माग्नुहोस्, नेपालले नखाएको विषको सजाय भोग्न सक्दैन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु कूटनीति र जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाउन सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा