गगन थापाले कांग्रेस सभापतिको शपथ लिए
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शनिबार फूलपातीका दिन पद तथा गोपनीयताको शपथ लिई पदबहाली गरेका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर ख…