
चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट वृद्धि
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट वृद्धि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले यस शैक्षिक सत्रका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गर्ने निर्णय गरेको हो। यो संख्या गत शैक्षिक सत्रको तुलनामा ४१८ ले बढी हो। आयोगका सदस्यसचिव हरिप्रसाद […]

































