Skip to content

Nepal · News Intelligence · LIVE

The whole Nepal newsstand,
ownership on.

Headlines from 23 Nepali and English outlets in one reverse-chronological feed, tagged with who owns each publisher. Wire-syndicated stories surface at the top so you see the echo, not just the echo-chamber.

Headlines
0
Publishers
0
Echoed
0
Just in·Gorkhapatra Online·प्युठानमा किटजन्य रोग नियन्त्रणका लागि विषादी छर्किने अभियान· 14 min ago
  • OnlineKhabar logo
  • Setopati logo
  • Ratopati logo
  • BBC News Nepali logo
  • Gorkhapatra Online logo
  • Nagarik News logo
  • myRepublica logo
  • Nepali Times logo
  • The Himalayan Times logo
  • The Rising Nepal logo
  • Ujyaalo Online logo
  • Khabarhub logo
  • Baahrakhari logo
  • Adarsha Samaj logo
  • Rastriya Samachar Samiti logo
  • Thaha Khabar logo
  • News of Nepal logo
  • Nepal Press logo
  • Nepal News (English) logo
  • Khoj Samachar logo
Echoed across outlets
24 h · exact match

Past hour

3

प्युठानमा किटजन्य रोग नियन्त्रणका लागि विषादी छर्किने अभियान

सुजल श्रेष्ठप्युठान, वैशाख ५ गते । कालाजार, मलेरिया, डेङ्गु, स्क्रब टाइफस लगायत किटजन्य रोग नियन्त्रणका लागि प्युठान जिल्लामा विषादी छर्किने अभियान सुरु गरिएको छ। स्वास्थ्य कार्याल...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

निष्पक्ष र पारदर्शी पत्रकारितामा जोड दिन राज्यमन्त्री चेम्जोङको आग्रह

हरिप्रसाद कोइरालाउर्लाबारी, वैशाख ५ गते । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले निष्पक्ष, जिम्मेवार र पारदर्शी पत्रकारितामा जोड दिँदै भ्रामक समाचार प्रकाश...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

नेपालगन्जमा बजार अनुगमन : म्याद गुज्रेका खाद्य सामग्री फेला

सिराज खाननेपालगन्ज, वैशाख ५ गते । नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि सुरु गरेको बजार अनुगमनका क्रममा पसलहरूमा म्याद नाघेका खाद्य पदार्थको खुला बिक्री भइरहेको पाइएको छ भने होटल...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

1–3 hours ago

25

तनहुँमा घर–घरमै राहदानी वितरण सुरु

अमरराज नहर्कीतनहुँ, वैशाख ५ गते । तनहुँमा राहदानी लिनका लागि घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीको घर–घरमै पुगेर राह...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पाँच लाखभन्दा बढी राजस्व संकलन

रमेश विश्वकर्मा गुल्मी, वैशाख ५ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो पाँच दिनमा पाँच लाखभन्दा बढी राजस्व संकलन गरेको छ। गत सोमबारदेखि शुक्रबारसम्म पाँच लाख १४ हजार २५० रुप...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

थ्रेसरले बदल्यो गहुँ दाउनी परम्परा

धीरेन्द्रप्रसाद साहराजविराज, वैशाख ५ गते । गोरुको घुम्ती चालसँग जोडिएको गहुँ दाउनीको परम्परा अहिले थ्रेसर मेसिनले अन्त्य गरिदिएको छ। आधुनिक प्रविधिको प्रयोगले किसानको श्रम मात्र हो...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

बालबिटोरी जग्गा पीडितले लालपुर्जा माग गर्दै बुझाए ज्ञापनपत्र

नारद कोहारतौलिहवा (कपिलवस्तु), वैशाख ५ गते । कपिलवस्तु नगरपालिका–१ का बालबिटोरी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले लालपुर्जा नपाउँदा समस्या भोग्दै आएका छन्। यस विषयमा ध्यानाकर्ष...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ, वैशाख ५ गते । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता ड...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी नेतृत्वको हो : सभापति बानियाँ

राममणि दाहाल मकवानपुर, वैशाख ५ गते । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी अब पार्टी नेतृत्वको काँधमा आएको बताउनुभएको छ।क...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

विनय कर्णकल्याणपुर (सप्तरी), वैशाख ५ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ स्थित मझौरामा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।जिल्लास्थित पातो–कठौना भित्र...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

फाल्गुनन्द अध्यक्ष कप : उपाधिका लागि आज आयोजक र झापा भिड्दै

राधा लुइटेलफिदिम, वैशाख ५ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा जारी ‘प्रथम अध्यक्ष कप’ आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ।सिद्धदेवी माध्यमिक विद्याल...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

महसुल बुझाउनु पर्छ आउँदैन पानी

नवराज कट्टेल विराटनगर, वैशाख ५ गते । विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल बु...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

नेपाली साहित्य भक्ति, शक्ति र मुक्ति

नेपाली साहित्यको इतिहासमा विभिन्न समयमा भएका आन्दोलनले समाजको ऐनाका रूपमा काम गरेका छन् । यी आन्दोलन केवल शैली परिवर्तनका लागि मात्र नभई तत्कालीन राजनीतिक निरङ्कुशता र सामाजिक जडता...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

