Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

2

सांग्रिला डेभलपमेन्ट बैंकले बाढी प्रभावितका लागि ७० लाख दियो

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप

Ajako Artha logoAjako ArthaPrivatestory238 publishers

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको अपूरणीय क्षतिमा राहत तथा पुनर्स्थापनाका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप

Ajako Artha logoAjako ArthaPrivatestory238 publishers

1–3 hours ago

2

शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

काठमाडौं- हालसालै भोटेकोशी नदी क्षेत्रमा गएको भिषण बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुग्न गएको अपुरणीय जनधनको क्षति र प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप

Ajako Artha logoAjako ArthaPrivatestory5 publishers

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडवाट बाढी पिडितका लागी ६५ लाख सहयोग

काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख

Ajako Artha logoAjako ArthaPrivatestory238 publishers

Yesterday

2

प्राकृतिक विपद् राहत कोषमा वित्तीय संस्थाले गर्‍यो पाँच लाख सहयोग

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एक वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। पाँच लाख सहयोग गरेको छ। २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण

Ajako Artha logoAjako ArthaPrivatestory238 publishers

अनधिकृतढङ्गले चन्दा सङ्कलन नगर्न आग्रह

गुल्मी - जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ । भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त

Ajako Artha logoAjako ArthaPrivatestory11 publishers

Older

7

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग

काठमाडौं- हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद्परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले विपद्प्रभावितहरूको राहत, उद्धार तथा

Ajako Artha logoAjako ArthaPrivatestory238 publishers

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं- जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेसीआई) ले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । बाढी

Ajako Artha logoAjako ArthaPrivatestory9 publishers

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.४ करोड १ लाख आर्थिक सहयोग गरेको छ

Ajako Artha logoAjako ArthaPrivatestory4 publishers

अर्थमन्त्री वाग्ले भन्छन्, ‘स्रोतको अभाव हुन दिनेछैनौँ’

काठमाडौं - भदौ १० गते आएको विनाशकारी बाढीले प्रभाव पारेको क्षेत्रको अनुगमनमा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्धार तथा राहतमा कुनै कमी हुन नदिने बताएका छन् । बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन

Ajako Artha logoAjako ArthaPrivatestory27 publishers

नाईमा द्वारा रसुवा बाढी प्रभावितका लागि रु.५० लाख सहयोग

काठमाडौं- अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा रु. ५० लाख

Ajako Artha logoAjako ArthaPrivatestory15 publishers

रसुवा बाढीपीडितका लागि नेकपाद्वारा २५ लाख सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। पार्टीले तत्काल २५ लाख रुपैयाँ

Ajako Artha logoAjako ArthaPrivatestory18 publishers

बाढी प्रभावितको राहतका लागि एमएडब्लु ग्रुपद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं– हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एमएडब्लु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ। एमएडब्लु ग्रुपले विपद्का कारण

Ajako Artha logoAjako ArthaPrivatestory4 publishers

Browse by publisher

37