
उद्यमी तथा व्यवसायीहरूसँग छलफलमा प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवसायीहरूसँग छलफल भएको हो । छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्


