
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढी पीडितका लागि सहयोग
काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख माननीय रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन् । उपसभामुख कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल

