Skip to content
kchakhabarehकेखबर
All topics
Placecity

Dhangadhi

धनगढी

Metropolitan city; capital of Sudurpashchim Province.

19headlines today
151in 7 days
6stories
12publishers
NE onlyLast seen 2h ago
Top stories

Multi-publisher coverage mentioning धनगढी

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने सर्वदलीय बैठकको निर्णय

      सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्थालाई लम्ब्याउन नहुने निष्कर्षसहित बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो ।मुख्यमन्त्री खगराज भट्टको समन्वयमा बसेको बैठकले बजेट शून्यताको अवस्था लम्बिँदा प्रदेश सरकारका नियमित कामकाज तथा विकास निर्माणका गतिविधिमा असर परिरहेको भन्दै सबै राजनीतिक असहमति त्यागेर बजेट, नीति तथा

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    2. म्यानफोर्स ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार सहयोग

      काठमाडौं । मलेसियास्थित म्यानफोर्स ग्रुप बर्हाडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने

      Ratopati logoRatopatiPrivatestory518 publishers
    3. भोटेकोशी बाढी पीडितका लागि गण्डकीका यातायात व्यवसायीबाट २७ लाख बढी सहयोग

      कास्की । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २७ लाख ३५ हजार ८९५ सहयोग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न

      Ratopati logoRatopatiPrivatestory518 publishers
    4. बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्तद्वारा पाँच लाख सहयोग

      काठमाडौँ। भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ५ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकम भदौ २६ गते शुक्रबार कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री […]

    5. सुदूरपश्चिमको सर्वदलीय बैठक : विज्ञ नियुक्तिबारे निवर्तमान मुख्यमन्त्रीले खोजे कानुनी आधार

      कैलाली । निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले नियुक्त गरेका अवैतनिक विज्ञ सल्लाहकारको नियुक्ति तथा त्यससँग सम्बन्धित प्रक्रियाबारे कानुनी स्पष्टता कायम गर्न सरकारलाई आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने विषयमा शुक्रबार मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा नेता शाहले विज्ञ […]

  2. 3–12 hours ago
    1. भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

      काठमाडौँ, २६ भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा रु १५ करोड सहयोग गरेको छ । प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

      Ratopati logoRatopatiPrivatestory518 publishers
    2. भोटेकोशी बाढीपीडितका लागि हिसानको ३ करोड

      काठमाडौं : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। हिसानले शुक्रबार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives518 publishers
    3. भोटेकोशी बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

      काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार शुक्रबार अर्थ

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives518 publishers
    4. प्रभु बैंकका सञ्चालक र कर्मचारीले बाढीपीडितका लागि दिए ४० लाख ८० हजार

      काठमाडौँ : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन्। बैंकका सञ्चालक तथा कर्मचारीले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives518 publishers
    5. सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय सहमति

      धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यताको अन्त्य गर्न बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय सहमति जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रिया शीघ्र अघि बढाउने निर्णय गरेको हो । बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए । प्रदेशमा बजेट […]

    6. प्रभु बैंकका सञ्चालक तथा कर्मचारीद्वारा ४० लाख ८० सहयोग

      काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा सङ्कलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री

      Ratopati logoRatopatiPrivatestory518 publishers
    7. सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

      धनगढी। सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो। बैठकमा

      Ratopati logoRatopatiPrivatestory3 publishers
    8. शाओमी नेपालद्वारा बाढीपहिरो प्रभावितका लागि २० लाख सहयोग

      रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatecorporate518 publishers
    9. बाढीपीडितका लागि मनहरीको ४१ लाख ८७ हजार सहयोग

      अनिल पराजुलीहेटौँडा, भदौ २६ गते । मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार २६३ रुपियाँ सहयोग गरेको छ ।गत भदौ १० ग...