घटे भेडीगोठ, हराए राडीपाखी

राधा लुइटेल फिदिम, वैशाख ५ गते । बिस वर्षअघिसम्म पाँचथरको फालेलुङ र याङवाराक क्षेत्रका उच्च पहाड र हिमाली क्षेत्रमा मात्रै १० वटाभन्दा धेरै भेडीगोठ थिए । गोठमा पाँच हजारभन्दा बढी भ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

कठघरामा सङ्ग्रहालय

इतिहास न अनुमानशास्त्र हो, न त वस्तुनिष्ठ सत्य । वस्तुतः सत्यको निकट पुग्ने प्रयास नै इतिहासको दार्शनिकता हो । अभिलिखित शिलालेख, ऐतिहासिक दस्ताबेज, सभ्यताका भग्नावशेष, मूर्ति प्रति...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ, वैशाख ५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत चैत २२ गते...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

ग्यास अभावसँगै बर्दीबासमा विद्युतीय चुल्होको माग उच्च

रवीन्द्र उप्रेती बर्दीबास, वैशाख ५ गते । खाडी क्षेत्रमा चर्किँदै गएको युद्धका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि बर्दीबासका उपभोक्ताहरू विद्युतीय चुल्होतर्फ आकर्ष...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

म सुनकोशी हुँ (कविता)

आदिम प्रकृतिको मूलबाटो अस्तित्वका निर्मल पदचापहरूचुपचाप समयको किनारैकिनार पछ्याउँदै पछ्याउँदै आएकोसबैको कानले सुन्दै आएकोसबैको जिब्रोले भन्दै आएकोसबैको आँखाले देख्दै आएकोअविरल आफ्न...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

खाग प्रकरणः चारै जना अभियुक्त माथि अनुसन्धान

इनरुवा (सुनसरी), वैशाख ५ गते । यहाँको बर्जु गाउँपालिका–४ बाट गैँडाको खागसहित पक्राउ परेका चार जना माथि अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराँ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुली समाचारदातासिन्धुलीमाढी, वैशाख ५ गते । सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुनुअगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

साकुराको फेदमुनि

मनभरि साकुरा फुलिरहेछ !यसपालिको वसन्तमा पनि मानौँआफैँलाई थाहा नदिएरसडकका दुवै छेउमा ठिङ्ग सिपाही झैँउभिएको यो सडकबत्तीमानौँ !कुनै गोरिल्ला समयको पर्खाइमा छ ।झरना झैँ झर्नुको मजा बा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

धार्मिक तथा पर्यटकीय प्रवर्धनका लागि साइकल यात्रा

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, वैशाख ५ गते । पश्चिम नवलपरासीमा शनिबार आयोजित साइकल यात्रामा सात जिल्लाका करिब एक सय जना साइकल यात्री (राइडर) सहभागी भएका छन्। धार्मिक तथा पर्यटकी...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

प्रेमसँगै विद्रोह

नेपाली साहित्यका लागि वर्तमान समय निकै ऊर्जावान् बनेको देखिन्छ । लेखन तथा गतिविधि उल्लेख्य मात्रामा भइरहेका छन् । पुस्तक प्रकाशनका शृङ्खला बाक्लै देखिन्छ । राम्रा गुणस्तरका पुस्तक...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

‘मानवस्रोत विकासमा ध्यान दिनु पर्छ’

हरिप्रसाद कोइराला उर्लाबारी, वैशाख ५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित गुरुप्रसाद बरालले गरिबीको रेखामुनि रहेका परिवारका लागि मान...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

कथाको कथा

भर्खरै कक्षा सकियो । विश्वविद्यालयको आँगनमा छुु । पठाओ बुक गरेर घर जान लागेको । सरको कथा अनलाइनतिर कतै पाइन्छ भने पाऊँ न । म लेख्न सुरु गर्दै गर्छु ।“हेलो सर ! नमस्कार !म ईश्वरा ।म...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पोखरा–१३ मा साहित्य महोत्सव हुने

फडिन्द्र अधिकारीलेखनाथ, वैशाख ५ गते । पर्यटन राजधानी पोखरामा बर्सेनि साहित्य महोत्सव हुँदै आएको भए पनि यसपटक पोखरा महानगरपालिका–१३ ले पनि साहित्य महोत्सव आयोजना गर्ने भएको छ। वडाले...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सवारी जाँचपास सहज बनाउन अटोमोबाइल व्यवसायीको माग

सिराज खाननेपालगन्ज, वैशाख ५ गते । बाँके अटोमोबाइल्स एसोसिएसनले सवारी साधनको जाँचपास प्रक्रियालाई सहज बनाउन माग गर्दै यातायात व्यवस्था कार्यालयलाई मागपत्र बुझाएको छ।एसोसिएसनका तर्फब...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

वैदेशिक रोजगारीमा गएका बागलुङका १० जनाको मृत्यु

रामकृष्ण बोहराबागलुङ, वैशाख ५ गते । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा बागलुङका १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये नौ जना पुरुष र एक जना महिला रहेका छन्। तीमध्ये ९ ज...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

3–12 hours ago

47

सिद्धार्थ राजमार्गमा सवारी व्यवस्थापनमा स्थानीय तह सक्रिय

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), वैशाख ५ गते । सिद्धार्थ राजमार्गको स्याङ्जा सडक खण्डमा पर्ने स्थानीय तहहरूले सवारी व्यवस्थापनमा सक्रियता देखाएका छन्। साँघुरो र घुम्तीयुक्त सडकमा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सूर्यनगर गोल्डकपको उपाधि अभिषेक चर्च नवलपुरलाई

