गगन थापा फूलपातीका दिन नेपाली कांग्रेस सभापतिको रूपमा शपथ लिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले दशैँको सातौँ दिन फूलपातीका अवसरमा शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन्। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार शपथ ग्रहण कार्यक्रम ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय …