Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

34 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

काठमाडौं र हेटौंडा जाने सवारीसाधनको लागि नयाँ रूट निर्धारण

भोटेकोशी नदीमा भदौ १० गते बाढी गएपछि पृथ्वी राजमार्ग लगायतका सडक अवरूद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौंडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको आजदेखि नयाँ रूट निर्धारण गरेको छ।

Setopati logoSetopatiPrivatesocial45 publishers

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।

Setopati logoSetopatiPrivatepolitics11 publishers

3–12 hours ago

2

डिएनए नमूना संकलनपछि २८० शवको व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

Setopati logoSetopatiPrivatesocial38 publishers

नुवाकोटमा एकै घरमा २४ वटा शव फेला

बाढी प्रभावित क्षेत्र नुवाकोटको एउटा घरभित्रबाट २४ वटा शव फेला परेको छ।

Setopati logoSetopatiPrivatesocial8 publishers

Yesterday

11

पर्यटन बोर्डले भन्यो- भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५ जना सम्पर्कमा

Setopati logoSetopatiPrivatekinmelheadline only13 publishers

'पार्वती'को पहिलो दिनको कमाइबाट प्रधानमन्त्री कोषमा ११ लाख बढी सहयोग

शुक्रबार रिलिज ‘पार्वती’ ले पहिलो दिन देशभरबाट २५ लाख ९३ हजार रूपैयाँ ग्रस कमाएको थियो। त्यसमध्ये निर्माताको भागमा आएको ११ लाख ३ हजार २७० रूपैयाँ कोषमा प्रदान गरिएको हो।

Setopati logoSetopatiPrivateart10 publishers

रसुवामा विद्युत् सेवा आपूर्ति

भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत् सेवा पुनःसुचारू भएको छ।

Setopati logoSetopatiPrivatekinmel4 publishers

प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपति भेट्न पुगे रास्वपा सभापति लामिछाने

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

Setopati logoSetopatiPrivatepolitics34 publishers

रसुवाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा पुग्यो बिजुली

विद्युत प्राधिकरणका प्राविधिकहरूको द्रुत एवं सक्रिय पहलले स्थानीय बासिन्दाहरू पुन: उज्यालोमा फर्किएको प्राधिकरणको भनाइ छ।

Setopati logoSetopatiPrivatekinmel4 publishers

उच्च अंकले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको सेयर किनबेच

सोमबार नेप्से परिसूचक घटेसॅंगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

Setopati logoSetopatiPrivatekinmel8 publishers

सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

Setopati logoSetopatiPrivatepolitics34 publishers

फेसबुक स्ट्याटसकै कारण टिमुरे सरूवामा परेका सहसचिव निरौला भन्छन्– जान्छु, जिम्मेवारी पूरा गर्छु

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका निरौलालाई सरकारले शव व्यवस्थापनको अगुवाइ गर्न भन्दै आइतबार टिमुरे पठाउने निर्णय गरेको थियो।

Setopati logoSetopatiPrivatepolitics12 publishers

रसुवागढी जलविद्युतको सुरूङमा कोही पनि फेला परेनन्- प्रधानमन्त्री कार्यालय

'सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ,' कार्यालयले भनेको छ।

Setopati logoSetopatiPrivatekinmel15 publishers

सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

Setopati logoSetopatiPrivatepolitics109 publishers

बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४२४७ जना सम्पर्कविहीन

तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ।

Setopati logoSetopatiPrivatesocial306 publishers

Older

19

४० जना फसेको माथिल्लो त्रिशूली-३ 'ए' सुरूङमा के-के भयो प्रगति?

भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धार सुरू गरिएको छ।

Setopati logoSetopatiPrivatekinmel116 publishers

रसुवा बाढी- ७८१ जनाको शव फेला, २५ सय बढी अझै सम्पर्कविहीन

Setopati logoSetopatiPrivatesocialheadline only26 publishers

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ- अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले यस अवस्थालाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताएका छन्।

Setopati logoSetopatiPrivatepolitics5 publishers

बागमतीका मुख्यमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता, के विषयमा भयो कुराकानी?

