त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। भ…
जलविद्युत
Hydroelectric power generation; Nepal has among the world's highest per-capita potential; key export earner.
Multi-publisher coverage mentioning जलविद्युत
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। भ…
नेपाली सेना र सम्बद्ध निकायहरूको समन्वयमा रसुवाको स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण कार्य सफल…
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार १३.८५ अंकको गिरावट आएर २,५३१.५५ अंकमा बन्द भएको छ। बुधबार पनि १५.४३ अंकले घटेको बजारमा साताक…
भदौ १० गते रसुवाको नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १,३४४ जनाको मृत्यु भएको पुष्टि भएको…
भोटेकोशी नदीको बाढीमा परी १६ दिनदेखि बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तानको बिहीबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त…
उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङ रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धार का…
50 headlines across publishers
काठमाडौं। नेपाली सेना तथा सम्बद्ध निकायहरूको समन्वय र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा सफलता हासिल भएको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल जोडिएको हो। भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खोलिएको […] The post चिलिमेको सुरुङमा जोड्ने पहुँचमार्ग निर्माण, उद्धारका लागि ठूला उपकरण पुर्याउन सकिने appeared first on BIZMANDU.

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २६ गते । नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सु...

काठमाडौँ । नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन् । फेला परेका शवमध्ये १ हजार २ सय ८ वटा व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २३ […]
इपानले संकलन गरेको विवरणअनुसार जलविद्युत् आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन छन् । बाढी गएको १७ दिन बितिसक्दा पनि कतिपय हराइरहेका व्यक्ति र सुरुङभित्र फसेको अनुमान गरिएकाहरूको खोज तथा उद्धार पूरा हुन सकेको छैन ।
.jpg)
भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।...

काठमाडौँ। खोज तथा उद्धारको लागी चिलिमे जलविद्युत आयोजनाको सुरुङको टनेलमा ठुला उपकरण लैजाने पहुँचमार्ग तयार भएको सेनाले जनाएको छ। सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँशी हुँदै चिलिमेको टनेलसम्म हेभी इक्युपमेन्ट लैजान पहुँच सडक तयार भएको

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेर उद्धार गरिएका सप्तरीका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ १९ गते सुरुङबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएका साह आठ दिनको उपचारपछि शुक्रबार साँझ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्जपछि साहले आफूले पुनः यस्तो दिन देख्न पाउँदा निकै खुसी लागेको […]

काठमाडौँ । भोटेकोशी बाढीका क्रममा हराइरहेकामध्ये नेपाली सेनाले आज ३० जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालयद्वारा जारी अपडेटअनुसार यससँगै सेनाद्वारा उद्धार गरिएकाको संख्या ४ हजार १३७ पुगेको छ । सेनाको टनेलमा खोज तथा उद्धार अभियानअन्तर्गत आज रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी टोलीसहित संयुक्त रूपमा खोज तथा उद्धार कार्य भइरहेको […]

काठमाडौँ, भदौ २६ गते । नेपाली सेनाले हिमबाढी प्रभावित इलाकाबाट हवाई साधनमार्फत हालसम्म ४ हजार १ सय ३७ जनाको उद्धार गरिएको जनाएको छ । जसमध्ये स्वदेशी ३ हजार ८ सय ५४ जना र विदेशी २ स...

काठमाडौँ। रसुवा बाढीमा परेको १० दिनपछि त्रिशूली ३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय साह काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ १९ मा सुरुङबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएका उनी

KATHMANDU: The Nepal Stock Exchange (NEPSE) index rose 27.94 points to close at 2,559.49 points, with total turnover exceeding Rs 4.36 billion. According to the Nepal Stock Exchange, more than 12 million shares changed hands during the trading session. Market sentiment remained positive, with the share prices of 237 companies gaining, while 31 declined. The […]

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेपछि १० दिनमा उद्धार गरिका सञ्जय साह वीरेन्द्र सैनिक अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन्। विनाशकारी बाढीपछि सुरुङमा फसेको १०औं दिनमा उनी र कवीर महर्जनलाई उद्धार गरी उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमामा राखिएको थियो । उपचारपछि उनी शुक्रबार डिस्चार्ज […]
भदौ १० को रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्।
KATHMANDU: The Nepali stock market saw a notable improvement on the final trading day of the week, Thursday. The Nepal Stock Exchange (NEPSE) index rose by 27.94 points to close at 2559.49 points. Throughout the day, a total of 12,086,932 shares from 345 companies were traded. The total turnover reached Rs 4.35 billion. Market data […]

काठमाडौँ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका १ हजार ३८५ जनाको शव फेला परेको छ। गत भदौ १० मा चिनको तिब्बततर्फको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्थित रसुवागढी र टिमुरे क्षेत्रमा सबैभन्दा धेरै
.jpg)
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ।

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा फसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ। चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले उद्धार टोलीले मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउँदै विद्युत्गृह नजिक पुगिरहेको बताए। अहिले विद्युत् गृह पुग्न करिब १०० मिटर मात्रै बाँकी रहेको उनले […]

Kathmandu. A flood in the BhoteKoshi on August 27 caused significant loss of life and property in districts like Rasuwa,...

On Bhadau 10, a flood in Rasuwa caused great damage to lives and property. The health sector was also affected....

