नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका भारतद्वारा अस्वीकार
भारतले नेपालसँगको सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको र यसमा कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद समाधानमा बेलायतको भूमिका हुन सक्ने भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतले यस्तो प्रत…



