Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 20h agolast: 16h ago

नेप्से परिसूचकमा ४३.८९ अंकको गिरावट, ३ अर्ब ६४ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेको छ। ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। भोटेकोशीमा आएको बाढीको नकारात्मक प्रभावका कारण निर्जीवन बीमा समूह लगायतका उपसूचकहरूमा उच्च गिरावट देखिएको छ।

7 publishers · 8 headlines · 8 in 24h · developing over 3 hours
How this story evolved· 2 updates
  1. 3 sources20h ago

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नकारात्मक प्रभावका कारण सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा पुगेको छ। यस गिरावटसँगै निर्जीवन बीमा समूहमा ४९० अंकको ठूलो गिरावट देखिएको छ। बजारमा आज कुल ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन अघिल्लो दिनको तुलनामा कम हो।

  2. 6 sources19h agocurrent

    साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेको छ। ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। भोटेकोशीमा आएको बाढीको नकारात्मक प्रभावका कारण निर्जीवन बीमा समूह लगायतका उपसूचकहरूमा उच्च गिरावट देखिएको छ।

Broke firstOnlineKhabar logoOnlineKhabar

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह निरन्तर दबाबमा

१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६४ करोडको भयो । बजार खुलेपछि दिनभर रातो रह्यो । जम्मा २१ […]

Coverage

7 more headlines since

  1. अर्थ समाचार : बाढीपीडितलाई अन्तर्राष्ट्रिय साथ जुटाइँदै , सिंगापुरसँग मागियो प्राविधिक सहयोग, राहत रकम छिटो निकासा गर्न अर्थमन्त्रीको निर्देशन र नेप्सेमा गयो पहिरो

    नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । शुक्रबार झिनो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने ४३.८९ अंकले घट्न पुग्यो। सोमबार नेप्सेमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५१३.४२ बिन्दुमा पुगेको हो । […]

    Khabarhub logoKhabarhubPrivate8 publishers
  2. दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौँ- नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर दुई हजार ५१३ दशमलव ४२ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६८ अंकले घटेर ४४४ दशमलव ४३ मा पुगेको छ। फ्लोट सूचक तीन दशमलव शून्य दुई अंकले घटेर १७२ दशमलव […]

  3. नेप्से ४३.८९ अंकले घट्यो, ३ अर्ब ६४ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ९३ लाख २२ हजार १८५ कित्ता शेयर ३ अर्ब ६४

    Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
  4. उच्च अंकले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको सेयर किनबेच

    सोमबार नेप्से परिसूचक घटेसॅंगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

    Setopati logoSetopatiPrivatekinmel8 publishers
  5. नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

    काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । शुक्रबार झिनो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने ४३.८९ अंकले घट्न पुग्यो। सोमबार नेप्सेमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५१३.४२ बिन्दुमा पुगेको हो । सोमबार उच्च अंकले नेप्से घट्दा नेप्सेको कुल पुँजीकरण […]

    Khabarhub logoKhabarhubPrivate8 publishers
  6. नेप्से ४३ अंकले घट्यो, साढे ३ अर्बमा सीमित कारोबार

    काठमाडौं– साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता करिब साढे २ प्रतिशतले घटेको नेप्से परिसूचक आज एकैदिन झण्डै २ प्रतिशतले घटेको हो । आज कारोबार बन्द

    Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.