नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। यो सहयोग बाढी प्रभावितहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा खर्च गरिने बैंकले जनाएको छ।
3 more headlines since

बाढी प्रभावितको सहयोगार्थ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा ४ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र राहत

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग
काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.४ करोड १ लाख आर्थिक सहयोग गरेको छ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकले बाढीबाट प्रभावितको खोजी, उद्धार, राहत र पुनर्स्थापना लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
कन्दरा ब्यान्डद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
लोकप्रिय सांगीतिक समूह कन्दराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। अमेरिकाक…
+2first: 23h agolast: 1h ago - You might have missedA different thread
कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग तय
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
+2first: 2d agolast: 3h ago - Quietly gaining traction6 publishers in the last few hours
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं सडकमा एकतर्फी यातायात नियम लागू
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
+2first: 9h agolast: 28 min ago