काठमाडौँ । कुलमान घिसिङले चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धार कार्यमा निरन्तर प्रगति भइरहेको बताएका छन् । हाल चिलिमेको सुरुङ उद्धार कार्यमा सहभागी भएका घिसिङले विद्युत्गृह पुग्न अब करिब १०० मिटर दूरी

काठमाडौं। रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले उद्धारस्थलमै पुगेर प्राविधिक समन्वय र सहजीकरण गरिरहेका छन्। घिसिङले दिएको जानकारीअनुसार

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवा स्थित चिलिमे जलविद्युत आयोजनामा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूले काम गरिरहेका छन् । उद्धार समन्वयका लागी आयोजना स्थलमा पूर्व उर्जामन्त्री कुलमान घिसिङ पनि खटिएका छन् । उद्धारकर्मीहरूले भूमिगत विद्युत्तगृहमा जाने मुख्य

Kathmandu. Security personnel are working to rescue those trapped in the Chilime Hydropower Project in Rasuwa due to the Bhote...
काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङले चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धार कार्य भइरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत घिसिङले आफू उद्धार कार्यमा सहभागी भएको जानकारी दिँदै चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको बताएका हुन्। उनका अनुसार विद्युतगृह […]

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धार कार्यमा सहभागी भएका छन्। चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा आफूले उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव,

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारका क्रममा आशा जगाउने संकेतहरू देखिएको बताएका छन्।...

बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी छोरी […] The post भोटेकोशी बाढी : फर्किने आशा मरेपछि इन्जिनियर दम्पती र छोराछोरीसहित चारै जनाको अन्तिम संस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागलुङ, भदौ २६ गते । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।त्रिशूली–३ बी ज...
बागलुङ- भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ। त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका-९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म […]

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ […]
The recent flash floods in Rasuwa was a tragic disaster. The affected communities are facing devastating loss as the flo...
बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदितिContinue reading "भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार"

बागलुङ- भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती

काठमाडौं : भोटेकोशी बाढीमा परी बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तानको शव १६ दिनसम्म पनि फेला नपरेपछि परिवारले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ

बागलुङ । भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति […]
भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म नभेटिएपटि उनीहरूका अभिभावकले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् । वेपत्ता भएका इन्जिनियर दम्पतीका
काठमाडौँ- भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेलापरेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल […]

काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अंगसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव […] The post भोटेकोशी बाढी : एक हजार ३८५ शव फेला, अझै चार हजार ८९ जना सम्पर्कविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

KATHMANDU: Protesting that search operations have not been conducted for those missing from the site of the Trishuli 3B Hydropower Project following the floods in Rasuwa, their family members arrived at Maitighar on Monday to push the government into action. Present with photographs of their missing loved ones, they carried placards reading “How many days […]

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। बिहीबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ८३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा १ सय ८५, नुवाकोटमा १ सय ९९, धादिङमा ७०, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ […]

काठमाडौँ । भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानमा अलपत्र परेका ३० जनाको नेपाली सेनाले बिहीबार हेलिकप्टरमार्फत जीवित उद्धार गरेको छ । सैनिक मुख्यालयले जारी गरेको अपडेटअनुसार बाढीपछि हालसम्म हेलिकप्टरमार्फत ४ हजार १११ जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८२८ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् । विभिन्न जलविद्युत् आयोजनाका टनेलमा पनि […]

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रका ३ हजार ६ सय भन्दा बढीको स्वास्थ्य उपचार गरेकोे छ । बाढी प्रभावित क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपालले भाद्र १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हो । नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको दक्ष चिकित्सकसहितको […]
२५ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रका ३ हजार ६ सय भन्दा बढीको स्वास्थ्य उपचार गरेको छ । बाढी प्रभावित क्षेत्रहरूमा सशस्त्र प्रहरीले हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हो । नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको दक्ष चिकित्सकसहितको टोलीले बाढी प्रभावित […]

The Nepal Stock Exchange (NEPSE) on Thursday fell 13.85 points and closed at 2,531.55 points, with all the sub-groups posting downfall in their market indices.
The Nepal Stock Exchange (NEPSE) plunged by 13. 85 points to close at 2, 531. 55 points on Thursday. Similarly, the sensitive index dropped by 2. 40 points to close at 449. 93 points.A total of 10,588,653-unit shares of 341 companies were traded for Rs 1. 46 billion.Meanwhile, Liberty Energy Company Limited (LEC) was the top gainer today with its price surging by 15. 00 percent.Likewise, Sindhu Bikash Bank Ltd (SINDU) was the top loser as their price fell by 1

Kathmandu. The stock market has seen a decline today as well. On Thursday, the NEPSE index decreased by 13.85 points,...
KATHMANDU: All major indicators of the stock market declined on Thursday, with the benchmark Nepal Stock Exchange (NEPSE) index falling 13.85 points to close at 2,531 points. The NEPSE index had also declined by 15.43 points on Wednesday. Market turnover fell to Rs 4 billion on Thursday from Rs 4.198 billion in the previous session. […]

Kathmandu, September 10 All major indicators of the Nepal stock market declined on Thursday, with the Nepal Stock Exchange (NEPSE) index falling 13.85 points to close at 2,531 points. The benchmark index had dropped 15.43 points on Wednesday. Turnover also declined to Rs 3.99 billion from Rs 4.19 billion recorded in the previous session. Shares […] The post NEPSE falls 13.85 points as all sector indices decline appeared first on OnlineKhabar English News.

काठमाडौँ । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन थालेका छन्। नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी), मुख्य ठेकेदार कम्पनी डुसान