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, वैशाख ५ गते । पश्चिम नवलपरासी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औँ सूर्यनगर गोल्डकप’ को उपाधि अभिषेक चर्च रजहर, नव...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

चिहान मात्रै होइन ताजमहल

ओहो ! यहाँ त दिनभरि घुमे पनि नसकिने रहेछ । सरसर्ती नजर दौडाउँदै गयौँ । चर्चित दुई द्वार रहेछन्– दिल्ली गेट र ग्वालियर गेट (अमरसिंह द्वार), अर्को गेट पनि देखियो । खास महल, जहाँगिर म...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

बिस्काः जात्रा

बिस्काः जात्रा मल्लकालीन युगका सबैभन्दा उत्तेजक जात्रामा दर्ता भएको चाड मानिन्छ । जात्राहरू जताततै उत्तेजनामय नै हुन्छन् ! उत्तेजनाका प्रासङ्गिक भावार्थ अनेक छन् । उत्तेजनाले रूपरङ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सल्लेरीमा सिर्जना सुन्दा

बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै........... काठमाडौँ बबरमहलबाट यात्रा थाल्दै अघि बढ्दा यही गीतको सम्झना आयो । बाटो बढे पनि राजमार्ग बढे पनि अवस्था उस्तै धुलो उडाउँदै,...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सप्तरीमा एकै महिनामा ११८ मुद्दा दर्ता

धीरेन्द्रप्रसाद साहराजविराज, वैशाख ५ गते । सप्तरीमा एकै महिनामा ११८ वटा विभिन्न प्रकारका अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये सामाजिक अपराधसम्बन्धी २०, चोरीसम्बन्धी आठ, संगठित त...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

जेनजी आन्दोलनपछि भागेका ४१ कैदी अझै फरार

अमरराज नहर्कीतनहुँ, वैशाख ५ गते । गत वर्षको भदौ २३ र २४ गते तनहुँ कारागारमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ४१ जना फरार रहेका छन्।कारागार प्रमुख...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

फुटपाथ खाली हुँदै इरिक्सा नियमनमा

बुटवल समाचारदाताबुटवल, वैशाख ५ गते । बुटवल उपमहानगरपालिकाले सहरलाई व्यवस्थित र पैदलयात्रीमैत्री बनाउने उद्देश्यसहित तीन वर्षपछि फेरि फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । त्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

विराट गोल्डकप फाइनल: झापा उपाधि खोज्दै, सम्राट इतिहास रच्ने लक्ष्यमा

शशिधर पराजुली विराटनगर, वैशान ५ गते । विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ।सह...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सडक सुरक्षाबारे सुझाव सङ्कलन

सुर्खेत समाचारदातासुर्खेत, वैशाख ५ गते । सडक दुर्घटनाबाट जनधनको व्यापक क्षति बढ्न थालेपछि सडक सुरक्षामा सुधार ल्याउन प्रदेशस्तरीय सुझाव सङ्कलन गर्न थालिएको छ । राष्ट्रिय सडक सुरक्ष...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

गोरखामा उद्योग दर्ताभन्दा खारेजी बढी

गुणबहादुर रोकासुलीकोट, वैशाख ५ गते । गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता हुन...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

मैत्री पुल सञ्चालनबारे नेपाललाई पत्राचार

हुम्ला समाचारदाताहुम्ला, वैशाख ५ गते । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण भएको मैत्री पुलबारे छलफल गर्न चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । पुल निर्माण...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

ताप्लेजुङमा एक महिनामा पाँच जनाले आत्महत्या

साहारा लिम्बूफुङलिङ, चैत ५ गते । ताप्लेजुङमा एक महिनामा पाँच जनाले आत्महत्या गरेका छन्। चैत महिनाभरि पाँच जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।जिल्ला प्रहरी कार्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

गुल्मीको रामराज्य माविले हीरक महोत्सव मनाउँदै

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), वैशाख ५ गते । गुल्मीको इस्मा गाउँपालिका–४ को रामराज्य माविले हीरक महोत्सव मनाउने भएको छ । विद्यालय स्थापना भएको ६० वर्ष पुराको अवसरमा आगामी जेठ ११ दे...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

२४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा आरक्ष पीडित

भवानीदत्त भट्टकञ्चनपुर, वैशाख ५ गते । २४ वर्षअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका आरक्ष पीडितहरू पुनःस्थापनाको माग गर्दै पुनः आन्दोलनमा उत्रिएका छन्।गत...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सवारीचालक अनुमति सेवा बन्द

अमरगढी समाचारदाताडडेलधुरा, वैशाख ५ गते । करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ । यातायात व्यवस्था कार्यालयको आफ्नो ट्रायल सेन्ट...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

शुक्लाफाँटामा बाघको आहारा धेरै

धनगढी समाचारदाताधनगढी, वैशाख ५ गते । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालका अन्य निकुञ्जको तुलनामा बाघको आहारा सबैभन्दा धेरै रहेका छन् । निकुञ्ज कार्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पुलको पर्खाइमा कर्णालीपारिका स्थानीयवासी

