Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

46 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

अब निजी क्षेत्रले पनि विदेशमा बिजुली बेच्न पाउने, सरकारले खोल्यो बाटो

काठमाडौं । नेपालमा निजी क्षेत्रलाई पहिलोपटक अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न औपचारिक बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने आशयपत्र जारी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers

दशैंमा उपत्यकाबाट करिब १० लाख यात्रु गाउँ फर्किने अनुमान: दयनीय सडकले यात्रा जोखिमपूर्ण

काठमाडौं। दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड दिनप्रतिदिन बढ्दो छ। घटस्थापना सकिएसँगै दसैँलगायतका मुख्य चाडपर्व मनाउनका लागि उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। वर्षमा एकपटक आउने महान् पर्वमा इष्टमित्र र आफन्तसँगको पारिवारिक

Pradesh Khabar logoPradesh KhabarPrivatearchives33 publishers

3–12 hours ago

7

कांग्रेस कुनै नेताको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति वा प्राइभेट कम्पनीका रूपमा नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्। पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको सही समाधान दिन सक्ने

Pradesh Khabar logoPradesh KhabarPrivatearchives262 publishers

प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइनेछ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने बताएका छन् । ७१ औं प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराधको जालो

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं। नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives33 publishers

दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा-काभ्रे सडकखण्डमा जाम (तस्बिर)

दशैं मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ। यात्रु तथा सवारीसाधनको आवागमन बढेपछि सडकखण्डमा जामको अवस्था सिर्जना भएको हो। दशैंका लागि उपत्यका छाडेर आफ्नो गाउँघर फर्किने यात्रुको चाप बढ्दै

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

कांग्रेसको खस आर्य सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतान्तरले पराजित गरेका हुन्। केसीले २

Pradesh Khabar logoPradesh KhabarPrivatearchives29 publishers

गगनको पक्षमा उर्लिए महाधिवेशन प्रतिनिधि, १९ पदाधिकारीमध्ये कसले कति जिते?

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगनकुमार थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरले पदाधिकारीमा वर्चस्व कायम गरेको छ । निर्वाचित १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर छन् । सभापति थापा ६ हजार ५८४ मतसहित पुनः

Pradesh Khabar logoPradesh KhabarPrivatearchives262 publishers

कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी

काठमाडौं : कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी भएका छन्। आचार्यले निकटतम् प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्। मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दा केसीले २ हजार १५५

Pradesh Khabar logoPradesh KhabarPrivatearchives29 publishers

Yesterday

15

‘खुला सिमाना तर बन्द आकाश’को अवस्थाबाट बाहिर निस्कनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले व्यापार,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers

कांग्रेसको पेशागत समूहबाट केदार नरसिंहलई सर्वाधिक मत, अरु को को भए विजयी ?

काठमाडौं : नेपाली कांग्रेसको पेशागत समूहबाट केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसीसहित पाँच जना निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार केसीले सर्वाधिक ३ हजार २५३ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै, प्रा.डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers

उदयपुरमा बस दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु, १४ जना घाइते

उदयपुर : मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित सुर्खे खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बिहीबार दिउँसो काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–००६ ख

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् । उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? (विवरणसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार महर्जनले ४ हजार ८८३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका निश्कल राईले ४ हजार ५१७ र

Pradesh Khabar logoPradesh KhabarPrivatearchives20 publishers

दशैंको रौनक : गाउँघर फर्किने बढेपछि काठमाडौंका सडक सुनसान बन्दै (तस्बिरहरु)

काठमाडौं। बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर गाउँघर फर्किने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ। मुख्य पर्व मनाउन राजधानीबाट बाहिरिनेको लर्को लागेपछि काठमाडौँका सडक तथा गल्लीहरूमा चहलपहल घट्दै गएको छ। सामान्य समयमा अत्यधिक सवारी चाप, धुवाँधुलो र घण्टौंसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

काठमाडौँ । नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives33 publishers

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकप्टरबाट उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । यसमध्ये ७० जना विदेशी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives57 publishers

न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणका मुख्य दोषी बाबु थापा स्वचालित हतियारसहित पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका मुख्य योजनाकार मेघबहादुर थापा उर्फ ‘बाबु थापा’ स्वचालित हतियारसहित सर्लाहीबाट पुनः पक्राउ परेका छन्। गत वर्ष २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

