बाढी प्रभावितको पुनर्स्थापनाका लागि सरकारले बनायो कार्यदल, २१ दिनभित्र व्यवस्थापनको लक्ष्य
काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई […] The post बाढी प्रभावितको पुनर्स्थापनाका लागि सरकारले बनायो कार्यदल, २१ दिनभित्र व्यवस्थापनको लक्ष्य appeared first on BIZMANDU.




