Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुग्यो

काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुगेको छ । सुरुमा सार्वजनिक भएको १८३ जनाभन्दा राजीनामा गर्नेहरूको सूची थपिएपछि कुल संख्या वृद्धि भएको हो । जसमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्व केन्द्रीय सदस्य मदन पोखरेल, अछाम जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य राधा शाह शाही र […] The post राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Earlier today

1

एक सातापछि सगरमाथा क्षेत्रमा जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो। एक सातासम्म हराएपछि जीवितै उद्धार भई […] The post एक सातापछि सगरमाथा क्षेत्रमा जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Yesterday

3

अवार्ड प्रदान गर्दै सकियो ‘छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव’

काठमाडौं । आदिवासी चलचित्रसम्बन्धी विभिन्न १४ ओटा जातीय संस्थाको आयोजनामा आइतबारबाट काठमाडौँमा जारी तीन दिनको ‘छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ सकिएको छ । विभिन्न विधामा अवार्ड प्रदान गर्दै महोत्सव मंगलवार बेलुका सम्पन्न भएको हो । चाबहिल स्थित चलचित्र विकास बोर्डमा आयोजित महोत्सवमा विभिन्न जाति जनजातिका १३ वटा लामा छोटा चलचित्र प्रदर्शन गरिएको थियो । […] The post अवार्ड प्रदान गर्दै सकियो ‘छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो। बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेलगायतका कार्यसूची रहेको थियो। यसैगरी अर्थमन्त्री डा स्वर्णिम […] The post राष्ट्रियसभाको बैठक स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनसेलबाट सरकारले उठाउनुपर्ने करिब १ खर्ब रुपैयाँ जोखिममा

काठमाडौं । कर विवाद, अदालतमा विचाराधीन १० भन्दा बढी मुद्दा, २०७६ सालदेखिको कर परीक्षण गर्नुपर्ने बाध्यकारी अवस्थाबीच एनसेलको भविष्यलाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ । सरकारको करिब १ खर्ब रुपैयाँबराबरको सम्भावित दाबी, ५७ अर्ब रुपैयाँबराबरको कर विवाद, बैंक ऋण, अन्य दायित्व तथा तीन वर्षपछि सकिने लाइसेन्सबीच एनसेलको भविष्य के हुन्छ भन्ने चौतर्फी प्रश्न उठ्न […] The post एनसेलबाट सरकारले उठाउनुपर्ने करिब १ खर्ब रुपैयाँ जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Older

3

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे । यससँगै उनीहरूले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नुपर्ने […] The post विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चित्लाङबाट ‘आ बाट आमा–२’ सुरु

काठमाडौं । चलचित्र ‘आ बाट आमा’को सफलतापछि निर्देशक चन्द्र पन्तले सोमबारबाट अर्को शृंखला ‘आ बाट आमा २’ को छायांकन सुरु गरेका छन् । आगामी दसैँको फुलपातिमा रिलिजको घोषणा गरिएको यो चलचित्रको चित्लाङबाट छायांकन सुरु भएको हो । चलचित्रमा पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, प्रदीप रावत, साइग्रेस […] The post चित्लाङबाट ‘आ बाट आमा–२’ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् । पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौं निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको ’boutमा औपचारिक जानकारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ५ (ख) […] The post रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Browse by publisher

38