बाजुरा समाचारदाताबाजुरा, वैशाख ५ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णालीपारिका स्थानीयवासी पुस्तौँदेखि कर्णाली नदीमा पक्की पुलको पर्खाइमा रहेका छन् । कर्णाली नदीमा पक्की...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सही समयमा गर्नुपर्ने निर्णय

विसं २०८२ चैत १९ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पन्न भएसँगै देशभरका करिब पाँच लाखभन्दा बढी विद्यार्थी अहिले जीवनको एक महत्वपूर्ण सङ्व्रmमणकालीन चरणमा प्रवेश गर...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, वैशाख ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आगलागीका घाइतेको उपचारमा युवाद्वारा सहयोग संकलन

वासुदेव शर्माजाजरकोट, वैशाख ५ गते । जाजरकोटका युवाहरूले आगलागीमा गम्भीर घाइते भएका तीन जनाको उपचारका लागि आर्थिक सहयोग संकलन गरेका छन्। गत आइतबार बिहान ग्यास सिलिन्डर लिक भएर आगलाग...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सरकारी विज्ञापनमा पहुँच

विज्ञापन सञ्चार माध्यमको प्रमुख आयस्रोत हो । जति बढी विज्ञापन प्राप्त भयो, उति नै मिडिया सञ्चालन गर्न सहज हुन्छ । विज्ञापन अभाव हुन थालेपछि पछिल्लो समयमा पत्रकारितामूलक सञ्चार माध्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

हुम्ला प्रशसानले सार्वजनिक बिदामा तीन प्रकारका सेवा दिने

राजन रावत हुम्ला, वैशाख ५ गते । जिल्ला प्रशासन कार्यालय हुम्लाले यस वर्ष सार्वजनिक बिदाका दिनमा पनि तीन प्रकारका सेवा प्रदान गर्ने भएको छ। गृह मन्त्रालयको निर्देशनबमोजिम २०८३ साल व...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आरोग्य यात्राको प्रस्थानविन्दु

करिब १७ वर्षअघि काठमाडौँमा स्थापना भएको थियो आध्यात्मिक संस्था जीवन विज्ञान । यसले योग, ध्यान र आरोग्यताको विषय सरकारको प्राथमिकताभित्र पर्नु पर्छ भन्दै २०७४ सालमा नेपाल सरकारलाई य...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सम्पन्नताको प्रतीक राष्ट्रप्रेम

देशभक्त नभई राष्ट्र विकसित हुँदैन । कुनै पनि काममा बुद्धि, साधन, श्रम र जनसहयोग नै राष्ट्रको सफलता हो । कतारकै कुरो गरौँ, अमेरिकाका धनाढ्यले रोयल्टी दिने गरी यहाँका तेल खानी लिए ।...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

डिजिटल रूपान्तरणका आधार

उच्च प्रविधि, द्रुत सहरीकरण र लोकतान्त्रिक मूल्यमान्यताको विकासले आधुनिक विश्व निर्देशित छ । डिजिटल रूपान्तरणले काम गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । विशेष गरी सुश...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

मधुवा प्रकोपले आँप उत्पादन घट्ने

जीवछ यादवलहान, वैशाख ५ गते । एक वर्ष बिराएर फल्ने आँपमा यसपटक लागेको मञ्जर (फूल)मा ‘मधुवा’ रोगको प्रकोपका कारण टिकुला झर्ने क्रम जारी रहेकाले आँप उत्पादनमा ह्रास आउने कृषि ज्ञान के...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

चखौरामा रैथाने स्वादको महोत्सव, गाउँतिर बढ्दो आकर्षण

सन्तोष दहितदाङ, चैत ५ गते । जिल्ला सदरमुकामबाट करिब ३६ किलोमिटर र तुलसीपुर शहरदेखि करिब ११ किलोमिटर टाढा गाउँको खुला प्राङ्गणमा लस्करै २० वटा टेन्ट टाँगिएका छन्। वैशाखको गर्मीको कु...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

क्षत्रीको शब्द र निर्देशनमा ‘सधैँ तिमी’

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । गीतकार डब्बु क्षत्रीको शब्द र निर्देशनमा नयाँ गीत ‘सधैँ तिमी’ को भिडियो सार्वजनिक भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर गीतको भिडियो सार...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आमाछोरीको कथा ‘लालीबजार’

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

गोरखाका ११ पालिकाको निर्णयः वैशाख ७ देखि पठनपाठन सुरु

गुणबहादुर रोकासुलीकोट, वैशाख ५ गते । गोरखाका सबै स्थानीय तहले वैशाख ७ गतेदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने सामूहिक निर्णय गरेका छन्।बिहीबार बसेको पालिका प्रमुखहरूको बैठकले संघीय स...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पुतलीबजारमा सुँगुर ओसारपसारमा प्रतिबन्ध

अर्जुन काफ्लेस्याङ्जा, वैशाख ५ गते । पुतलीबजार नगरपालिकाले सुँगुर, बंगुर तथा जंगली बँदेलको ओसारपसारमा प्रतिबन्ध लगाएको छ।पुतलीबजार नगरपालिका–१४, लामागेमा रहेको एक बंगुर फार्ममा ‘अफ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आमाको सम्झनामा ‘यःमा’

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । गायक, सङ्गीतकार ईश्वर अमात्यले कुसेऔँसीको पूर्वसन्ध्यामा ‘यःमा’ बोलको म्युजिक भिडियो शुव्रmबार सार्वजनिक गर्नुभएको छ । आमाको सङ्घर्षका क...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

