
विपद् व्यवस्थापनमा स्रोत अभाव हुँदैन : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताएका छन्। बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि उनले तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य स्रोतबाट बजेट सुनिश्चित भइसकेको जानकारी दिए। वाग्लेका अनुसार विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको सहायता […]