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र सत्तारूढ रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

Setopati logoSetopatiPrivatepolitics34 publishers

रवि लामिछानेले गरे बाढी प्रभावित स्थानीय तहका प्रमुखहरूसँग संवाद, के भने उनीहरूले?

उनीहरूको कुराकानी सुनेपछि सभापति लामिछानेले सरकार र सम्बन्धित निकायहरुसँग तत्काल छलफल गरी उल्लिखित समस्याहरुको यथाशीघ्र समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Setopati logoSetopatiPrivatepolitics58 publishers

रवि लामिछानेले सांसदहरूलाई भने− काम नभई बाढी प्रभावित क्षेत्रमा नबस्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई बाढी प्रभावित क्षेत्रमा नबस्न आग्रह गरेका छन्।

Setopati logoSetopatiPrivatesocial58 publishers

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग

Setopati logoSetopatiPrivatekinmelheadline only4 publishers

त्रिशूली 'थ्री ए' को सुरूङभित्र रहेका मानिस उद्धारका लागि हेलिकप्टरबाट लगियो एक्साभेटर

बाढीका कारण नुवकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याएको छ।

Setopati logoSetopatiPrivatesocial116 publishers

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग

Setopati logoSetopatiPrivatekinmelheadline only5 publishers

बाढी प्रभावित क्षेत्रको एक-दुई ठाउँमा दिउँसो भारी वर्षा हुन सक्ने

भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ।

Setopati logoSetopatiPrivatesocial105 publishers

भोटेकोशी-त्रिशूली बाढी- नवलपरासी पश्चिममा ३ दिनमा ५४ शव फेला

भोटेकोशी-त्रिशूली बाढीमा परेर मृत्यु भएकाहरूको शव फेला पर्ने क्रम जारी छ।

Setopati logoSetopatiPrivatesocial113 publishers

भोटेकोशीमा बाढीको बहाब बढ्यो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको छ।

Setopati logoSetopatiPrivatesocial43 publishers

२६१ पर्यटकको उद्धार, ३२० जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ।

Setopati logoSetopatiPrivatesocial101 publishers

बाढीमा परी मृत्यु हुनेको संख्या ६६९ पुग्यो, सम्पर्कविहीन कति छन्?

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज अपराह्न ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो।

Setopati logoSetopatiPrivatesocial306 publishers

टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको झन्डै ६० घन्टापछि जीवितै उद्धार

रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।

Setopati logoSetopatiPrivatesocial13 publishers

रसुवागढीमा भन्सार कार्यालयको भवन निर्माणमा खटिएका ४७ जना सम्पर्कविहीन

भदौ १० गते आएको बाढी-पहिरोले निर्माणाधीन संरचना, भवन, उपकरण तथा निर्माण सामग्री पूर्ण रूपमा बगाएको र क्षति पुर्‍याएको छ।

Setopati logoSetopatiPrivatesocial27 publishers

त्रिविले पदाधिकारी र कर्मचारीको तलब काटेर बाढी प्रभावितलाई सहयोग गर्ने

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले आफ्नो तलबबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय भएको छ।

Setopati logoSetopatiPrivatesocial13 publishers

बाढीले ल्याएको सेफ फोडेर पैसा निकालेको घटनामा को-को पक्राउ परे?

भोटेकोशी-त्रिशूलीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।

Setopati logoSetopatiPrivatesocial15 publishers

पहिचान नभएका शवको डिएनएन नमुना लिएर जमिनमुनि व्यवस्थापन गर्ने निर्णय

चितवन प्रशासनले बाढीमा परी मृत्यु भएका र अहिलेसम्म पहिचान हुन नसकेका शवहरू जमिनमुनि व्यवस्थापन गर्ने भएको छ।

Setopati logoSetopatiPrivatesocial32 publishers

Browse by publisher

37