
बालेनलाई अमरेशको चेतावनी : तपाईंको सरकार तासको पत्ता हो !
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिएका छन् । बिहीबारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले वर्तमान सरकारले सुरुदेखि नै मधेसीमाथि प्रहार