तुलसीपुरमा पहिलो पटक चैते धान

तुलसीपुर समाचारदातातुलसीपुर, वैशाख ५ गते । तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक चैते धानको उत्पादन परीक्षण सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७, वनकट्टीमा पाँच बिघा क्षेत्रफलम...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सामुदायिक विद्युतीकरण सुधार गर्न माग

गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ५ गते । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घले सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नीतिगत सुधार गर्न सरकारसँग मा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आज आंशिक बदली, मौसम मुख्यतया सफा

काठमाडौँ, वैशाख ५ गते । आज (शनिबार) कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

माग घटेपछि बुलेटमै थन्कियो ग्यास

काठमाडौँ, वैशाख ५ गते । आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा ग्यास उद्योगमा सिलिन्डर थन्किन थालेका छन् । अर्कोतिर बजारमा पहिले नै धेरै सिल...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

चैतेबाली भित्र्याउन महँगीको व्यवधान

गौशाला समाचारदातामहोत्तरी, वैशाख ५ गते । महोत्तरी जिल्लाका किसान यतिबेला चैतेबाली अन्तर्गत गहुँ, रहरलगायत बाली भित्र्याउने चटारोमा छन् । बेमौसमी हावाहुरी र वर्षाको जोखिम बढेसँगै सम...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

एकैदिन पन्ध्र प्रतिशतसम्म सेयर घटबढ हुन सक्ने

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । आगामी सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितो...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

भाइकाजीविरुद्ध दोस्रो मुद्दा

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत या...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

संसदीय दलको नेता चयन गर्न छलफल

गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख ५ गते । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिबार पार्टीका शीर्ष नेताबिच छलफल हुने भएको छ । कांग्रेस सहमहामन्त्री एवं संसदीय दलको नेता...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सङ्घीय संसद् : सबै समितिमा नयाँ नेतृत्व

काठमाडौँ, वैशाख ५ गते । निर्वाचनपछि सङ्घीय संसद्को अधिवेशन प्रारम्भ भएको दुई सातामै विषयगत समिति गठन र नेतृत्व चयन प्रक्रिया पूरा भएको छ । विगतमा लामो समयसम्म नियमावली तर्जुमा नहुँ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

कीर्तिमान रच्ने तर्खरमा आरोही

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । सगरमाथाको ३१ औँ पटक आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका प्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै कीर्तिमान तोड्ने तयारीमा लाग्नुभएको छ । वस...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

निजामती विधेयक तर्जुमा चाँडै : मन्त्री रावल

गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख ५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सङ्घीय निजामती सेवा विधेयकको मसौदा बाहिर चर्चा भए जस्तो तोडमोड नभएको बताउनुभएको...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

जोखिम मोलेर बचाउने सङ्कल्प

कुरिनटार (चितवन), वैशाख ५ गते । बाढी, पहिरो, दुर्घटना, आगलागी वा डुबान जस्ता प्राकृतिक तथा दैवीप्रकोपमा परी जोखिममा परेका व्यक्तिलाई बचाउन होमिने उद्धारक सधैँ सकुशल नफर्किन पनि सक्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

Yesterday

77

एमालेले स्थापना दिवस रचनात्मक तरिकाले मनाउने

गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ४ गते । नेकपा (एमाले) ले पार्टीको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस मनाउन...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

मुख्यमन्त्रीद्वारा भक्तपुर र ख्वपः अस्पतालको अनुगमन

भक्तपुर, वैशाख ४ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरी गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । उहाँले अ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह

काठमाडौँ, वैशाख ४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ (पान)ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्ने लगायत विद्यालय क्षेत्र...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

गुर्गी सिँचाइ आयोजनालाई बहुवर्षीय ठेक्कामा लग्न माग

अविनाश चौधरीधनगढी, वैशाख ४ गते । कैलालीको कैलारी गाउँपालिकाका जलउपभोक्ता कृषकले गुर्गी सिँचाइ आयोजनालाई यसै आर्थिक वर्षमा बहुवर्षीय ठेक्कामा लग्न प्रदेश सरकारसँग माग गरेका छन् । गु...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ, वैशाख ४ गते । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागक...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

मातातीर्थ औँसी : १९ जना ज्येष्ठ आमा सम्मानित

दशरथचन्द (बैतडी), वैशाख ४ गते । बैतडीमा मातातीर्थ औँसीको अवसरमा १९ जना ज्येष्ठ आमालाई सम्मान गरिएको छ । जिल्लाको पाटन नगरपालिका-९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाँडाले ज्येष्ठ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल

काठमाडौँ, वैशाख ४ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच आज छलफल भएको छ ।छलफलमा अर...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

धनकुटामा चियासँग कविता कन्सर्ट

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) वैशाख ४ गते । धनकुटामा चियासँग कविता कन्सर्ट आयोजना गरिएको छ । शुक्रबार धनकुटामा हरेका शुक्रबार हुँदै आएको चियासँग कविता कार्यक्रको ५५औं श्रृङ्खलाक...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

६०८ ग्राम लागुऔषधसहित दुई पक्राउ

लीलाराज खड्का बिर्तामोड, बैशाख ४ गते । झापाको कनकाई नगरपालिका –५ चप्रामारीमा ठूलो परिमाणमा लागुऔषधसहित खैरो हिरोईन सहित प्रहरीले दुईजना पक्राउ गरेको छ ।शुक्रबार बिहान ११.३० बजे झाप...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

मकवानपुर प्रशासनमा थन्किएका ७६ थान राहदानी हुलाकमार्फत पठाइयो

राममणि दाहालमकवानपुर, वैशाख ४ गते । विभिन्न प्रयोजनका लागि राहदानी बनाएर पनि लामो समयसम्म लिन नआउने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाकमार्फत घरमै राहदानी पठा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

काठमाडौँ, वैशाख ४ गते । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्धनमा जोड

केदार मगरखोटाङ, वैशाख ४ गते । लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा – थार अन्तर्राष्ट्रिय सम्मेलन २०८३’ सुरु भएको...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन : पर्यटन प्रवर्द्धनमा जोड

खोटाङ, वैशाख ४ गते । लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ । जलवाय...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

६ महिनामा साढे पाँच हजार मुद्दा दर्ता

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकामा पछिल्लो छ महिनाको अवधिमा विभिन्न अपराधसँग सम्बन्धित पाँच हजार ५६६ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

चिकित्सक अभावले अस्पतालमा सल्यक्रिया सेवा बन्द

प्रतीक इच्छुक शर्मासल्यान, वैशाख ४ गते । जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण सल्यक्रिया (अपरेसन) सेवा पूर्ण रूपमा बन्द भएको छ । जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसके...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

'खेलकुद पूर्वाधारको सुधार र संरक्षणमा सहयोग गर्छौं'

सिराज खाननेपालगन्ज, वैशाख ४ गते । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले नेपालगन्जस्थित रंगशाला, कभर्ड हल र स्वीमिङ पूल लगायतका खेलकुदका भौतिक पूर्वाधारको निरिक्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

खजुरा गोल्डकपमा जेबिएम लखनउ फाइनल प्रवेश

गोविन्द शर्माबाँके, बैशाख ४ गते । जेबिएम फुटबल एकेडेमी लखनउ बाँकेको खजुरामा जारी एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । खजुरा –४ डि गाउँस्थित म...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

चखौरामा खाना महोत्सव सुरु

सन्तोष दहित दाङ, वैशाख ४ गते । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले रैथाने परिकारलाई पर्यटन र व्यवसायसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।दंगीशरण गाउँपालिका ३ चखौरामा “घ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सल्लेरी जंगलमा पुरुषको शव फेला

राजु लामिछानेरुकुमपश्चिम, वैशाख ४ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका ११ मा एक पुरुषको शव फेला परेको छ । शुक्रबार दिउँसो सर्केनाको सल्लेरीस्थित जंगलमा शव फेला परेको हो । जिल्ला...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन : ५० तोला सुन प्राप्त

फुङ्लिङ (ताप्लेजुङ), वैशाख ४ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सु...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

श्रोत नखुलेको रकमसहित दुई पक्राउ

सञ्जय कुमार मिश्र गौर, वैशाख ४ गते । रौतहटको राजदेवी नगरपालिका वडा ८ सोफियामाई सिमा इलाकाबाट श्रोत नखुलेको ५ लाख २२ हजार रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई व्यक्तिलाई पक्राउ गरेको...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

इलाम गोल्डकपको तयारी पूरा

कोकिला ढकालइलाम, वैशाख ४ गते । भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

'मूल्य वृद्धिसँगै कार्टेलिङले निर्माण उद्योग समस्यामा'

राममणि दाहालमकवानपुर, वैशाख ४ गते । निर्माण व्यवसायीहरुले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यपछि निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धिसँगै कार्टेलिङले निर्माण उद्योग समस्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

झगडा मिलाउन गएका वडाध्यक्षमाथि कुटपिट

राजु लामिछानेरुकुमपश्चिम, वैशाख ४ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । वडाध्यक्ष श्रीकृष्ण शर्मामाथि आफ्नै वडाका एक पुरुषले कुटपिट गर्दा उहाँ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

जलविद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु

चन्द्र पन्दाकताप्लेजुङ, वैशाख ४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन माथिल्लो मेवाखोला ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ । मृ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

मिक्सचर मेसिनले किच्दा जलविद्युत् आयोजनाका कामदारको मृत्यु

साहारा लिम्बूफुङलिङ, वैशाख ४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साईफुङस्थित निर्माणाधीन माथिल्लो मेवा ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने एक कामदारको मिक्सचर मेसिनमा किचेर मृत...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पाथीभरा मन्दिरको अनियमितता छानबिनमा आलटाल

प्रेम अधिकारीपशुपतिनगर (इलाम), वैशाख ४ गते । इलामको रोङ गाउँपालिका–३ कुट्टीडाँडास्थित प्रसिद्ध सानो पाथीभरा मन्दिरमा भएको भनिएको अनियमितताको छानबिन प्रक्रिया सुस्त बनेको छ । मन्दिर...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

विद्यार्थी भर्नामा खोप कार्ड अनिवार्य

चन्द्र पन्दाक ताप्लेजुङ, वैशाख ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य गरेको छ । नगरपालिकाले विद्यार्थी भर्ना अभि...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सरकारको निर्णय पन्छाउँदै धनगढी भर्ना अभियान

