Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

20 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

भक्तपुर दरबार स्क्वायरमा रमाउँदै चिनियाँ पर्यटक, तस्बिरहरू

काठमाडौँ । भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका बाबजुद नेपालमा पर्यटक आगमनको सङ्ख्या घटेको छैन। अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको उपस्थिति उल्लेख्य रहेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा

Ratopati logoRatopatiPrivatestory2 publishers

3–12 hours ago

3

कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका

Ratopati logoRatopatiPrivatestory9 publishers

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित

Ratopati logoRatopatiPrivatestory4 publishers

राजमार्गको अवस्था : म्याग्दीमा एकतर्फी, गोरखामा पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ । प्राकृतिक विपद्‌का कारण गण्डकी प्रदेशका दुई राजमार्ग प्रभावित भएका छन्। प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरूमा बाढी तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या आएको हाे। म्याग्दीको रघुगंगा गाउँपालिका-०२ बैसरीस्थित बेनि-जोमसोम

Ratopati logoRatopatiPrivatestory599 publishers

Yesterday

6

बूढीगण्डकी बाढी : पाँच दिनपछि बाटो खुल्यो

गोरखा । बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक

Ratopati logoRatopatiPrivatestory3 publishers

आरुघाट पुल मर्मतको काम तीव्र, तस्बिरहरू

काठमाडाैँ। बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाट पुल मर्मतको काम तीव्र गतिमा अघि बढेको छ। भत्किएको ठाउँमा अस्थायी पुल राख्न बेस बनाउने काम भइरहेका छ । ८५ मिटर

Ratopati logoRatopatiPrivatestory23 publishers

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकप्टरबाट उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । यसमध्ये ७० जना विदेशी

Ratopati logoRatopatiPrivatestory57 publishers

बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयास (तस्बिरहरू)

गोरखा । बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन् । बाढीले घरभित्र लेदो थुपारेपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुनः सामान्य

Ratopati logoRatopatiPrivatestory23 publishers

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन्। १ हजार ९८६ मत

Ratopati logoRatopatiPrivatestory10 publishers

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा । स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको

Ratopati logoRatopatiPrivatestory5 publishers

Older

10

फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन

म्याग्दी । नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदै छ त कतै दसैँका लागि भेडा च्याङ्ग्राको जोहो गरिँदै छ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा

Ratopati logoRatopatiPrivatestory4 publishers

मनसुन बाहिरिएसँगै नियमित बाढी पूर्वानुमान सेवा स्थगित

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालबाट बाहिरिएको जनाएको छ। बुधबारदेखि मनसुन बाहिरिएसँगै मनसुनी वर्षाका कारण सिर्जना हुने बाढी तथा आकस्मिक बाढीको जोखिम तत्कालका लागि नदेखिएको भन्दै महाशाखाले नियमित २४ घण्टे बाढी पूर्वानुमान

Ratopati logoRatopatiPrivatestory14 publishers

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युत् विहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो

Ratopati logoRatopatiPrivatestory14 publishers

सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो। यसअघि असोज १७ गतेका दिन सुदूरपश्चिम प्रदेश,

Ratopati logoRatopatiPrivatestory14 publishers

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद

पोखरा । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद कार्यक्रम सम्पन्न गरेको छ। पोखरामा आयोजित ‘शिक्षा संवाद–भाग २ (गण्डकी प्रदेश छलफल)’

Ratopati logoRatopatiPrivatestory3 publishers

कहाँ कस्तो छ राजमार्गको अवस्था ? (सूचीसहित)

काठमाडाैँ । बाढी र पहिरोले गण्डकी प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लाे अद्यावधिक विवरणअनुसार राजमार्गका केही खण्ड एकतर्फी सञ्चालनमा आएका छन् भने केही पूर्ण रूपमा बन्द रहेका छन्। म्याग्दीको रघुगंगा

Ratopati logoRatopatiPrivatestory599 publishers

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

कास्की । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्ले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढाएको हो । प्रतियोगिताका

Ratopati logoRatopatiPrivatestory3 publishers

प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

म्याग्दी । पछिल्लो झरी र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर,

Ratopati logoRatopatiPrivatestory3 publishers

चुमनुब्रीका एक हजार घर तीन दिनदेखि अन्धकारमा, पालिकालाई संकटग्रस्त घोषणा माग

पोखरा । आइतबार विहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा व्यापक क्षति भएको छ । हालसम्म ६ जना वेपत्ता छन् भने ठूलो भौतिक पूर्वाधारमा क्षति पुगेको छ । मानवीय र भौतिक रुपमा ठूलो क्षति

Ratopati logoRatopatiPrivatestory17 publishers

बुढीगण्डकीले बगाएको आरुघाटमा बेलिब्रिज जोड्ने तयारी, सामग्री आउन थाले

पोखरा । आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीले बगाएको गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज राख्ने तयारी थालिएको छ । पुल बगेर अवरुद्ध बनेको सडक सम्पर्क पुनः सञ्चालन गर्न आवश्यक निर्माण सामग्री आउन थालेको हो

Ratopati logoRatopatiPrivatestory9 publishers

Browse by publisher

37