
कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ
काठमाडौँ । काठमाडौँको कलङ्कीमा कुटपिट गरी एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ खसी बजार बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९