अविनाश चौधरीधनगढी, वैशाख ४ गते । संघीय सरकारको निर्णयलाई पन्छाउँदै धनगढीमा आजदेखि नयाँ शैक्षिकसत्रको लागि विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । धनगढी उपमहानगरपालिकाको नगर शिक्षा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

हुम्लाको एउटै विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनी

राजन रावतहुम्ला, वैशाख ४ गते । हिमाली जिल्ला हुम्लाको एक माध्यमिक विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनीले एकैसाथ अध्ययन गरिरहेका पाइएको छ । सदरमुकाम सिमिकोटस्थित बालमन्दिर माध्य...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु

जेनेभा, वैशाख ४ गते । सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ । सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा र...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

गोपाल गौरी दिगो विकास प्रतिष्ठानद्वारा “ढाका बुनाई” तालिम प्रदान

गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ४ गते । चाँगुनारायण नगरपालिका वडा-९ को सहयोगमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले आयोजना गरेको दुई महिने “ढाका बुनाई” तालिममा सहभागीहरुलाई प्रमा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

संसदीय समिति सभापतिको शपथ

काठमाडौँ, वैशाख ४ गते । संघीय संसद्अन्तर्गतका विभिन्न १२ वटा संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभा र संयुक्त समिति सभापति शुक्रबार निर्वाचित भए लग...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

केशवराज भट्टवासुलिङ बैतडी, वैशाख ४ गते ।बैतडीको सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा शुक्रबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।जिल्ला प...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौँ, वैशाख ४ गते ।काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताउ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो : सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगञ्ज, वैशाख ४ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरगञ्जस्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

केक काटेको आरोपमा चार जना पक्राउ

देवराम यादव सप्तरी ,बैशाख ४ गते ।सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कङ्कालिनी मन्दिर प्राङ्गणमा तरबारले केक काटेपछि चार जना पक्राउ परेका छन् ।जिल्लाको भारदहस्थित क...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ, वैशाख ४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।शिक्षा पत्रकार समूहको...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

वासिङ्टन, वैशाख ४ गते । इरानसँगको युद्धविरामको समय सीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ ।...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

लिग-२ का लागि नेपाली टोलीको घोषणा : कप्तान रोहित पौडेल

काठमाडौँ, वैशाख ४ गते । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरे...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

धौलागिरी प्रादेशिक अस्पतालमा आन्द्राको शल्यक्रिया

रामकृष्ण बोहराबागलुङ, बैशाख ४ गते । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा आन्द्राको शल्यक्रिया गरिएको छ ।आन्द्राको अल्सर फुटेर पेटसँगै शरीरमा सङ्क्रमण फैलिएको गम्भीर अवस्थामा अस्पताल...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पर्यटन प्रवर्द्धनका लागि १० औं प्राचीन कपिलवस्तु महोत्सव

नारद कोहारतौलिहवा (कपिलबस्तु), बैशाख ४ गते । ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक र पर्यटकीय स्थलको प्रचार प्रसारका लागि कपिलवस्तुको तौलिहवामा १० औ प्राचीन कपिलवस्तु महोत्सव हुने भएको...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

टी–२० क्रिकेटमा नेपाली टोलीको कप्तान दीपेन्द्रसिंह ऐरी

काठमाडौँ, वैशाख ४ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने आगामी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

रमेश विश्वकर्मागुल्मी, वैशाख ४ गते। गुल्मीमा ६२ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।यस जिल्लाको सत्यवती गाउँपालिकाका –४ का २३ वर्षीय आशिष ज्ञवालील...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

१८ जना एकल वृद्धा आमा सम्मानित

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), वैशाख ५ गते ।गुल्मीको रेसुङ्गा नगरपालिका–२ को मावन अधिकारका लागि महिला एकल महिला समुहले एकल वृद्धा आमालाई सम्मान गरेको छ । समुहले आफूहरूले स्वतस्फुर...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौँ, वैशाख ४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।मन्त्रालयले शुक्रबार विज्ञ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

उद्योग समिति सभापतिमा रहबर अन्सारी निर्विरोध

काठमाडौँ, वैशाख ४ गते । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित हुनुभएको छ । श...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिइने

काठमाडौँ, बैशाख ४ गते । स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थामा पनि शनिबार र आ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

शिक्षा समिति सभापतिमा डा. शेरचन निर्वाचित

विज्ञताका आधारमा समितिका कामलाई प्रभावकारी बनाइनेकाठमाडौँ, वैशाख ४ गते । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पाकिस्तानसँगको युद्ध विबादका कारण अफगान सीमाका बालबालिकाको शिकाइ प्रभावित

बारिकोट (अफगानिस्तान), वैशाख ४ गते । पाकिस्तानसँगको युद्ध विवादका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका कुनै बालबालिका नभएको र युद्धमा विद्यालयमा आक्रमण भए पछ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

लेखा समिति सभापतिमा भरतबहादुर खड्का निर्विरोध

काठमाडौँ, वैशाख ५ गते । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । समितिको शुक्रबार बसेको बैठकले खड्कालाई सभापतिमा निर्विरोध निर्वाचित ग...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

