
पर्यटकको भेषमा आएर क्रिश्चियन धर्म प्रचार गरिरहेका २४ कोरियाली नागरिक नेपालबाट डिपोर्ट
पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गरिरहेका २४ जना दक्षिण कोरियाली नागरिकहरुलाई अध्यागमन विभागले जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै डिपोट गरेको छ ।
पर्यटक भिसाको दुरुपयोग गर्दै मोरङमा क्रिश्चियन धर्म प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको आरोपमा पक्राउ परेका २४ जना दक्षिण कोरियाली नागरिकलाई अध्यागमन विभागले नेपालबाट निष्काशित गरेको छ। निष्काशित प्रत्येकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराइएको छ। उनीहरूलाई आगामी तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गरिरहेका २४ जना दक्षिण कोरियाली नागरिकहरुलाई अध्यागमन विभागले जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै डिपोट गरेको छ ।
2 more headlines since

विराटनगर । पर्यटक भिसा (टुरिस्ट भिसा) को दुरुपयोग गर्दै मोरङमा क्रिश्चियन धर्म प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपाल सरकारले देश निकाला (डिपोर्ट) गरेको छ । अध्यागमन विभागले

काठमाडौं : नेपाल सरकारले पर्यटक भिसामा आएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा २४ जना कोरियाली नागरिकलाई निष्काशित गरेको छ। अध्यागमन विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै नेपालबाट निष्काशित गरेको हो। निष्काशित नागरिकलाई आगामी तीन
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई शनिबार बिहान ललितपुरको …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उ…
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट थप्ने निर…