    10. बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलद्वारा २५ लाख सहयोग

      २६ भदौ, बुटवल । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको बताए […]

    11. बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलको २५ लाख २५ हजार सहयोग

      बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरूपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् । ‘रसुवा, धादिङ, नुवाकोटलगा

      Lokaantar logoLokaantarPrivatestory518 publishers
    12. बाढी प्रभावितलाई बुटवलका व्यवसायी थानेश्वरले दिए २५ लाख २५ हजार रुपैयाँ

      रुपन्देही। बुटवलका व्यवसायी एवम् सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरुपमा यो रकम कोषमा जम्मा गरेको […]

  3. Earlier today
    1. प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

      काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन् । शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको […]

  4. Yesterday
    1. ‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’

      कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अब आउने बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्। धनगढीमा बिहीबार आयोजित सुदूरपश्चिम प्रदेश बादी उत्थान विकास समितिको दोस्रो सम्मेलनमा मुख्यमन्त्री भट्टले दलित समुदायमाथिको

      Ratopati logoRatopatiPrivatestory41 publishers
    2. सिंगापुरका नेपाली समुदायले बाढीपीडितलाई गरे १७ लाख सहयोग

      २५ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि सिंगापुरस्थित नेपाली समुदायले १७ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुरले सञ्चालन गरेको सहयोग अभियानमार्फत पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ। सोसाइटीका सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरिएको निजी सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर […]

    3. भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

      झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ। प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध १३९ विद्यालयमार्फत राहत रकम […]

    4. नेपाल एसबिआई बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख सहयोग

      काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत र सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको रकम तथा कर्मचारीहरूको स्वेच्छिक सहयोगसमेत समेटेर संकलित रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले अर्थमन्त्री स्वर्णिम […]

    5. बाढीपीडितका लागि क्रिस्टियन समाज चितवनको झन्डै ५ लाख सहयोग

      भरतपुर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरीय क्रिस्टयन समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ । समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी […]

    6. कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने

      धनगढी । कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जेईको संक्रमणदर बढ्दै गएपछि असोज १ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई […] The post कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    7. मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपीडितका लागि ३१ लाख सहयोग

      काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि मोबाइल फोन आयातकर्ता संघ (MPIA) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आफ्ना सदस्य संस्थाबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। भदौ १० […]

    8. बाढी पीडितको राहतका लागि मुक्तिनाथ क्लाइमेट केयरको ६ लाख रुपैयाँ सहयोग

      काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत,

      Ratopati logoRatopatiPrivatestory518 publishers
    9. विपद् राहत कोषमा किसानदेखि उद्योगीसम्मको सहयोग

      भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs518 publishers
    10. केएफसी सञ्चालक देवयानी इन्टरनेसनलद्वारा उद्धार कोषमा ३१ लाख सहयोग

      २५ भदौ, काठमाडौं । केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ। केएफसी नेपालका ३१ वटै स्टोरले प्रतिस्टोर १ लाख रुपैयाँका दरले योगदान गरी कुल ३१ लाख रुपैयाँ सहयोग गरेका हुन्। उक्त रकम रसुवा र […]

    11. भोटेकोशी बाढी प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग

      काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ अर्थमन्त्रीलाई बुधबार हस्तान्तरण गरेको […]

    12. बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब लाग्ने

      काठमाडौँ, भदौ २५ गते । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने आकंलन गरेको...

    13. बाढीपीडितका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानबाट एक लाख ११ हजार सहयोग

      धनगढी । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ। प्रतिष्ठानले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार १११ सहयोग गरेको जनाएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले […]

    14. दलित समुदायका अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री भट्ट

      चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताउनुभएको छ । सुदू...

    15. सिंगापुरका नेपाली समुदायद्वारा बाढीपीडितका लागि १७ लाख आर्थिक सहयोग

      सिंगापुर, भदौ २५ गते । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको विपदबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि ‘नेपालिज सोसाइटी सिंगापुर’ले सहयोग अभियान...