रूसतर्फ अफ्रिकी किसान सार्ने पहल

जोहानेसबर्ग, वैशाख ४ गते । दक्षिण अफ्रिकी श्वेत किसानलाई रूसमा पुनः स्थापित गर्ने पहल सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय राजनीति, आप्रवासन नीति र जातीय बहस एकै साथ तातिएको छ । टेक अर...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सङ्घीय निर्देशनविपरीत तनहुँमा पठनपाठन सुरु

अमरराज नहर्कीतनहुँ, वैशाख ४ गते । सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारल...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

लेबनानमा युद्धविराम लागु

बेरुत, वैशाख ४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको लेबनान र इजरायल बिचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशको बिचमा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

शुल्कबारे फैलिएको भ्रमप्रति निजी विद्यालयको सङ्गठनको आपत्ति

काठमाडौँ, वैशाख ४ गते ।निजी विद्यालयको शुल्कसम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएका भ्रमपूर्ण र अतिरञ्जित सामग्रीप्रति निजी विद्यालयसम्बद्ध संस्थाहरूले...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु

मनिला, चैत ४ गते । फिलिपिन्सको सुरक्षा बलले आफूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रिया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीको हत्या गरेको प्रहरीले जनाएको छ । मुख्यतया क्याथोलिक म...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सल्लेरीमा दुई दिने कला साहित्य यात्रा

गोरखापत्र समाचारदातासोलुखुम्बु, वैशाख ४ गते । नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुको सल्लेरीमा आयोजित दुई दिने १९ औँ कला साहित्य यात्रा सम्पन्न भएको छ । मुलुकको विभि...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछः सभामुख अर्याल

काठमाडौँ, बैशाख ४ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा संसदीय...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक

काठमाडौँ, वैशाख ४ गते । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्व...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

वैदेशिक रोजगारीको विकल्प बन्दै ई रिक्सा

यादवराज पुरीरौतहट, वैशाख ४ गते ।पछिल्लो समय रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा तीन पाङ्ग्रे विद्युतीय रिक्सा (ई–रिक्सा) वैदेशिक रोजगारीको विकल्प बन्दै गएको छ ।स्वदेशमै आयआर्जनको...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

संसद्का १२ समितिका सभापति चयन हुँदै

काठमाडौँ, वैशाख ४ गते । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समि...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

फिदिम बजारमा ‘लिम्बुवान गेट’ निर्माण आरम्भ

राधा लुइटेलफिदिम, वैशाख ४ गते । पाँचथर सदरमुकाम फिदिम बजारको मुख्य भागमा निर्माण हुन लागेको ‘लिम्बुवान गेट’ को काम सुरु गरिएको छ । यसअघि यहाँ रहेको गेट मेची राजमार्गको विस्तारका क्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

त्रिवेणी–दुम्किबास सडकमा प्रधानमन्त्रीको चासो

बोमलाल गिरीनवलपुर, बैशाख ४ गते । गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को काम तत्काल अगाडि बढ्ने भएको छ...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

स्याङ्जामा दुई पालिकामा भर्ना अभियान सुरु

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), वैशाख ४ गते ।स्थानीय तहको अवस्था फरक रहेको भन्दै स्याङ्जाका दुई पालिकाले भर्ना अभियान सुरु गरेका छन् ।जिल्लाको चापाकोट नगरपालिका र फेदीखोला गाउँपा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

काठमाडौँ, वैशाख ४ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ ।स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्त...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

घरदैलोमा सेवा दिन हुलाक सक्रिय

ठाकुरप्रसाद आचार्य म्याग्दी, बैशाख ४ गते । सरकारी सेवालाई नागरिकको घरदैलोमा पुगाउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले जिल्लाभर कार्यरत हल्करालाई उत्प्रेरणा तथा अभिमुखीकरण...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठजनाको मृत्यु

जकार्ता, वैशाख ४ गते । इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पाँचथर प्रशासनमा बिदामा पनि सेवा सञ्चालन

राधा लुइटेलफिदिम, वैशाख ४ गते । जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास

बेरुत, वैशाख ४ गते । हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबिच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो स...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, वैशाख ४ गते । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ हुने

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), वैशाख ४ गते । पूर्वी पहाडमा सांस्कृतिक तथा कलात्मक गतिविधि विस्तार गर्ने उद्देश्यसहित धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना हुने भएको छ ।...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

भक्तिविलास पोखरेलगाईघाट, वैशाख ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

रमेश रावतअछाम, वैशाख ४ गते । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् ।बिहीबार साँझ करिब ७ बजेतिर डुङ्गा...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

पाँच वटा कक्षा एक शिक्षकका भरमा

हुम्ला समाचारदाताहुम्ला, वैशाख ४ गते । हुम्लाको सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिका–६ को मानसरोवर माध्यमिक विद्यालयको प्राथमिक तह (कक्षा १–५) अहिले एक जना शिक्षकका भरमा सञ्चालन...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

कानुनका विद्यार्थीलाई पालिकामा ‘इन्टर्न’

बुलबुले समाचारदातासुर्खेत, वैशाख ४ गते । कर्णाली प्रदेश सरकारले न्याय सम्पादनलाई प्रभावकारी बनाउन नयाँ कार्यक्रम अघि सारेको छ । कानुनको अध्ययन पूरा गरेका विद्यार्थीलाई स्थानीय तहका...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

सङ्गीता राईधरान (सुनसरी) वैशाख ४ गते । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहर...

Gorkhapatra Online logoGorkhapatra OnlineStatenews