Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 49 min ago

जाजरकोटमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११ः१५ बजे अटो दुर्घटना भएको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाडतर्फ जाँदै गरेको अटो भिरबाट करिब ३०० मिटर तल खसेको थियो । सुरुमा एक जनाको मृत्यु र चार जना घाइते भएको जानकारी दिइएको थियो ।

TopicsJajarkot
3 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृ*त्यु, ४ जना घाइते

३१ असोज, सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका-८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो। २०८३ असोज ३१ गते बिहान करिब ९ः३० बजे दल्लीतर्फबाट तारगाड जाँदै गरेको लु प्र ०२००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा […]

Coverage

3 more headlines since

first · 4h agolatest · 50 min ago
  1. जाजरकोटमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

    सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विक रहेका छन् । शनिबार दिउँसो भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८, मालुवामा

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    कुलबहादुर शाहीजाजरकोट, असोज ३१ गते । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–८ मालुमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।शन...

  3. अपडेट : जाजरकोट अटो दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर

    ३१ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११:१५ बजे अटो दुर्घटना भएको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.