
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नाडाले १० लाख सहयोग गर्ने
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नाडाले १० लाख सहयोग गर्ने भएको छ । नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको हो ।


