Skip to content
kchakhabarehकेखबर
All topics
Placeprovince

Koshi Province

कोशी प्रदेश

Province 1; eastern Nepal including Biratnagar.

66headlines today
356in 7 days
6stories
17publishers
EN + NELast seen 35 min ago
Top stories

Multi-publisher coverage mentioning कोशी प्रदेश

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Past hour
    1. सुनसरीको पूर्व–पश्चिम राजमार्ग र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

      काठमाडौँ। कप्तानगञ्ज घटनापछि सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्र तथा इनरूवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थिति थप जटिल बन्दै गएपछि प्रशासनले मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा स्थानीय प्रशासन […]

    2. सुनसरीमा पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

      ​इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। ​जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज (साउन १२ गते)

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives18 publishers
    3. सुनसरीमा कर्फ्यु विस्तार, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रसमेत समेटियो

      इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेपछि कर्फ्यु आदेशको क्षेत्र विस्तार गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार दिउँसो आदेश जारी गर्दै सुनसरीस्थित महेन्द्र राजमार्गको तोकिएको क्षेत्र र इनरुवा बजार क्षेत्रमा समेत अनिश्चितकालका लागि कर्फ्यु लागू गरेका हुन्। प्रशासन ऐन, २०२८ को दफा ६ (क) प्रयोग गरी जारी गरिएको आदेशअनुसार […] The post सुनसरीमा कर्फ्यु विस्तार, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रसमेत समेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    4. महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

      सुनसरीको देवानगन्ज घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु क्षेत्र विस्तार गरेको छ।सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार जारी गरेको आदेशअनुसार मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी–इनरुवा सडकखण्डअन्तर्गत महेन्द्र राजमार्गको पकलीदेखि कोशी ब्यारेजसम्म कर्फ्यु लागू गरिएको छ।यसअघि सुनसरी प्रशासनले देवानगन्ज र आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु जारी गरेको थियो ।पूर्व–पश्चिम राजमार्गको कर्फ्यु भने बिहानबाट

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    5. सुनसरीको राजमार्ग क्षेत्रमा फेरि कर्फ्यू

      Setopati logoSetopatiPrivatesocialheadline only8 publishers
  2. 1–3 hours ago
    1. सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

      काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । स्थिति बिग्रँदै गएपछि शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासनले आज दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि यो आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद […]

    2. देवानगञ्ज घटनापछि सुनसरीकाअनिश्चितकालीन कर्फ्यू

      प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना भएपछि प्रशासनले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था अपनाएको हो। ...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    3. सुनसरी प्रशासनद्वारा महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि कर्फ्यू जारी

      १२ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार दिउँसो एक आदेश जारी गरी अहिले दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । ‘..स्थानीय प्रशासन ऐन, […]

    4. सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू

      काठमाडौँ। सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र ईनरुवा बजार क्षेत्रमा कर्फ्यू विस्तार गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले मङ्गलवार साढे ३ बजेदेखि लागु हुने गरी कर्फ्यू क्षेत्र बिस्तार गरेका हुन्। महेन्द्र राजमार्गको पकली चोकसम्म,

      Ratopati logoRatopatiPrivatestory18 publishers
    5. देवानगञ्ज घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा तनाव, केही पसलमा तोडफोड र आगजनी

      काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति भएको घटनापछि जिल्लाका विभिन्न स्थानमा तनाव बढेको छ। प्रदर्शनका क्रममा आगजनी, तोडफोड, लुटपाट तथा सडक अवरोधका घटना भएको जनाइएको छ। स्थानीयका अनुसार कोशी कटान क्षेत्रमा रहेका केही पसलमा तोडफोड र आगजनी गरिएको छ भने केही स्थानमा लुटपाटसमेत भएको दाबी गरिएको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै […]

    6. इनरुवा बजार र महेन्द्र राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

      इटहरी– सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाको इनरुवा बजार क्षेत्र तथा महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार जारी गरेको आदेशअनुसार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू लागू गरिएको हो। कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत […]

    7. सुनसरीमा सुरक्षा व्यवस्था कडा, प्रदर्शनकारीले गरे आगजनी

      सुनसरी- सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा लुटपाट, तोडफोड तथा आगजनी गरेका छन् भने सुरक्षा व्यवस्था कडा पारिएको छ। देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले पूर्व-पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेको छ। आइतबार दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको […]

    8. सुनसरीको कोशी कटान क्षेत्रमा तनाब, केही पसलमा तोडफोड

      सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा तनाबको स्थिति सिर्जना भएको छ । घटनामा केही व्यवसायीहरूको पसलमा तोडफोड भएको समेत जनाइएको छ । साना होटल, मासु पसल सञ्चालन गरिरहेका व्यवसायीको पसलमा तोडफोड र आगजनी भएको कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीले बताए । उनले लुटपाट भने नभएको बताए । ‘कति पसलमा आगो लगाइयो भन्ने मलाई थाहा भएन’, उनले भने, ‘बाहिर निस्कने अवस्था छैन । भिडियोमा हेर्दा ५ वटा जति घर जलेका छन् ।’घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    9. देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

      काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा तनाव चुलिएको छ। प्रदर्शनका क्रममा आगजनी, तोडफोड, लुटपाट र सडक अवरोधका घटना भएको बताइएको छ। स्थानीयका अनुसार विशेषगरी कोशी कटान क्षेत्रमा रहेका पसलहरूमा तोडफोड, आगजनी र केही स्थानमा लुटपाटसमेत भएको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने अन्य सडकमा पनि टायर […]

    10. पसलहरूमा आगजनीपछि सुनसरीको कोसी कटान क्षेत्रमा तनाव

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
  3. 3–12 hours ago
    1. सुनसरीको कोशी कटान क्षेत्रमा तनाव, पसलमा लुटपाट र आगजनी

      अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ । प्रहरी पनि सो क्षेत्रमा तैनाथ छ ।

    2. देवानगञ्ज घटनाको विरोधमा कोशी कटानमा तोडफोड र आगजनी, आधा दर्जनभन्दा बढी पसलमा क्षति

      सुनसरी : देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा तनाव उत्पन्न भएको छ। आक्रोशित समूहले स्थानीय व्यवसायीका पसलहरूमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको छ। स्थानीय पत्रकार धर्मेन्द्र मेहताका अनुसार अनपेक्षित रूपमा आएको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    3. देशभरि २ लाख हेक्टरमा रोपाइँ बाँकी, मधेसमा सबैभन्दा धेरै खेत बाँझै

      मधेसमा अझै २२.१२ प्रतिशत अर्थात् करिब ८५ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ ।

    4. मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

      भद्रपुर (झापा), साउन १२ गते । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन...

    5. सुनसरीका यी स्थानमा कर्फ्यु र निषेधाज्ञा अझै जारी

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    6. पूर्व पश्चिम राजमार्ग अबरुद्द

      सुनसरीको देवानगञ्ज क्षेत्रमा सहज हुन थालेपनि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ ठाउँमा प्रदर्शन सुरु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs
    7. सुनसरीमा तनाव कायमै, दोस्रो दिन पनि निषेधाज्ञा

      जयकृष्ण यादवइनरुवा, साउन १२ गते । सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि बिहान...

    8. इटहरीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

      सुनसरीको देवानगञ्ज क्षेत्रमा सहज हुन थाले पनि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन सुरु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs
    9. यी सडक आज पनि पूर्णरूपमा अवरुद्ध

      काठमाडौँ- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार ललितपुरको बागमती गाउँपालिका ३, पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५:३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग अन्तर्गत चारकिलो र कोदारी दुवै स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द छ। […]

    10. बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

      काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार ललितपुरको बागमती गाउँपालिका-३, पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५:३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको

      Ratopati logoRatopatiPrivatestory161 publishers
    11. Major Highways Blocked Due to Rain, Landslides

      Kathmandu. Continuous rain, floods, and landslides have blocked various major highways across the country. According to Nepal Police data, the...

    12. गुल्मीमा ८६ प्रतिशत धान रोपाइँ

      रमेश विश्वकर्मागुल्मी, साउन १२ गते। गुल्मीमा हालसम्म ८६ प्रतिशत धान रोपाइँ भएको छ। विगतका वर्षमा जस्तो पर्याप्त मनसुनी वर्षा नभएको हुँदा धान रोपाइँमा ढिलाइ आएको हो। यस जिल्लामा सोम...

    13. देवानगञ्ज क्षेत्रमा जारी कर्फ्यु हटाइयो

      इनरुवा, साउन १२ गते । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिए...

    14. सुनसरीमा लगाइएको कर्फ्यु हट्यो

      इनरुवा : सुनसरीको देवानगन्ज र आसपासका क्षेत्रमा जारी गरिएको कर्फ्यु मंगलबार बिहानदेखि हटाइएको छ । शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षपछि स्थानीय जनजीवनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives18 publishers
    15. कर्फ्यू हटाइयो, सुनसरीको अवस्था सामान्य बन्दै

      सुनसरी जिल्लाका केही क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन ११ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू गरिएको कर्फ्यू आदेश साउन १२ गते बिहान १२ः१५ बजेदेखि हटाइएको जनाएको हो।यसअघि इनरुवा नगरपालिका–३ र ६ नम्बर वडाको सीमास्थित महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण २०० मिटर क

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    16. सुनसरीमा हटाइयो कर्फ्यू

      इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज घटनापछि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १२ गते आज राति १२ः१५ बजेदेखि इनरुवा नगरपालिका–३ र ६ को सीमा (घोपाली टोल)देखि कोशी ब्यारेज पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश हटाइएको हो। यसअघि […] The post सुनसरीमा हटाइयो कर्फ्यू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    17. सुनसरीमा हट्यो कर्फ्यु