कांग्रेस केन्द्रीय सदस्यमा डा. योसिका भट्टराईको अग्रता, प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा कोशी प्रदेश युवा महिला खुलातर्फ डा. योसिका भट्टराईले अग्रता कायम गरेकी छन्। प्राप्त मत विवरणअनुसार, भट्टराईले १ हजार २३७ मत प्राप्त गरेकी छन्। उनलाई मिरा कटुवालले ६१५

Pradesh Khabar logoPradesh KhabarPrivatearchives41 publishers

कांग्रेस १५औं महाधिवेशन: आज रातिसम्म सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने

काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको अन्तिम परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सबै पदको मतगणना सम्पन्न गरी आज रातिसम्म परिणाम घोषणा गर्ने तयारी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives121 publishers

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत ?

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन् । ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन् । खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित

Pradesh Khabar logoPradesh KhabarPrivatearchives20 publishers

एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनमा नेपालमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना र सहकार्यका विषयमा छलफल हुने भएको छ । सन् २०२७ अप्रिल २४ र २५ मा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers

विराटनगरमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

विराटनगर : मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइन ९ब्राउन सुगर० सहित दुई युवकलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–७ स्थित मातृका मार्गबाट बुधबार साँझ ३४ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागूऔषधको कारोबार भइरहेको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers

Older

22

भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । गृहमन्त्री गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

१० प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १० जना नेपाली राजदूतको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम भने अस्वीकृत गरेको छ । समितिका सभापति बोधनारायण

Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ । सरकारले तीन वर्षभित्र स्थायी आवास निर्माण गरी प्रभावित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । नेपाल वातावरण पत्रकार

Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं : काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा भएको कुटपिटबाट सिन्धुलीको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

पर्यटक भिसामा क्रिश्चियन धर्म प्रचार गर्ने २४ कोरियाली निष्काशित

काठमाडौं : नेपाल सरकारले पर्यटक भिसामा आएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा २४ जना कोरियाली नागरिकलाई निष्काशित गरेको छ। अध्यागमन विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै नेपालबाट निष्काशित गरेको हो। निष्काशित नागरिकलाई आगामी तीन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers

भारतीय विदेशमन्त्री जयशंकर र गृहमन्त्री गुरुङबीच भेट

काठमाडौं : भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङसँगको भेटको तस्बिर सार्वजनिक गर्दै भेट्न पाउँदा खुसी लागेको बताएका छन्। ‘नेपालका गृहमन्त्री सुधन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers

नेपाल–जापान जोड्न सबै छाडेर आएको हुँ : प्रस्तावित राजदूत थापा

काठमाडौं : जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले नेपाल–जापान सम्बन्धलाई जोड्न सकिन्छ भन्ने उद्देश्यले आफूले जापानका अवसर छाडेर आएको बताएका छन् । बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले देश परिवर्तन हुँदै

Pradesh Khabar logoPradesh KhabarPrivatearchives19 publishers

ऊर्जा मन्त्रालयको छ महिनाका उपलब्धि सार्वजनिक, मन्त्रालयले के–के गर्‍यो?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले

Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers

नगरा बजाउँदै डा. मित्र परियारको ‘पुच्छर प्रदर्शन’, जातीय विभेद अन्त्यको आह्वान

काठमाडौं । दशैंको सन्दर्भमा डा.मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नगरा बजासिहत पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्यसमेत गरेका छन् । परियारले

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

श्रीलंकासँग व्यापार, लगानी र हवाई सम्पर्क विस्तार गर्ने प्रस्तावित राजदूत झाको प्रतिबद्धता

काठमाडौं। श्रीलंकाका लागि नेपाली राजदूतमा सिफारिस भएकी डा. मंचला कुमारी झाले पर्यटन सम्पर्क, सांस्कृतिक कूटनीति, बौद्ध सम्पदाको प्रवद्र्धन तथा व्यापार र लगानी विस्तारलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने बताइन्। संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

दशैंका लागि राजधानी खाली हुँदै: बसपार्क र नाकामा यात्रुको चहलपहल (तस्बिर)

काठमाडौं। बडादशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने यात्रुहरूको चहलपहल र भीडभाड उल्लेख्य रूपमा बढेको छ। दशैं मनाउनका लागि आफ्नो जन्मथलो र घरतर्फ लाग्ने सर्वसाधारणका कारण राजधानीका मुख्य बसपार्क तथा नाकाहरूमा यात्रुको बाक्लो उपस्थिति देखिएको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

चीन–उत्तर कोरिया जोड्ने पुल बिहीबार खुल्ने

काठमाडौँ । चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि सञ्चालनमा आउन लागेको हो

Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers

कांग्रेसमा उदाए रामहरि खतिवडा, आखिर को हुन् ओखलढुंगाबाट पदाधिकारी बन्ने पहिलो नेता?

ओखलढुंगा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेता रामहरि खतिवडा सहमहामन्त्री निर्वाचित भएका छन्। दुई जना निर्वाचित हुने यस पदका लागि नौ जना उम्मेदवार चुनावी मैदानमा थिए। तीमध्ये खतिवडा र अर्का नेता अजयबाबु शिवाकोटीले जित निकालेका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives79 publishers

कांग्रेसको पेशागत केन्द्रीय सदस्यमा डा. केदारको अग्रता, ५ पदका लागि कसले कति मत पाए?

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ ५ पदका लागि भइरहेको मतगणनामा डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। २ हजार मत गणना हुँदा डा. केसीले ९०८ मत प्राप्त गरेका छन्।

Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers

चिरीबाबु पहिलो, निश्कल दोस्रो! कांग्रेसको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए?

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यका ४५ पदका लागि भइरहेको मतगणनामा २ हजार ४ सय मत गणना हुँदा चिरीबाबु महर्जनले सर्वाधिक १ हजार ८५२ मत प्राप्त गरेका छन्। निश्कल राई १ हजार

Pradesh Khabar logoPradesh KhabarPrivatearchives41 publishers

कांग्रेसको युवा खुलामा सचिनको दबदबा, यी हुन् निर्वाचित १५ जना केन्द्रीय सदस्य

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवा खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचितमध्ये सचिन तिमिल्सेना सर्वाधिक ३ हजार १५६ मत प्राप्त गर्दै पहिलो स्थानमा आएका छन्। निर्वाचन समितिका अनुसार इन्जिनियर अभिषेक आत्रेय

Pradesh Khabar logoPradesh KhabarPrivatearchives13 publishers

कांग्रेसको विषय विज्ञतर्फ डा. केसीको फराकिलो अग्रता, यस्तो छ मतपरिणाम

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फको मतगणनामा डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। पाँच जना निर्वाचित हुने यस समूहमा २ हजार मतगणना हुँदा डा. केसीले ९०८ मत प्राप्त गरेका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers

कांग्रेस सहमहामन्त्रीको भिडन्त : कोशीका ढुंगाना र अर्याल पराजित हुँदा खतिवडा भए विजयी

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशका प्रभावशाली नेता राजीव ढुंगाना र अमृतकुमार अर्याल केन्द्रीय सहमहामन्त्री पदमा पराजित भएका छन् । सहमहामन्त्रीको खुलातर्फका दुई पदमा प्रतिस्पर्धा गरेका दुवै नेता पराजित हुँदा कोशी प्रदेशकै रामहरि खतिवडा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives79 publishers

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: वासना थापाको शानदार जित, महिला खुलाबाट को–को बने केन्द्रीय सदस्य? (सूचीसहित)

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सर्वाधिक मत प्राप्त गर्दै वासना थापा पहिलो स्थानमा निर्वाचित भएकी छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार थापाले ५ हजार

Pradesh Khabar logoPradesh KhabarPrivatearchives41 publishers

काठमाडौं उपत्यकामा ग्यासको संयुक्त बिक्री बुधबारसम्म मात्रै, अब डिलरबाटै वितरण हुने

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा सबै ब्रान्डका एलपी ग्यास सिलिन्डर संयुक्त रूपमा बिक्री वितरण गर्ने व्यवस्था असोज २८ गते बुधबारसम्म मात्रै लागू हुने जनाएको छ। संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार

Pradesh Khabar logoPradesh KhabarPrivatearchives35 publishers

बालाजुमा प्रहरीले चलायो गोली

काठमाडौं : काठमाडौंको बालाजुमा लागूऔषध कारोबारमा संलग्न युवकलाई पक्राउ गर्ने क्रममा प्रहरीले हवाई फायर गरेको छ। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका युवकको साथबाट ३०० ग्राम खैरो हेरोइन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers

खाद्य तथा औषधि प्राधिकरण स्थापना तथा सञ्चालनबारे छलफल

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई प्रभावकारी बनाउन खाद्य तथा औषधि प्राधिकरण स्थापना तथा सञ्चालनसम्बन्धी छलफल गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा प्रस्तावित

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

Browse by publisher

37