Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

35 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको अपूरणीय क्षतिमा राहत तथा पुनर्स्थापनाका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप

Ajako Artha logoAjako ArthaPrivatestory237 publishers

1–3 hours ago

2

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडवाट बाढी पिडितका लागी ६५ लाख सहयोग

काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख

Ajako Artha logoAjako ArthaPrivatestory237 publishers

रास्वपाले फेरि बोलायो सर्वदलीय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज फेरि सर्वदलीय बैठक बोलाएको छ। बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको

Ajako Artha logoAjako ArthaPrivatestory11 publishers

Yesterday

11

बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा ११ लाख सहयोग घोषणा

काठमाडौं– भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेको छ। शिवम्

Ajako Artha logoAjako ArthaPrivatestory8 publishers

प्राकृतिक विपद् राहत कोषमा वित्तीय संस्थाले गर्‍यो पाँच लाख सहयोग

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एक वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। पाँच लाख सहयोग गरेको छ। २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण

Ajako Artha logoAjako ArthaPrivatestory237 publishers

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं- भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ । स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालन गरी

Ajako Artha logoAjako ArthaPrivatestory4 publishers

नेप्से ४३ अंकले घट्यो, साढे ३ अर्बमा सीमित कारोबार

काठमाडौं– साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता करिब साढे २ प्रतिशतले घटेको नेप्से परिसूचक आज एकैदिन झण्डै २ प्रतिशतले घटेको हो । आज कारोबार बन्द

Ajako Artha logoAjako ArthaPrivatestory8 publishers

बाढी प्रभावित जलविद्युत् आयोजनाको अवस्था बुझ्न नुवाकोट पुगे मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यको पछिल्लो अवस्था बुझ्न नुवाकोटको त्रिशुली पुगेका छन् । मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा पुगेर उद्धार कार्यको

Ajako Artha logoAjako ArthaPrivatestory11 publishers

भोटेकोशी बाढीः प्रधानमन्त्री शाहले प्रधान सेनापतिसँग गरे छलफल

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट व्यवस्थापनका लागि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत तथा समग्र व्यवस्थापनको अवस्थाबारे

Ajako Artha logoAjako ArthaPrivatestory109 publishers

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

काठमाडौं- देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने

Ajako Artha logoAjako ArthaPrivatestory32 publishers

अनधिकृतढङ्गले चन्दा सङ्कलन नगर्न आग्रह

गुल्मी - जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ । भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त

Ajako Artha logoAjako ArthaPrivatestory11 publishers

सुरुङमा फसेकाहरुको उद्धार जारी, जीवितै भेटिने विश्वास

काठमाडौं - रसुवा बाढीका कारण थुनिएका वा पुरिएका जलविद्युत् आयोजनाको सुरुङ वा टनेलमा फसेकाहरूको अवस्था अहिलेसम्म थाहा हुन नसके पनि उनीहरुको जीतिै उद्धार हुने आशा गरिएको छ । आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त

Ajako Artha logoAjako ArthaPrivatestory19 publishers

विपदमा चेम्बरको सहयोग: बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष

Ajako Artha logoAjako ArthaPrivatestory6 publishers

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार ३४७ अझै सम्पर्कविहीन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ । उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब चार

Ajako Artha logoAjako ArthaPrivatestory312 publishers

Older

21

बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

काठमाडौं रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय दूरसञ्चार सं (आईटीयू) बाट विपद् सहयोग स्वरूप

Ajako Artha logoAjako ArthaPrivatestory13 publishers

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा ब्लास्टिङ गरिँदै, ९० जना सुरक्षाकर्मीको टोली खटियो

काठमाडौं– नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्। पछिल्लो जानकारीअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार

Ajako Artha logoAjako ArthaPrivatestory116 publishers

भोटेकोशी बाढीः दुई हजार ७१५ जनाको उद्धार, अझै एक हजार ३२१ सम्पर्कविहीन

काठमाडौ– भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट एक हजार ३२१ जना सम्पर्कविहीन भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आज उक्त तथ्यांक सार्वजनिक गर्दै नुवाकोट

Ajako Artha logoAjako ArthaPrivatestory58 publishers

कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं– धादिङको कृष्णभीरमा भीषण सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकको ठूलो हिस्सा त्रिशूली नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन अलपत्र परेका छन् । सडकको अवस्था पूर्ण रूपमा क्षतिग्रस्त

Ajako Artha logoAjako ArthaPrivatestory11 publishers

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग

काठमाडौं- हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद्परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले विपद्प्रभावितहरूको राहत, उद्धार तथा

Ajako Artha logoAjako ArthaPrivatestory237 publishers

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं- नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि उपलब्ध गराइएको

Ajako Artha logoAjako ArthaPrivatestory38 publishers

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.४ करोड १ लाख आर्थिक सहयोग गरेको छ

Ajako Artha logoAjako ArthaPrivatestory4 publishers

अत्यावश्यक सामग्री ढुवानी गर्न बाइरोडको बाटो प्रयोग गर्ने सरकारको तयारी

काठमाडौं - भोटेकोशीमा आएको बाढीको असरको कारण पृथ्वी राजमार्गमा अवरोध सिर्जना भएपछि सरकारले त्रिभुवन राजपथ (बाइरोड) लाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने भएको छ । काठमाडौंका लागि अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुन नदिन सरकारले हेटौँडाहुँदै त्रिभुवन राजपथ

Ajako Artha logoAjako ArthaPrivatestory2 publishers

नाईमा द्वारा रसुवा बाढी प्रभावितका लागि रु.५० लाख सहयोग

काठमाडौं- अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा रु. ५० लाख

Ajako Artha logoAjako ArthaPrivatestory15 publishers

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ

Ajako Artha logoAjako ArthaPrivatestory29 publishers

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क

Ajako Artha logoAjako ArthaPrivatestory38 publishers

रसुवा बाढीपीडितका लागि नेकपाद्वारा २५ लाख सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। पार्टीले तत्काल २५ लाख रुपैयाँ

Ajako Artha logoAjako ArthaPrivatestory18 publishers

भोटेकोशी बाढी : ७३४ शव फेला, २ हजार ४९८ अझै सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। विपद् व्यवस्थापन प्राधिकरणको रिपोर्टअनुसार बाढीको तीव्र बहावसँगै बगाएका शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्। फेला परेका शवमध्ये सबैभन्दा धेरै

Ajako Artha logoAjako ArthaPrivatestory312 publishers

बाढीपहिरोले विभिन्न जिल्लामा यातायात प्रभावित

काठमाडौं– बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–५

Ajako Artha logoAjako ArthaPrivatestory395 publishers

राहत र पुनःस्थापनामा जोड देऊ

काठमाडौं - अकल्पनीय रुपमा भोटेकोशीमा आएको बाढीले निम्त्याएको विपद्का कारण मृत्यु, बेपत्ता, घाइतेका विवरणले देश–विदेशमा रहेका नेपालीलाई शोकाकूल बनाएको छ । जसले प्रत्यक्ष रूपमा विपद् भोगे, परिवार र आफन्त गुमाए, घर तथा जीवन निर्वाहमा सहयोगी सबै सम्पत्तिमा

Ajako Artha logoAjako ArthaPrivatestory44 publishers

भोटेकोशी नदीमा पुनः भीषण बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः भीषण बाढी आएको छ। बाढीका कारण हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। रसुवाका

Ajako Artha logoAjako ArthaPrivatestory105 publishers

भारत र चीनका सुरुङ उद्धार टोली खटिए बाढी प्रभावित क्षेत्रमा

काठमाडौं- छिमेकी मुलुकहरू भारत र चीनका सुरुङ उद्धार टोलीहरू भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिइ काम सुरु गरेका छन् । रसुवालगायत क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रका कतिपय जलविद्युत् आयोजनाका

Ajako Artha logoAjako ArthaPrivatestory19 publishers

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा- भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ । सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा

Ajako Artha logoAjako ArthaPrivatestory14 publishers

भोटेकोशी बाढी : ६६९ शव फेला, २ हजार ३७१ जनाको उद्धार

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । शनिबार अपराह्न ४ बजेसम्मको तथ्यांक अनुसार बाढीका कारण हालसम्म ६ सय ६९ वटा शव फेला परेका छन्।

Ajako Artha logoAjako ArthaPrivatestory312 publishers

काठमाडौं-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौं-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

Ajako Artha logoAjako ArthaPrivatestory45 publishers

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ(टोखा(छहरे(गड्खारपुल(आप्र(नर्जा(लच्याङ(सरमथली(पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन चलाउन

Ajako Artha logoAjako ArthaPrivatestory10 publishers

Browse by publisher

37