    16. सिंगापुरका नेपाली समुदायबाट बाढीपीडितका लागि १७ लाख बढी सहयोग

      २५ भदौ, काठमाडौं । सिंगापुरमा रहेका नेपाली समुदायले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुर (एनएसएस) ले आफ्ना सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरेको सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर डलर संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो चरणअन्तर्गत […]

    17. वर्तमान र निवर्तमान मुख्यमन्त्रीबिच भेटवार्ता

      अविनाश चौधरीधनगढी, भदौ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र पूर्व मुख्यमन्त्री कमलबहादुर शाहबिच भेटवार्ता भएको छ । भेटको क्रममा मुख्यमन्त्री भट्ट र शाहबिच समसामय...

    18. भोटेकोशी बाढीपीडितका लागि महानगरीय ख्रीष्टिय समाजको झन्डै ५ लाख सहयोग

      भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरीय ख्रीष्टिय समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रूपैयाँ सहयोग गरेको छ ।समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा समाजले बुधबार उक्त सहयोग रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बा

      Lokaantar logoLokaantarPrivatestory518 publishers
    19. भोटेकोशी बाढी : नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सद्वारा १० लाख ५१ हजार रुपैयाँ सहयोग

      काठमाडौँ- भोटेकोशी बाढीपीडितका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ। कम्पनीका महाप्रबन्धक जगतबहादुर खड्काले […]

    20. बाढीपछि नेपाल टेलिकमको ठूलो सहयोगः उद्धार कोषमा १० करोड हस्तान्तरण

      काठमाडौं– नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ। नेपाल टेलिकमले बिहीबार आयोजना

      Ajako Artha logoAjako ArthaPrivatestory518 publishers
    21. निवर्तमान मुख्यमन्त्री शाहसँग मुख्यमन्त्री भट्टको भेटवार्ता

      धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहबीच भेटवार्ता भएको छ। भेटका क्रममा मुख्यमन्त्री भट्टले निवर्तमान मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। भेटमा समसामयिक राजनीतिक विषयसँगै सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्था र प्रदेशसँग सम्बन्धित विभिन्न विषयमा छलफल […]

    22. मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपीडितका लागि ३१ लाख सहयोग

      काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आफ्ना सदस्य

      Ajako Artha logoAjako ArthaPrivatestory518 publishers
    23. सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

      सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको हो । सङ्कलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सार्दिखोलावासीले १४ वर्षअघि सेती

      Lokaantar logoLokaantarPrivatestory518 publishers
    24. प्युठानका ४० विद्यालयद्वारा बाढीपीडितका लागि १२ लाख ८२ हजार सहयोग

      २५ भदौ, प्युठान । रसुवाको भोटेकोशी क्षेत्र हुँदै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्युठानका ४० संस्थागत विद्यालयले १२ लाख ८२ हजार ७०८ रुपैयाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्यूठानमार्फत विद्यालयहरूले उक्त रकम संकलन गरी सहयोग गरेका हुन्। संकलित रकम प्याब्सनको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार […]

    25. नेत्रज्योति सङ्घद्वारा विपद् कोषमा एक करोड ४१ लाख सहयोग

      काठमाडौँ, भदौ २५ गते । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

    26. भोटेकोशी बाढीपीडितलाई लमजुङका निजी विद्यालयको १६ लाख सहयोग

      नवीनराज कुइँकेललमजुङ, भदौ २५ गते । भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका निजी विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपियाँ सहयोग गरेका छन्।निजी त...

    27. नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग

      २५ भदौ, काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरेका हुन् । गैरनाफामुखी सो […]

    28. सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

      कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि सात लाख ९३ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको […]

    29. सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

      सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs518 publishers
    30. पोखराका सेती बाढीपीडितले पनि पठाए रसुवा बाढीपीडितलाई ७ लाख ९३ हजार ७७५ सहयोग

      कास्की- सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको […]

    31. नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

      काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ । अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरे । गैरनाफामुखी सो सामाजिक संस्थाको […]

    32. सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

      कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट

      Ratopati logoRatopatiPrivatestory518 publishers