      काठमाडौँ- सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै मिति २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न […]

      Himal Press logoHimal PressPrivatecurfew-lifted-in-sunsari18 publishers
    18. देवानगञ्ज गोलीकाण्डपछि सीडीओदेखि सुरक्षा प्रमुखसम्म हेरफेर

      विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतवार राति भएको हिंसात्मक झडपपछि सरकारले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ । घटनालाई गम्भीर रूपमा लिँदै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई फिर्ता बोलाएको छ । सोमवार बिहान गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका […]

    19. सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

      विराटनगर । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै मिति २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ। स्थानीय

      Ratopati logoRatopatiPrivatestory18 publishers
    20. वर्षाका कारण देशका यी प्रमुख राजमार्गहरू अवरुद्ध : वैकल्पिक बाटो सञ्चालन

      लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न ठाउँमा प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs161 publishers
  4. Yesterday
    1. सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

      काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    2. सुनसरी घटनामा संयम अपनाउन मुख्यमन्त्री कार्कीको आग्रह, अफवाहको पछि नलाग्न अपिल

      हिक्मतकुमार कार्कीले सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि सबैलाई संयमित रहन, अपुष्ट सूचना र अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
    3. NHRC urges peaceful dialogue to resolve Sunsari tensions

      KATHMANDU: The National Human Rights Commission (NHRC) has urged all stakeholders to resolve tensions arising from the Dewangunj incident in Sunsari through peaceful dialogue and maintain communal harmony. In a statement issued on Monday, the Commission called on political parties, civil society, human rights activists and the public to seek dialogue to address the dispute […]

    4. सुनसरीका यी स्थानमा अनिश्चितकालीन कर्फ्यु

      ११ साउन, काठमाडौं । सुनसरीका विभिन्न स्थानहरू तोकेर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । यसअघि बिहान ७ बजेबाट विभिन्न ५ वटा इलाका तोकेर जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो । पछिल्लो सूचना अनुसार, कर्फ्यु लाग्ने स्थानहरू फेरिएको छ । जस अनुसार, पूर्वतर्फ इनरुवा नगरपालिका–३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको […]

    5. सुनसरी घटना : प्रशासनले लगायो यी ठाउँमा अनिश्चितकालीन कर्फ्यु

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    6. सुनसरीको इनरुवा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

      सुनसरी जिल्लाको इनरुवा क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैन।प्रशासनले पूर्वमा इनरुवा नगरपालिका–३ र ६ को सीमास्थ

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    7. सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

      काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। राति ९ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार पूर्वतर्फ इनरुवा नगरपालिका वडा नम्बर ३ र ६ को सीमा (महेन्द्रराजमार्ग अन्तर्गत घोपाली टोल), पश्चिम कोशी ब्यारेजको पुल र उत्तर र दक्षिण महेन्द्रराजमार्गदेखि २०० मिटर क्षेत्रसम्म। कर्फ्यु […]

    8. सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह

      विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले साेमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेहुनेप्रति भावपूर्ण

      Ratopati logoRatopatiPrivatestory3 publishers
    9. सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह

      काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिक अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ […]

    10. NHRC appeals to seek solution thru peaceful dialogue

      The National Human Rights Commission (NHRC) has appealed to the stakeholders to maintain social harmony in the community by seeking a solution to the Dewangunj incident through a peaceful dialogue.The Commission has asked the political parties, civil society, human rights activists and general public to opt for dialogues to resolve the issue of disputes that took place between the two communities in Dewangunj of Sunsari.The Koshi Province Office of NHRC has been carrying out a preliminary superv

    11. सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल

      काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले देवानगञ्ज घटनाको शान्तिपूर्णरूपमा वार्ताका माध्यमबाट विवादको समाधान खोजी सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको विवादको विषयलाई लिएर आयोगले वार्ता र संवादकै माध्यमबाट विवाद समाधान गर्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई अनुरोध गरेको हो। दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीको गोली लागि […]

    12. सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

      काठमाडौँ। गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा सङ्खुवासभाका प्रजिअ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान […]

    13. कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

      काठमाडौं । गएराति सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। आज बसेको सुरक्षा समितिको बैठकले घिमिरेलाई फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाउने निर्णय गरेको हो । त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं […] The post कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    14. देवानगञ्ज घटनामा कोशीका मुख्यमन्त्री दुखी, सद्भाव कायम राख्न आग्रह

      विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार राति भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    15. सामाजिक सद्भाव कायम राख्न र अफवाहको पछि नलाग्न कोशीका मुख्यमन्त्रीको अपिल

      काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा दुई समुदायबीच हिंसा भड्किएपछि संयमित रहन, अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध […]