Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

आईसीसी विश्वकप लिग २ मा क्यानडाले नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा क्यानडाले नेपाललाई जितका लागि २५७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ५० ओभरमा अलआउट हुँदै २५६ रनमा समेटियो । क्यानडाका ओपनर युवराज सम्राले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रन बनाए भने अर्का ओपनर आरोन जोन्सनले ३६ रन जोड्दै पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 32 min
Broke firstOnlineKhabar logoOnlineKhabar

सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

३१ असोज, काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ रन बनाए । आरोज […]

Coverage

2 more headlines since

first · 2h agolatest · 1h ago
  1. लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

    काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमनको अल अमेरात मैदानमा जारी खेलमा ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले न‍ेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको हो । सम्राले ११७ बलमा १०५ रन बनाए । यस क्रममा उनले ११ चौका […]

  2. नेपाललाई क्यानडाले दियो २५७ रनको लक्ष्य

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार ओमानमा जारी खेलमा क्यानडाले नेपाललाई जितका लागि दुई सय ५७ रनको लक्ष्य दिएको छ ।टस जिती पहिले ब्याटिङको निर्णय लिएको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ५६ रन बनायो ।क्यानडाका लागि ओपनर ब्याट्सम्यान युवराज सामराले एक सय पाँच रनको योगदान गरे । उनले एक सय १७ बलको सामना गरी चार छक्का र ११ चौका हिर्काए ।अर्का ओपनर आरोन जोन्सनले पनि ३६ रन जोडे । ओपनिङ विकेटका लागि सामरा र जोन्सनले ७२ रनको साझेदारी गरे ।क्यानडाका लागि चौथो न

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.